पहिरोको कारण नागढुङ्गा- नौबिसे सडक खण्ड अवरुद्ध
धादिङ– पहिरोका कारण नागढुङ्गा नौबिसे सडक खण्ड अवरुद्ध भएको छ ।
आज दिनभर परेको अविरल वर्षाले गर्दा वर्षासंगै बगेर आएको लोदो सहितको गेग्य्रान र पहिरोका कारण राजधानी काठमाण्डु प्रवेश गर्ने मुख्य राजमार्ग त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे सडक...
बैंङ्किङ कसुर विधेयक अर्थ समितिबाट संशोधनसहित पारित
काठमाडौँ – ‘बैंङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ अर्थ समितिबाट संशोधनसहित पारित भएको छ । समितिको आजको बैठकले उक्त विधेयकमाथि परेका संशोधन प्रस्ताव र दफावार छलफलका क्रममा उठेका...
ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै
काठमाडौँ- ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा...
आत्मरक्षाकाे महत्त्वलाई मनन् गरि सुडालमा कराते प्रशिक्षण
भक्तपुर । भक्तपुरको सुडालमा कराते प्रशिक्षण सुरू भएको छ। चाँगुनारायण नगरपालिका वडा नं ८ सुडालकाे थाकलमाथमा कराते प्रशिक्षण सुरू भएको हाे ।
थाकलमाथस्थित सरस्वति माध्यमिक विद्यालयले विद्यार्थीकाे शारीरिक र मानसिक स्वास्थ्यलाई मध्यनजर गरि प्रशिक्षण सुरू...
नेपाल भाषा विषयमा उत्कृष्ट महिला प्राचार्य तथा विद्यार्थीहरू सम्मानित
भक्तपुर ।
नेपाल भाषा केन्द्रीय विभागको आयोजनामा शुक्रवार कवि शिरोमणि स्व वैकुण्ठ प्रसाद लाकौल स्मृति पुरस्कार तथा चैन लाकौल स्मृति पुरस्कार बागमती प्रदेश सामाजिक विकास मन्त्री मा. हरि प्रभा खड्गी श्रेष्ठबाट चैन लाकौल भवन, नेपाल भाषा केन्द्रीय...
खानपानमा सुधार नभएसम्म समाज समाज सुधार हुन नसक्ने : श्रेष्ठ
भक्तपुर । खानपानमा सुधार नभएसम्म समाज पनि सुधार हुन नसक्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ ।
श्री राधा कृष्ण सत्सङ्ग भवनमा आयोजित वितक समापन कार्यक्रममा बोल्दै उहाँले खानपानमा सुधार नभएसम्म समाज पनि...
सांसद थापा उपचारका लागि दिल्ली प्रस्थान
भक्तपुर । भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापा स्वास्थ्य उपचारका लागि भारतको राजधानी दिल्ली प्रस्थान गर्नुभएको छ । नेपाली काँग्रेस भक्तपुरका सभापति समेत रहनुभएका सांसद थापा नसा सम्बन्धित एभिएन पेल्भिस रोगको...
मनमोहन मेमोरियल अस्पतालमा नर्सको ताण्डव
काठमाडौँ । मनमोहन मेमोरियल अस्पतालमा एक नर्सले ताण्डव मच्चाउने गरेको खुल्न आएको छ । अस्पतालमा कार्यरत करारकी नर्स मोनिका कोइरालाले अस्पतालमा काम भन्दा बढी ताण्डव गर्ने गरेकी हुन् ।
अस्पतालमा मन लागेको समयमा मात्र काम...
नेपाल निजामती कर्मचारी संगठनद्वारा तीजको अवसरमा सुभकामना आदानप्रदान
काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले हरितालिका तीजको अवसरमा सुभकामना आदानप्रदान गरेको छ ।
शुक्रबार काठमाडौँको बबरमहल स्थित कार्की ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा संगठनले शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा नेकपा (एमाले)...
नेपालका एचआइभी सङ्क्रमित महिला र किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यको विषयमा अध्ययन हुने
सन्जिब दुलाल
काठमाडौँ । नेपालका एचआइभी सङ्क्रमित महिला र किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यको विषयमा अध्ययन हुने भएको छ ।
एचआइभी सङ्क्रमित तथा लागु पदार्थ प्रयोगकर्ताहरूको सवालमा काम गर्दै आएको सुरुवात नामक संस्थाका माध्यमबाट नेपालका एचआइभी...


















