Sunday, May 16, 2021
Home समाचार

समाचार

बलात्कार आरोपी गाउँपालिका अध्यक्षको बन्दी प्रत्यक्षीकरण रिट खारेज

0
विराटनगर । उच्च अदालत विराटनगरले किशोरी बलात्कारको आरोप लागेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले दिएको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ । उनलाई रिहा गर्न माग गर्दै पीडित किशोरीकी आमाले नै उच्च अदालतमा...

कोरोना संक्रमणले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

0
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा साँझ ६ बजे उनको निधन भएको हो । संघका महासचिव सुजितकुमार श्रेष्ठका अनुसार,...

भक्तपुरका सहायक सीडीयोको असमायिक निधन

0
भक्तपुर । जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकालको असमायिक निधन भएको छ । मंगलवार बेलुका उनको असामयिक निधन भएको हो । गृह प्रशासनका उपसचिव ढकाल केही समयदेखि जिब्रोको क्यान्सरले ग्रसित...

शास्त्रीय संगीत सहितको सांगीतिक कार्यक्रम सम्पन्न

0
भक्तपुर ।  पूर्वीय शास्त्रीय संगीतको बिकास, सो सम्बधी अन्वेषण, शास्त्रीय संगीत सिक्ने संस्कारको बिकाश हेतु स्थापित भक्तपुरका दुई सन्स्थाहरु "आराधना संगीत समूह" र "संगीत ग्राम गुरुकुल नेपाल"को संयुक्त आयोजनामा शास्त्रीय संगीत सहितको एक सांगीतिक...

पत्रकारिता तालिमका प्रशिक्षकलाई प्रमाणपत्र वितरण

0
भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरका आयोजनामा शनिबार भक्तपुरमा एक कार्यक्रमवीच पत्रकारिता तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरियो । साथै पत्रकारिताका तालिमका प्रशिक्षणकहरुलाई पनि प्रमाणपत्र वितरण गरियो । जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले उनीहरुलाई प्रमाणपत्र...

के फेरि तहल्का मच्चाउलिन् त ऋतु अबस्थीले बलिउडमा ?

0
काठमाडौं । भारतीय चलचित्र बजारमा चर्चाको शिखरमा पुग्दै गरेको नाम हो ऋतु अवस्थी । नेपाली कलाकारको अन्तिम बिन्दु पनि भारतीय चलचित्रमा अभिनय गर्नु रहन्छ। संघर्षका दिनहरू कसैका सजिला हुँदैनन् । त्यसमा पनि नयाँ परिवेशमा, नयाँ...

किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन आग्रह

0
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, पार्टी जिल्ला अध्यक्ष न्हुछेभक्त फोजू, नगर कृषि समितिका संयोजक एवम् वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, प्रमुख प्रशासकीय अधिकृत...

बिमोचनाको ‘सपना मेरो’ सार्वजनिक ( भिडियो )

0
 काठमाडौं । गायिका बिमोचना लम्जेलको सुमधुर स्वरमा रहेको  नयाँ गीत 'सपना मेरो'को म्युजिक भिडियो सार्वजनिक भएको छ। एक युवतीको भविष्यको सपना र  कल्पना व्यक्त गरिएको यस गीतका शब्द गायिका लम्जेल र विवेक क्षेत्रीले मिलेर लेखेका...

सङ्घीय मामिला र केयुबीच सम्झौता

0
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौँ विश्व विद्यालयबीच संघ, प्रदेश र स्थानीय तहका कर्मचारीको क्षमता विकासका लागि प्राज्ञिक अनुसन्धान र शैक्षिक कार्यक्रम सञ्चालन गर्न सोमवार सम्झौता भएको छ । मन्त्रालयका तर्फबाट...

दसैँ तिहारको फरक उपहार

0
जागिर खाएर जिल्ला पुगेका कर्मचारीले गाउँको लोकल खसी ल्याउँछन् दसैँको उपहारस्वरूप । विदेशबाट आउनेले मोबाइल, ल्यापटप यस्तै यस्तै सामग्री ल्याइदिन्छन् । अनि काठमाडौँबाट गाउँ फर्कनेले भने कपडा, जुत्तादेखि न्युरोडको गुदपाकसम्म बोकेर लैजान्छन् । यस...