प्रधानमन्त्री वालेनको असंवेदनशील शब्द हटाउन हर्क साम्पाङसँग अल्पसंख्यक समुदायको गुहार

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहको विगतको र्‍याप ब्याटलमा प्रयोग भएका असंवेदनशील शब्दप्रति आलोचना चुलिँदै गएको छ। ती शब्द हटाउन तथा सार्वजनिक रूपमा स्वीकारोक्ति र माफी माग्न दबाब बढिरहेको छ। यसक्रममा लैङ्गिक तथा यौनिक अल्पसंख्यक...

जिरी हिल स्टेसन प्याकेज जिरी नगरपालिकालाई हस्तान्तरण 

जिरी । बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयबाट निर्मित जिरी हिल स्टेसन प्याकेज जिरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । जिरी नगरपालिकामा निर्माण गरिएको बहुउद्देश्यीय भवन तथा भ्यु टावर एक कार्यक्रम बिच बागमती प्रदेश संस्कृति तथा...

जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद

भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई बागमती प्रदेश सरकारले दुई लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । वैशाख २ गते चौथोपटक जिब्रो छेड्न लागेका श्रेष्ठलाई मंगलबार बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले बागमती...

सर्वोच्चको अन्तरिम आदेश, चाँगुनारायणमा खुला प्रअ र राइट साइजिङ प्रक्रिया रोकिने

भक्तपुर । भक्तपुरस्थित चाँगुनारायण नगरपालिका मा प्रधानाध्यापक (प्रअ) छनौटसम्बन्धी प्रक्रिया कानुनी विवादमा परेपछि सर्वोच्च अदालतले उक्त प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ। नयाँ शैक्षिक सत्र २०८३ बाट नगरपालिकाले सामुदायिक विद्यालयमा खुला प्रअ छनौट...

यो बुढो रुख त्यो बुढो रुख

विश्वास पराजुली नेपाललाई रुखको धनी अर्थात वनको धनी देश भनिन्छ । सत्य पनि लाग्छ जता हेर्दा पनि रुख नै रुख । विभिन्न प्रजाति रङ्ग रुपका रुख । ती रुख कतै चौतारी बनेर शितलता दिन्छन त...

चैत २५ पछि पर्यटनका योजना सम्झौता रोकिने, बजेट फिर्ता हुने 

  काठमाडौँ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत सञ्चालन हुँदै आएका पर्यटन पूर्वाधार निर्माण सम्बन्धी योजनाहरूमा चैत २५ गतेपछि सम्झौता नहुने भएका छन् । मन्त्रालयअन्तर्गतको पर्यटन इकाई कार्यालय काठमाडौँले र पर्यटन इकाई कार्यालय हेटौँडाले...

सरकारी सूचनामा एकाधिकारको प्रयास : प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक खरिदसम्बन्धी सूचनाहरू केवल सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्न दिएको निर्देशनले प्रेस स्वतन्त्रता र सूचनाको अधिकारमाथि गम्भीर प्रश्न उठाएको छ । चैत १८ गतेको निर्णयअनुसार...

वीर अस्पतालमा आजदेखि महिलालाई निःशुल्क क्यान्सर परीक्षण

काठमाडौँ । आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण सुरु गरिएको छ । काठमाडौँ महानगरपालिकाले अस्पतालसँगको सहकार्यमा आज अस्पतालमा आयोजित कार्यक्रममा  महिलाहरुको स्तन, पाठेघर तथा सर्भाकल क्यान्सरको परीक्षण सुरु गरिएको हो । क्यान्सर परीक्षण आगामी वैशाख...

अर्थमन्त्री डा. वाग्लेद्वारा भन्सार विभागको अनुगमन

काठमाडौँ  । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भन्सार विभागको अनुगमन तथा त्यहाँका कार्यबारे जानकारी लिनुभएको छ । विभागको समग्र कार्यप्रणाली, राजस्व सङ्कलनको अवस्था तथा आगामी लक्ष्यबारे जानकारी लिँदै उहाँले कर्मचारीलाई इमानदारीपूर्वक राजस्व लक्ष्य प्राप्तिमा लाग्न निर्देशन...

यातायात कार्यालय एकान्तकुनाबाट विचौलियाको आरोपमा १५ जना पक्राउ

काठमाडौँ  । यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १५ जनालाई विचौलियाको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर र मातहत प्रहरी वृत्त सातदोबाटोबाट खटिएको ‘स्विप अप्रेसन’ प्रहरी टोलीले आज ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट उनीहरुलाई पक्राउ...