भोटेकोशी बाढीपीडितका लागि SDN र CNF द्वारा एक करोड रुपैयाँ सहयोग
काठमाडौं । भोटेकोशी नदीमा २६ अगस्ट २०२६ मा आएको विनाशकारी बाढी तथा त्यसबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति सामाजिक विकास नेपाल (SDN), द नेदरल्यान्ड्स र चाँगुनारायण फाउन्डेसन (CNF) ले गहिरो दुःख व्यक्त...
कोजाग्रत पूर्णिमादेखि मेची महाकाली श्रीमुक्तिनाथ रथयात्रा हुँदै
जनकपुरधाम । वैदिक सनातन धर्म, संस्कृति र नेपालको प्राचीन तीर्थपरम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस वर्षको ‘श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा’ आगामी कोजाग्रत पूर्णिमादेखि सुरु हुने भएको छ ।
मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज...
“सुरक्षित, समावेशी र दिगो पर्यटन : बागमतीको सम्भावना र सङ्कल्प”
दिपक राज मिश्र
पर्यटन केवल एउटा आर्थिक उपार्जन गर्ने माध्यम र उद्योग मात्र होइन। यो विभिन्न संस्कृति, सभ्यता, प्रकृति र मानव समुदायलाई जोड्ने सशक्त माध्यम समेत हो। यसले मानिसहरूबीच आपसी समझदारी, सहिष्णुता, सद्भाव र शान्तिको...
Nepal’s Tourism: Challenges, Opportunities and the Journey Toward Sustainable Development
Tourism: More Than Just an Economic Industry
Tourism is not merely a means of economic earnings and an industry. It is also a powerful medium that connects different cultures, civilizations, nature and human communities. It...
रसुवा–त्रिशूली बाढीको एक महिना : राहतदेखि पुनःस्थापनातर्फ रेडक्रस
काठमाडौं । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि नेपाल रेडक्रस सोसाइटीले राहत, उद्धार, स्वास्थ्य, खानेपानी, सरसफाइ, मनोसामाजिक सहयोग तथा परिवार सम्पर्क पुनःस्थापनालगायतका मानवीय सेवा निरन्तर सञ्चालन गरिरहेको जनाएको छ।
भदौ १० गते आएको...
बज्राचार्य क्लबको दशौँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । बज्राचार्य क्लबको दशौँ वार्षिक साधारण सभा काठमाडौंको क्षेत्रपाटीस्थित ह्वाइट हाउस लाउन्जको सभाकक्षमा शनिबार सम्पन्न भएको छ।
क्लबका अध्यक्ष डा. मनिशरत्न बज्राचार्यको सभापतित्व तथा क्लबका संस्थापक अध्यक्ष एवं बागमती प्रदेशका पूर्वमन्त्री माननीय शैलेन्द्रमान बज्राचार्यको...
स्याउले सिप्तिङ सामुदायिक घरबास बन्दैछ मौलिक पहिचान, गाउँमै रोजगारी र संस्कृतिको संरक्षणमा टेवा
धनकुटा । पूर्वी पहाडको शान्त वातावरण, हरियालीले ढाकिएका डाँडाकाँडा र मौलिक संस्कृतिको मिठास—धनकुटाको स्याउलेमा यी तीनै पक्षको सुन्दर संगम भेटिन्छ । धनकुटा नगरपालिका–३ स्थित स्याउले पुग्ने पर्यटकले यहाँ केवल प्राकृतिक सौन्दर्यको आनन्द मात्र लिँदैनन्,...
स्व. चिनिमाया पञ्चको स्मृतिमा ज्योति माविमा १ लाख १ हजारको अक्षय कोष
भक्तपुर । स्वर्गीय चिनिमाया पञ्चको स्मृतिमा सूर्यविनायक नगरपालिका–७ स्थित श्री ज्योति माध्यमिक विद्यालयमा रु. १ लाख १ हजारको अक्षय कोष स्थापना गरिएको छ। स्वर्गीय पञ्चको स्मृतिमा जितबहादुर पञ्चले उक्त रकम विद्यालयलाई हस्तान्तरण गर्दै अक्षय...
भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूप्रति दीप प्रज्वलनसहित श्रद्धाञ्जली
भक्तपुर । भोटेकोशी बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको सकुशल फिर्ताको कामना गर्दै भक्तपुरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ ।
शहीद राधेश्याम जोन्छे प्रतिष्ठानको...
पुस्तक पढ्ने संस्कार हराउँदै, चिन्तित पुस्तकप्रेमी
भक्तपुर । पुस्तकालय दिवसको अवसरमा बुक क्लब भक्तपुरको आयोजनामा आइतबार ‘पुस्तक र पुस्तकालय’ विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपालय प्रकाशनका सम्पादक बिमल आचार्यले पुस्तक अध्ययनका लागि पुस्तकमा सहज पहुँच आवश्यक रहेको बताउँदै प्रविधिको...



















