२ घण्टे अभियानले दियो मन्त्रीलाई सुझाव

भक्तपुर । राष्ट्रको लागि २ घण्टा अभियानले वागमती प्रदेश वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाललाई विभिन्न सुझाव दिएको छ । साे अभियानले वातावरणसँग जोडिएका सवालहरुलाई नीति तथा कार्यक्रममा राख्न सुझाव दिएको हाे । वातावरणको...

श्री दुप्चेश्वर महादेव मन्दिरको धान्य पूर्णिमा मेलाबाट भेटीमा ८ लाखभन्दा बढी आम्दानी

कविलास, नुवाकोट: श्री दुप्चेश्वर महादेव मन्दिरमा आयोजित धान्य पूर्णिमा मेलाबाट यस वर्ष भेटीबाट रु. ८,६४,२१२/- (आठ लाख चौसट्ठी हजार दुई सय बाह्र रुपैयाँ) आम्दानी भएको छ। भेटी गणना समुन्द्रटार प्रहरी कार्यालयको प्राङ्गणमा सरोकारवालाहरूको उपस्थितिमा पारदर्शी...

हिमाली क्षेत्रको जलवायु परिवर्तन अनुसन्धान गर्न विश्व संस्थासँग आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्था, यसको संवेदनशीलता र जोखिमबारे थप अनुसन्धान गर्न विश्वका अनुसन्धान संस्थाहरुलाई आग्रह गर्नुभएको छ । जर्मनीको पोट्सडाममा अवस्थित जलवायुसम्बन्धी अनुसन्धान संस्थामा सोमबार भएको अन्तरक्रियामा...

नायब सुब्बाविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा

महोत्तरी:- जिल्ला प्रशासन कार्यालय, महोत्तरीमा नायब सुब्बा पदमा कार्यरत अशोक कुमार यादवविरुद्ध सेवाग्राहीसँग २० हजार रुपियाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार यादवले सवारी...

नेपाल पत्रकार महासङ्घ भक्तपुरको अध्यक्षमा शिल्पकार उपाध्यक्षमा ढकाल विजयी

भक्तपुर । नेपाल पत्रकार महासङ्घ भक्तपुरको अध्यक्षमा सुन्दर शिल्पकार विजयी भएका छन् । शुक्रवार सम्पन्न निर्वाचनमा निकटतम प्रतिदोन्दी जगत् कृष्ण प्रजापतिलाई पछि पार्दै शिल्पकार विजयी भएका हुन । यस्तै उपाध्यक्षमा हेमराज ढकाल, महिला उपाध्यक्षमा नबिना खर्बुजा,...

चाँगुनारायण नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिँदै

रूपक ढुङ्गाना चाँगुनारायण । चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रभित्र उपलब्ध खाद्य वस्तुको गुणस्तर र सुरक्षामा ध्यान दिन बजार अनुगमनलाई नियमित रूपमा अगाडि बढाइरहेको छ। नगरपालिकाले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै अखाद्य वस्तु, मिसावटयुक्त सामग्री, म्याद नाघेका...

प्रेस युनियनको सल्लाहकारबाट धमेन्द्र झाको राजीनामा

काठमाडौं। नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार धमेन्द्र झाले नेपाल प्रेस युनियनको सल्लाहकार पदबाट राजीनामा दिएका छन्। झाले सामाजिक सञ्जालमार्फत नेपाल पत्रकार महासंघको निर्वाचनमा युनियनले गरेको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै सल्लाहकार पद त्यागेको घोषणा...

एआईमा लगानी नगरे मुलुक पछाडि पर्ने विज्ञको चेतावनी

ललितपुर। भारतका वरिष्ठ एआई विशेषज्ञ कुन्दनाकुमार लालले नेपालले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा तत्काल लगानी नगरे मुलुक पछाडि पर्ने चेतावनी दिएका छन्। सानेपा, ललितपुरस्थित एभरेष्ट इन्जिनियरिङ कलेज र एनडिआरआईको संयुक्त आयोजनामा भएको छलफल कार्यक्रममा उनले...

पत्रकार महासंघ निर्वाचन : रमेश विष्टको प्यानलको यस्तो छ प्रतिबद्धता

काठमाडौं– नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचनका लागि अध्यक्षका उम्मेदवार रमेश विष्टलाई प्रेस सेन्टर, समाजवादी पत्रकार संगठन लगायत ६ वटा संस्थाले समर्थन गरेका छन् । प्रेस सेन्टरबाट अध्यक्ष पदमा उम्मेदवार दिएका कमल गिरीले...

पत्रकार केदार रायमाझी ‘लिभिङ फर अदर’ अवार्डबाट सम्मानित हुँदै

युनिभर्सल पिस फेडेरेसनद्वारा प्रदान गरिने लिभिङ फर अदर अवार्ड समाजसेवी तथा ग्लोबल गस्पेल मिनिस्ट्रीका संस्थापक अध्यक्ष केदार रायमाझी ‘जीवन’ लाई प्रदान गरिने भएको छ । शनिवार साँझ रायमाझीलाई अवार्ड प्रदान गरिने भएको हो । रायमाझीलाई...