मदरल्याण्डमा अभिमुखीकरण एवं बधाई कार्यक्रम सम्पन्न
पुस ८, भक्तपुर । सूर्यविनायक ९ स्थित मदरल्याण्ड बोर्डिङ्ग स्कूलले अभिमुखीकरण र बधाई तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । डोलेश्वर भिलेज रिसोर्टमा बुधवार विद्यालयले शैक्षिक वर्ष २०७६ र २०७७ माध्यमिक शिक्षा परीक्षा (एसईई)उतीर्ण...
भक्तपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
भक्तपुर । जिल्लाको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे तज टोलमा डेरा गरी बस्ने एक पुरुषले कुटपिट गरी श्रीमतिको हत्या गरेका छन ।
भोजपुर जिल्ला केराबारी घरभई हाल कटुञ्जेस्थित तज टोलमा डेरा गरी बस्ने २८ वर्षिय जीवन राईले...
आज नेवार समुदायले ‘योमरी पुन्ही’ मनाउदैं
पुस ४,
काठमाडौं । हरेक वर्षको मङ्सिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिन नेवार समुदायमा योमरी पुन्ही पर्व मनाउने प्रचलन छ । २०६१ सालदेखि यही दिन ज्यापू दिवस पनि मनाइन्छ । आज अर्थात् पुस ४...
झझल्को साकोसको अध्यक्षमा गिरी
पुस ४,
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर ५ खरिपाटीमा रहेको झझल्को बचत तथा ऋण सहकारीको नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको संचालक समितिको अध्यक्षमा मनोज गिरी चयन भएका हुन् । उक्त साकोसको उपाध्यक्षमा...
चाँगुनारायणसहित ३ वटा नगरपालिकामा अख्तियारको छापा
मंसिर २८,
भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण सहित ३ वटा नगरपालिकामा छापा मारेको छ । चाँगुनारायण नगरपालिका, सुनसरीको भोक्राहा नगरपालिका र कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको कार्यालयबाट कागजात नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता ९सह सचिव०...
नेपाली राजनीति दलसँग चीनको निरन्तर सम्वाद
मंसिर २७, काठमाडौ । नेपालका राजनीति दलहरूसग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसि)ले निरन्तर संम्वाद गर्दै आइहरेको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग आइडीसीपीसीका उपमन्त्री चेन चाओले डिसेम्बर १३ मा भिडियो वार्ता गरेका छन् ।...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु
मंसिर २४,
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४८७ जनाको (पीसीआर र एन्टीजेन) परीक्षण गर्दा २५९...
ककनीबाट बलात्कार आरोपमा एक पुरुष पक्राउ
मंसिर २४,
काठमाडौं । बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोटको ककनी गाउँपालिका–२ कोल्पुबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४९ वर्षीय साहु कान्छा भन्ने सानुकान्छा बलामी छन् ।
उनले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको...
घर फर्किन देउ भन्दै चिनियाँ नागरिकको प्रदर्शन
मंसिर २३,
काठमाडौँ । घर जान पाउन पर्ने भन्दै चिनियाँ नागरिकले काठमाडौँस्थित चिनियाँ दूतावासबाहिर प्रदर्शन गरेका छन् । कोरोना महामारीका कारण नेपालमै रोकिएका उनीहरुले स्वदेश फर्कन पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् । आफ्नै...
भक्तपुरमा विद्युतीय राहदानी (इ–पासर्पोट)को विवरण लिन सुरु, राष्ट्रिय परिचयपत्रको नम्बर अनिर्वाय
मंसिर २३,
भक्तपुर । विद्युतीय राहदानी (इ–पासर्पोट)को लागि आवेदन दिने व्यक्तिले अनिर्वाय राष्ट्रिय परिचयपत्रको नम्बर सो फारममा भर्नू पर्दछ । जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट विद्युतीय राहदानी (इ–पासर्पोट) को लागि आवेदन लिने कार्य सुरु भएको छ...
















