उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलन मंसिर २७ देखि
काठमाडौं । उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधामा संलग्न देश विदेशमा ख्याति प्राप्त संस्थाहरू, विषय विज्ञ तथा व्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ ।
मध्यस्थता र मेलमिलापका माध्यमबाट विवाद समाधानलाई प्रोत्साहन गर्ने...
अजङ्गका भिराला पहाड : लाङटाङ यात्रा
जीवनका एकपटक पुग्नै पर्ने गनत्ब्य हो लाङटाङ
हुन्त पैदल हिँड्नु भनेको आफैंले आफैंलाई चिन्नु पनि हो । आफ्नै देश, संस्कृति, रहनसहन र भूगोल हेर्न, बुझ्नु पनि भएकोले असहजताको बिचमा पनि पदयात्रको लागि जान तयार भए...
बहुवर्षीय ठेक्का सहमतिको नयाँ मापदण्ड
काठमाडौँ । एक वर्षभन्दा बढी समय लागतका आयोजनाका लागि पुस मसान्तभित्रै स्रोत सहमति दिनुपर्ने गरी मापदण्ड परिमार्जन गरिएको छ । अर्थ मन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, २०८१ ले स्रोत उपलब्धताका...
प्रगति युवा समाजद्वारा धन्यवाद ज्ञापन
भक्तपुर ।ताथलीमा सम्पन्न भिंतुना र्यालीलाई भव्य र सभ्य बनाउन सहयाेग गर्नेहरूलाई प्रगति युवा समाज, ताथलीले धन्यवाद ज्ञापन गरेकाे छ ।
समाजकाे आयाेजनामा नेपाल संवत् ११४५ काे अवसरमा कार्तिक १७ गते शनिबार चाँगुनारायण नगरपालिका वडा नं...
दायित्व वाङ्मय प्रतिष्ठानद्वारा चार स्रष्टालाई पुरस्कृत गरिने
काठमाडौँ । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले नेपाली वाङ्मयका क्षेत्रमा योगदान गर्ने विभिन्न चार जना महानुभावहरूलाई २०८१ सालका विभिन्न पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानको हालै बसेको कार्यसमितिको बैठकले शङ्कर कोइराला आख्यान पुरस्कार (रु....
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १० घण्टा बन्द
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर...
दमन रुपाखेतीलाई मातृशोक
काठमाडौँ। हास्य कलाकार तथा निर्देशक दमन रुपाखेतीलाई मातृशोक परेको छ।
उनकी माता ज्ञानु रुपाखेतीको बिहीबार दिउँसो उपचारको क्रममा पाटन अस्पतालमा निधन भएको हो।
८३ वर्षिया ज्ञानुमायाको ४ छोरा छन्। दमन उनको साइँलो छोरा हुन्। ज्ञानुमायाको छोरीको निधन...
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राजनीतिक आरक्षणका लागि लबिङ सुरु
काठमाडौँ : मायाको पहिचान नेपालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राजनीतिक आरक्षणका लागि लबिङ सुरु गरेको छ। राजनीतिक दलहरूमा कम्तीमा २ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग मायाको पहिचान नेपालले गरेको छ।
नेपालमा पहिलो पटक समलिङ्गी...
काठमाण्डौमा कलाकार रमेश दुलालबाट काग सम्मेलन
काठमाण्डौ – काग तिहारको दिन आज बिहान कलाकार रमेश दुलाल (कागे) ले काठमाण्डौमा २१ औँ काग सम्मेलन गर्नुभएको छ ।
विभिन्न जीवजन्तुको दुरुस्त आवाज निकाल्न सक्ने इलामका कलाकार दुलालले अघिल्ला वर्षहरूमा झैँ यो वर्ष पनि...
भाइटीकाको शुभ साइत कात्तिक १८ गते आइतबार ११ बजेर ३७ मिनेटमा
काठमाडौं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।
यही कात्तिक १८ गते आइतबार बिहान ११:३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले...




















