सेतीदोभान पुल निर्माण प्राथमिकतामा : पूर्वमन्त्री भण्डारी
दमौली २६, कात्तिक । पूर्वमन्त्री शङ्कर भण्डारीले दुई पालिका जोड्ने सेतीदोभानको पुल निर्माण पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । चुनावी घरदैलो अभियानमा रहनुभएका गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उहाँले...
माओवादी केन्द्रको विधान पारित, केन्द्रीय समिति मिश्रित निर्वाचन प्रणालीबाट चुनिने
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवशेनअन्तर्गतको जारी बन्द सत्रबाट विधान मस्यौदा पारित भएको छ । बन्द सत्रमा विधान मस्यौदा पेस गरेका स्थायी समिति सदस्य देव गुरुङले मस्यौदामाथि उठेका जिज्ञाको जवाफ दिएपछि विधान...
२०२१ मा केही शक्तिहरुले देशको दूरगामी यात्रालाई अनुचित रुपमा अलमल्याउने काम गरे : ओली
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन् २०२१ मा केही शक्तिहरुले देशको दूरगामी यात्रालाई अनुचित र अनपेक्षित रुपमा अल्मल्याउने काम गरेको टिप्पणी गरेका छन्। उनले अनुचित दुष्प्रयासहरुले अवरोध पुर्याएर थाती रहेका राष्ट्रिय समृद्धिलाई नयाँ...
राष्ट्रिय सभा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु हुँदै
१७ पुस, काठमाडौं । राष्ट्रिय सभामा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरू हुने भएको छ । १९ जना सदस्यका लागि आगामी माघ १२ गते हुने मतदानका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु गरिने निर्वाचन आयोगले...
पर्यटन व्यवसायीको हितमा प्रदेश सरकारले काम गर्छ : दिपेन्द्र श्रेष्ठ
बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले पर्यटन व्यवसायीको हितमा प्रदेश सरकारले काम गर्ने बताएका छन् ।
ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)ले मङ्गलबार मन्त्री श्रेष्ठको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनले पर्यटन क्षेत्रमा देखिएको समस्या...
बाँकी १६ जिल्लामा कांग्रेस जिल्ला अधिवेशन पुस २७ गते गर्ने निर्णय [विज्ञप्तिसहित]
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला अधिवेशन हुन बाँकी रहेका १६ जिल्लामा पुस २७ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।
समितिको सोमवार बसेको बैठकले जिल्ला अधिवेशनको मिति पुस २७ गते तोकेको समितिका सचिव...
माओवादी वरिष्ठ उपाध्यक्षमा श्रेष्ठको सम्भावना, महासचिवमा तीन आकांक्षी
काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरेको छ। जारी आठौं महाधिवेशनबाट चयन हुने नयाँ कार्यसमितिमा श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरिएको हो। यसअघि केन्द्रीय समितिले १५ जना पदाधिकारी बनाउने प्रस्ताव गरेको...
माओवादी महाधिवेशनमा प्रदेश उपसभामुख पनि सहभागी
काठमाडौं– नेकपा माओवादी केन्द्रको महाधिवेशनमा प्रदेशका उपसभामुखसमेत सहभागी भएका छन्। तटस्थ बस्नुपर्ने उपसभामुख पार्टीको आठौं महाधिवेशनमा प्रतिनिधि भएर काठमाडौं आएका हुन्।
बाग्मती प्रदेश उपसभामुख राधिका तामाङ, कर्णाली प्रदेश उपसभामुख पुष्पा घर्ती र र सुदूरपश्चिम प्रदेश...
एमसीसीबारे प्रचण्डको प्रतिवेदनमा के छ ?
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टी कमजोर हुनाको कारणसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गरेका छन् ।
प्रचण्डले जारी महाधिवेशनको बन्दसत्रमा पेस गरेको प्रतिवेदनमा अमेरिकी अनुदान...
सांसदको भूमिका आफ्नै क्षेत्रमा सीमित
तिनिधिसभा र राष्ट्रियसभाको बैठक नहुँदा सांसदहरू आफ्ना गृह जिल्लामा पुग्ने गर्दछन्। संसद्को महत्वपूर्ण काम भनेको कानुन निर्माणका साथै सरकारले गरेका कामको निगरानी गर्नु हो तर सांसद्हरू भने आफ्नो क्षेत्रका जनताकै माझमा रमाउनमै बढी रुची...
















![बाँकी १६ जिल्लामा कांग्रेस जिल्ला अधिवेशन पुस २७ गते गर्ने निर्णय [विज्ञप्तिसहित]](https://merosarkar.com/wp-content/uploads/2021/12/unnamed-324x235.jpg)



