आज नगरकोटमा भयो हंगामा, मन्त्रीको गाडी स्थानीयले रोके, भिडियो सहित
कार्तिक २८,
भक्तपुर । आइतबार भक्तपुर नगरकोट सडक खण्डको अनुगमनमा आएकी भौतिक पुर्वाधार तथा बिकास मन्त्री रेणु कुमारी यादवको गाडीलाई स्थानीयले रोकेका छन् । सडक कार्यालयका प्रमुख, ठेकेदारसहित पुगेको मन्त्री यादवको टोली नगरकोटमा खाना खाएर...
भक्तपुर उद्योग वाणिज्य सङ्घले गर्यो किर्ते काम साक्षी नेमकिपाका सांसद
भक्तपुर । भक्तपुर उद्योग वाणिज्य सङ्घले किर्ते काम गरेर बजेट पचाउने काम गरेको छ । जसको साक्षी नेपाल मजदुर किसान पार्टीका सांसद बस्न गएका छन् ।
भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना एवं उद्योग तथा वाणिज्य...
भक्तपुरको नयाँ सीडीओमा रुद्रादेवि शर्मा
भदौ ३०,
गृह मन्त्रालयले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गर्ने निर्णय गरेको छ । रुद्रादेवी शर्माको जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा भएको छ । शर्मा प्रजिअ रहेको गुल्मीमा पुण्य विक्रम पौडेलको सरुवा...
खरिपाटीमा नगरपालिकाले किन तान्यो औषधी पसलको सटर
नयाँ नेपाल न्यूज
कार्तिक १२, भक्तपुर । बजार अनुगमन टोलीले भक्तपुरको खरिपाटी क्षेत्रमा रहेका औषधी पसलको सटर आफैले तानेर बन्द गरिदिएको छ । औषधी पसलहरुमा फार्मेसीको प्रमाण पत्र पाएको एक व्यक्ति हुने बिक्रि गर्न...
एक महिनाभित्रमा नगरकोट सडक नबने आन्दोलन गर्ने चेतावनी
कार्तिक १५,
भक्तपुर । भक्तपुर जिल्ला कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्मको सडक ठेक्क लागेको ८ वर्ष भयो । पर्यटकीय क्षेत्र जाने सडक समयमा नबन्दा स्थानीय बासी नगरकोत जाने पर्यटनले सास्ती भोग्दै आएका छन्...
सुडालमा अनियमित प्लानिङ स्थानीय निकाय, प्रशासन मौन
प्रेमध्वज लामा
भक्तपुर । चाँगुनरायण नगरपालिका वडा नम्वर ८ मा अनियमित प्लानिङ हुँदा पनि स्थानीय निकाय तथा प्रशासन मौन रहेको पाईएको छ । भक्तपुरमा प्रशासन तथा स्थानीय निकायको बलमा नै अनियमित प्लानिङ मौलाएको समयमा सुडालको...
भक्तपुर नगरपालिकाका बेथितिका विषयमा नगर प्रमुखलाई बुझाइयो १९ बुँदे ध्यानाकर्षण पत्र नेमकिपामा खैलाबैला
भक्तपुर । भक्तपुर नगरपालिकाको बेथितिका विषयमा राजनीतिक दलले आवाज उठाउन थालेका छन् । नेपालको नमुना नगर भनी पुरस्कृत भएको नगरमा एक छत्र राज गरी आएका राजनीतिक दलका नेताहरूको बेथितिको विषयमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत...
चाँगुनारायणसहित ३ वटा नगरपालिकामा अख्तियारको छापा
मंसिर २८,
भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण सहित ३ वटा नगरपालिकामा छापा मारेको छ । चाँगुनारायण नगरपालिका, सुनसरीको भोक्राहा नगरपालिका र कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको कार्यालयबाट कागजात नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता ९सह सचिव०...
चाँगुनारायण नगरपालिका–६ बाट जुवा खेल्दै गर्दा १५ जना पक्राउ, नामावली सहित
कार्तिक १९, भक्तपुर । चाँगुनारायण नगरपालिका–६ बेशीटोलबाट आज बिहान रु दुई लाख ६८ हजार ३९० सहित (जुवा)कौडा खेल्ने र खेलाउने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेशीटोलस्थित दीपककुमार तामाङले सञ्चालन गरेको मङ्गोलियन...
मण्डनदेउपुरमा बदेँल, बादँर र बाघको आंतक
साउन २३,
काभ्रे । जंगलबाट आहार खोज्दैं आएका बदेँल, बादँर मकै खाने र बाघले खसी÷बाख्रा खाइदिदाँ किसानलाई नोक्सानी थपिएको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिकाको विभिन्न स्थानमा किसानले छरेको मकैको बोट बदेँलले भाचिदिदाँ नोक्सान...