व्यास नगरपालिकाले मनायो ३१ औं स्थापना दिवस

दमौली, १ बैशाख । जिल्लाकै सबैभन्दा जेठो व्यास नगरपालिकाले विहीवार ३१ औं स्थापना मनाएको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको सभापतित्वमा आयोजित स्थापना दिवस कार्यक्रमको पूर्व मन्त्री शंकर भण्डारीले उद्घाटन गरे । २०४८ साल चैत्रमा...

असी बर्षिय कृष्णकुमारी भन्छिन्ः “रुख चिन्हमा भोट हाल्न आतुर छु”

दमौली, २७ चैत आँवुखैरेनी २ मार्किचोककी कृष्ण कुमारी पन्त उमेरले ८० वर्षकी भइन् । जन्मेदेखि कांग्रेस परिवारकी उनी बैशाख १० गते हुने उपनिर्वाचनमा पनि कांग्रेसको रूख चिन्हमा भोट हाल्न आतुर छन् । अहिले धेरै हल्ला...

शिक्षा क्षेत्रमा सुधार आवश्यक छ : नेता पौडेल  

काठमाडौँ, २८ माघ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको शिक्षा क्षेत्रमा सुधारको खाँचो औँल्याउनुभएको छ । टोखा नगरपालिका–६ मा सञ्चालित एशिया प्यासिफिक स्कुलको प्रथम अभिभावक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकको विकासका...

हाम्रालाई होइन राम्रालाई अघि सारौं – मल्ल

दमौली/२८, माघ नेपाल शिक्षक संघ तनहुँका केन्द्रिय प्रतिनिधि लक्ष्मी मल्लले नेपाल शिक्षक संघको आसन्न जिल्ला अधिवेशनका लागि उम्मेदवार छनौैट गर्दा हाम्रालाई होइन राम्रालाई अघि सार्न आग्रह गरेकी छन् । व्यास २ स्थित बालमन्दिर माविको पूर्व...

भानुको मानेचौकामा मुटुरोग सम्वन्धी निशुल्क स्वास्थ्य शिविर

दमौली/२८, माघ भानु नगरपालिका–११, मानेचौकास्थित त्रिभुवन मावि परिसरमा लमजुङको सुन्दरवजारस्थित नमुना सामुदायिक अस्पतालले विद्यार्थी लक्षित निशुल्क स्वास्थ्य शिविर गरेको छ । अस्पतालले विद्यार्थी लक्षित निशुल्क मुटुरोग परिक्षण शिविर आयोजना गरेको हो । मानव विकास तथा सामुदायिक...

प्रहरी उपरीक्षक विष्टले गरे पत्रकारसँग भेटघाट

दमौली/२७, माघ जिल्ला प्रहरी कार्यालय तनहुँको प्रमुखको रुपमा हालै सुरुवा भइ आएका आएका प्रहरी उपरीक्षक अवदेश विष्टले शुक्रबार पत्रकार भेटघाट गरेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट तनहुँ सरुवा भएर आएका विष्टले पहिलो पटक तनहुँका...

विवेकशील साझामा समीक्षा बाँस्कोटा अध्यक्ष, रञ्जु दर्शना महासचिव

२८ माघ, काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । शुक्रबार र शनिबार चलेको महाधिवेशनले बाँस्कोटालाई सर्वसम्मत अध्यक्ष चयन गरेको निर्वाचन समितिका संयोजक केशव दाहालले जानकारी दिए । त्यस्तै उपाध्यक्षमा प्रकाशचन्द्र...

मानव अस्थिपञ्जर फेला  

दमौली, २८ माघ: तनहुँको व्यास नगरपालिका–११ निर्वु सामुदायिक वनमा आज एक मानव अस्थिपञ्जर फेला परेको छ । सामुदायिक वनमा एक अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरीले जनाएको छ । टाउको छुटिएको अवस्थामा अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी...

राष्ट्रपतिको सवारीका बेला चिकित्सक कुट्ने प्रहरी निलम्बित

२८ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकलाई दुर्व्यवहार गर्ने प्रहरी वरिष्ठ हवल्दार कारबाहीमा परेका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी वृत्त, जनसेवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरेको हो । केन्द्रीय...

नेपाली कांग्रेसको राष्ट्रपति हुन आवश्यक छ : प्रवक्ता डा महत

२७ माघ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपति कांग्रेसको हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधानको रक्षाका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु आवश्यक...