प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति

काठमाडौँ  । काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका-८ स्थित सिन्दुरेचौर हुँदै मध्यपहाडी लोकमार्ग निर्माणाधीन छ । दुई वर्षअघि लोकमार्गको ट्रयाक खन्दादेखि सिन्दुरेचौरको माझीबस्ती जोखिममा परेको थियो । गत असोज ११ र १२ गतेको वर्षासँगै राजमार्गमाथीबाट झरेको पहिरोले सो...

अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितका माध्यमलाई काउन्सिलको कारबाही

काठमाडौँ । अपुष्ट र भ्रमपूर्ण सामाग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युब च्यानलसहित सामाजिक सञ्जाललाई सोमबार कारबाही गरेको छ । तीमध्ये अधिकांश दर्ता र सूचीकरण नगरी सञ्चालित छन् ।...

नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न भवन सिंहबाट शिलान्यास

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवन निर्माण हुने भएको छ । नयाँ भवन निर्माणको सोमबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रमकाबीच उपप्रधान एवं सहरी विकास मन्त्री...

एकै मण्डपमा २३ जोडीको बिवाह

घोडाघोडी  । जैविक विविधतासँगै पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको घोडाघोडी तालको महत्वसँगै यहाँको धार्मिक महत्व पनि उत्तिकै छ । यहाँ विभिन्न पर्व तथा तीथिमा धार्मिक मेला महत्वसवका साथै बाह्रै महिना मन्दिरको दर्शन पूजापाठ गर्न पर्यटक आउँछन्...

उपनिर्वाचन हुने स्थानमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको सिफारिस

काठमाडौं । मंसिर १६ गते उपनिर्वाचन हुने स्थानमा मतदान गर्ने दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । आयोगले स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक विदा दिने र मतदाताका लागि मतदान गर्न...

दशौँ उद्योग दिवस कार्यक्रम सम्पन्न

भक्तपुर । उद्यमशील संस्कृति ,राष्ट्रको समृद्धि भन्ने नाराका साथ यस वर्षको दशौँ उद्योग दिवस नेपाल घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्ययतामा सम्पन्न भयो । सो अवसरमा श्री श्रेष्ठले देश विकासको...

भक्तपुर नगरपालिकाले भत्काएको संरचना स्ववीयू भक्तपुर क्याम्पसले किन खनाए रजिस्टारको कार्यालयमा 

  भक्तपुर । भक्तपुर क्याम्पसको गेट र पर्खाल भत्काएको विषयमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति बाट रजिस्टार र क्याम्पस प्रमुख माथि कुनै कारबाही नगरेको भन्दै भक्तपुर क्याम्पस स्ववीयूले रजिस्टारको अफिस अगाडी भत्काएको संरचना खन्याएर विरोध गरेको छ...

सर्वोच्चले सुनायो सरकारको पक्षमा आदेश, निस्सा पाएसँगै फैसला कार्यान्वयन तत्काल नहुने

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्ड विवादसम्वन्धी फैसला विरुद्ध सरकारले दर्ता गराएको पूनरावलोकन निवेदनमा निस्सा दिने निर्णय सुनाएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु कुमार चुडाल र नित्यानन्द पाण्डेको...

भक्तपुरमा बाल अदालत ४ जिल्लाका मुद्दा हेर्ने

भक्तपुर । भक्तपुरमा स्थापना हुने बाल अदालतले चार जिल्लाका बाल इजलासका मुद्दा हेर्ने भएको छ। काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्ला अदालतको बाल इजलासले हेर्ने मुद्दा अब भक्तपुरमा स्थापना हुने बाल अदालतमा हेरिने गरी...

जीवी राईको जग्गा किन्ने बाजेको सेकुवाका सञ्चालक भण्डारी सीआईबीले खोजेपछि दुबई पुगे

काठमाडौं । पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, बीरगंजको सानोपाइला, नेपालगंजको समानता सहकारीमा बचतकर्ताको १६ अर्ब रुपैयाँ अपचलन गरी गितेन्द्रबाबु (जीवी) राईले खरिद गरेका जग्गा किन्ने बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान...