गोविन्द भट्टराईसँग अन्य उम्मेदवारको तुलना नै हुदैन- मनाङे

दमौली, ४ वैशाख, गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङेले तनहुँ १ मा वाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवार गोविन्द भट्टराईसँग अन्य उम्मेदवारहरुको तुलना नै हुन नसक्ने वताएका छन् । सोमवार दमौलीमा पत्रकारसँग कुरा गर्दै पूर्व मन्त्री समेत...

विकास र समृद्धिका लागि भट्टराईलाई सघाउने प्रतिवद्धता

दमौली, २ बैशाख । नेपाली कांग्रेसप्रति शुभेच्छा र सदीक्षा प्रकट गर्ने बुद्धिजिवीहरुको शनिवार दमौलीमा भेला तथा अन्तक्र्रिया सम्पन्न भएको छ । तनहुँ मूलथलो भएका तथा जिल्लामा क्रियाशिल बुद्धिजिवीहरुको भेलाले तनहुँको विकासे मार्गचित्रका लागि कांग्रेस उम्मेदवार...

असी बर्षिय कृष्णकुमारी भन्छिन्ः “रुख चिन्हमा भोट हाल्न आतुर छु”

दमौली, २७ चैत आँवुखैरेनी २ मार्किचोककी कृष्ण कुमारी पन्त उमेरले ८० वर्षकी भइन् । जन्मेदेखि कांग्रेस परिवारकी उनी बैशाख १० गते हुने उपनिर्वाचनमा पनि कांग्रेसको रूख चिन्हमा भोट हाल्न आतुर छन् । अहिले धेरै हल्ला...

शिक्षा क्षेत्रमा सुधार आवश्यक छ : नेता पौडेल  

काठमाडौँ, २८ माघ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको शिक्षा क्षेत्रमा सुधारको खाँचो औँल्याउनुभएको छ । टोखा नगरपालिका–६ मा सञ्चालित एशिया प्यासिफिक स्कुलको प्रथम अभिभावक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकको विकासका...

हाम्रालाई होइन राम्रालाई अघि सारौं – मल्ल

दमौली/२८, माघ नेपाल शिक्षक संघ तनहुँका केन्द्रिय प्रतिनिधि लक्ष्मी मल्लले नेपाल शिक्षक संघको आसन्न जिल्ला अधिवेशनका लागि उम्मेदवार छनौैट गर्दा हाम्रालाई होइन राम्रालाई अघि सार्न आग्रह गरेकी छन् । व्यास २ स्थित बालमन्दिर माविको पूर्व...

विवेकशील साझामा समीक्षा बाँस्कोटा अध्यक्ष, रञ्जु दर्शना महासचिव

२८ माघ, काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । शुक्रबार र शनिबार चलेको महाधिवेशनले बाँस्कोटालाई सर्वसम्मत अध्यक्ष चयन गरेको निर्वाचन समितिका संयोजक केशव दाहालले जानकारी दिए । त्यस्तै उपाध्यक्षमा प्रकाशचन्द्र...

नेपाली कांग्रेसको राष्ट्रपति हुन आवश्यक छ : प्रवक्ता डा महत

२७ माघ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपति कांग्रेसको हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधानको रक्षाका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु आवश्यक...

प्रचण्ड र बाबुरामलाई रामचन्द्रको आग्रह- मलाई प्रधानमन्त्री बन्न सहयोग गर्नुस्

काठमाडौं/२३, मंसिर । प्रधानमन्त्रीको दौडमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्। शुक्रवार माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा...

संविधानको रक्षाका लागि गठबन्धन : वरिष्ठ नेता पौडेल

२८ कार्तिक, डुम्रे । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षाका लागि गठबन्धन गरिएको वताएका छन् । वन्दीपुरको डुम्रेमा सोमवार आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै पौडेलले सो वताएका हुन् । वरिष्ठ नेता पौडेलले गठबन्धनले...

रामचन्द्रजीलाई धेरै मत दिएर जिताउनुस्, कार्यकारी पदमा पुर्याउने जिम्मा हामी लिन्छौं : प्रचण्ड

२८ कार्तिक, डुम्रे । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अत्याधिक मतले विजयी गराउन तनहुँवासीलाई आग्रह गरेका छन् । बन्दीपुर गाउँपालिका–१ डुम्रेमा सोमवार आयोजित सत्तागठबन्धनको...