छठपर्वको तयारी सुरु
कार्तिक २१,
जनकपुर । मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरुआत भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा...
लाठीले हानेर श्रीमतीको हत्या
कार्तिक २१,
दाङ । श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...
जाने होइन कालिन्चोक ? जाउ घुम्न
कार्तिक १९,
कालिञ्चोक । दोलखा जिल्लामा पर्ने कालिञ्चोक भगवती नेपालको एक चर्चित धार्मिक तथा पर्यटकीय स्थल हो । कालिञ्चोक भगवती जाने बाटोमा रहेको कुरीका पर्यटन व्यवसायीहरुले पाहुनालाई राम्रो सेवा दिदै आएका छन् । कुरी बजारमा...
चाँगुनारायण नगरपालिका–६ बाट जुवा खेल्दै गर्दा १५ जना पक्राउ, नामावली सहित
कार्तिक १९, भक्तपुर । चाँगुनारायण नगरपालिका–६ बेशीटोलबाट आज बिहान रु दुई लाख ६८ हजार ३९० सहित (जुवा)कौडा खेल्ने र खेलाउने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेशीटोलस्थित दीपककुमार तामाङले सञ्चालन गरेको मङ्गोलियन...
प्रेस सेन्टर काभ्रेमा विवाद निस्कियो
कार्तिक १८, काभ्रे । प्रेस सेन्टर नेपाल काभ्रेको चाैथाे अधिवेशनमा विवाद निस्किएको छ । सेन्टरका काभ्रेका राम प्रसाद ढकालले नेतृत्व चयनमा असहमति जनाउदै सामाजिक संजालमा एक विज्ञप्ति निकालेका छन् । उनले नयाँ नेपालन्यूजसग भने...
एक महिनाभित्रमा नगरकोट सडक नबने आन्दोलन गर्ने चेतावनी
कार्तिक १५,
भक्तपुर । भक्तपुर जिल्ला कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्मको सडक ठेक्क लागेको ८ वर्ष भयो । पर्यटकीय क्षेत्र जाने सडक समयमा नबन्दा स्थानीय बासी नगरकोत जाने पर्यटनले सास्ती भोग्दै आएका छन्...
खरिपाटीमा नगरपालिकाले किन तान्यो औषधी पसलको सटर
नयाँ नेपाल न्यूज
कार्तिक १२, भक्तपुर । बजार अनुगमन टोलीले भक्तपुरको खरिपाटी क्षेत्रमा रहेका औषधी पसलको सटर आफैले तानेर बन्द गरिदिएको छ । औषधी पसलहरुमा फार्मेसीको प्रमाण पत्र पाएको एक व्यक्ति हुने बिक्रि गर्न...
अनुगमन गर्दा दुवाकोटका पसलमा जे देखियो
कार्तिक ११,
भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रमा रहको विभिन्न पसल तथा होटलहरुको अनुगमन गरको छ । विहिवार २ नम्बर वडा अन्र्तगत दुवाकोटमा नगर उपप्रमुख वीणा बाँस्तोलाको नेतृत्व बजार अनुगमन गरको हो । खाद्य...
केएमसी अस्पताल दुवाकोटमा उपचार सेवा सुरु
कार्तिक ९,
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटमा रहको काठमाडौं मेडिकल कजेल (केएमसी अस्पताल)ले २४ घण्टा बिरामी उपचार गर्ने भएको छ ।
कोरोनाको कारण रोकिएको बिरामीको उपचार सेवा पूनः सुचारु भएको जानकारी...
कात्तिक ७ गतेदेखि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
कार्तिक ४, काठमाडौ । देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’...















