संस्थापनको प्रस्ताव देउवा समूहद्वारा अस्वीकार, असोज ३ को वडा अधिवेशनमा सहभागी नहुन अपिल
वैधानिक नेतृत्वबाटै महाधिवेशन प्रक्रिया अघि बढाउने दाबी, मंसिर २१–२३ गते महाधिवेशन सम्पन्न गर्ने इतर पक्षको तयारी
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले संस्थापन पक्षले प्रस्ताव गरेको असोज ३ गतेको वडा अधिवेशनमा सहभागी नहुन...
जेनजी दिवस : सत्ता फेरियो, संस्कार उही
राजनीतिमा सबैभन्दा सजिलो काम के हो?
सत्ता परिवर्तन।
सबैभन्दा कठिन काम के हो?
आफ्नो संस्कार परिवर्तन।
नेपालको राजनीति आज यही दुई प्रश्नको बीचमा उभिएको छ। सरकार फेरिन्छन्, सत्ता समीकरण बदलिन्छन्, मन्त्रीका कुर्सीमा नयाँ अनुहार देखिन्छन्, राजनीतिक भाषणमा नयाँ...
राप्रपाले बागमती सरकारमा सहभागी तीन सांसदलाई पदमुक्त गर्यो
हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी केन्द्रको निर्देशनविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन सांसदलाई सोमबार पदमुक्त गरेको छ।
पार्टीको पटक–पटकको निर्देशन अवज्ञा गरेको, पार्टीको ह्विप उल्लङ्घन गरेको तथा केन्द्रीय कार्यसम्पादन समितिको...
कांग्रेसद्वारा ‘प्रदीप गिरी फेलोसिप’ र ‘निष्ठामूलक असहमति’ निबन्ध पुरस्कार घोषणा
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका वैचारिक नेता तथा समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको स्मृतिमा ‘प्रदीप गिरी फेलोसिप’ र ‘निष्ठामूलक असहमति’ निबन्ध पुरस्कार घोषणा गरेको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘हि टोल्ड असः इन...
डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी
भक्तपुर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको आगामी राष्ट्रिय महाधिवेशनमा भक्तपुरका अधिवक्ता रविन्द्र प्रधानले महासचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
नेपाल ल क्याम्पसमा २०४३ सालमा इकाइ कमिटी सदस्यबाट विद्यार्थी राजनीति सुरु गरेका प्रधान लामो...
सुदूरपश्चिममा सरकार परिवर्तन निश्चितजस्तै, नेकपाका खगराज भट्ट मुख्यमन्त्री बन्ने तयारी
कैलाली। केन्द्रमा नेकपा र नेकपा (एमाले) बीच भएको सत्ता साझेदारीको सहमतिसँगै सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तन हुने लगभग निश्चित भएको छ। नयाँ सत्ता समीकरणअनुसार प्रदेश सरकारको नेतृत्व नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने सहमति बनेको छ...
गगन थापामाथि केदार कार्कीको गम्भीर आरोप, ‘आवश्यक परे नयाँ पार्टीका लागि पनि तयार हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले कांग्रेस सभापति गगन थापामाथि गम्भीर आरोप लगाउँदै आवश्यक परे नयाँ राजनीतिक दल गठनका लागि समेत तयार हुन नेतृत्वलाई आग्रह गरेका छन्।
बिपी कोइरालाको स्मृति...
बिपी स्मृति दिवसमै कांग्रेसमा विभाजनको संकेत, गगनविरुद्ध असन्तुष्ट नेताहरू एकै मञ्चमा
काठमाडौं । नेपाली राजनीतिमा मेलमिलापका प्रणेताका रूपमा चिनिने प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको स्मृति दिवसकै अवसरमा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप सतहमा आएको छ। लामो समयदेखि जारी अन्तरसंघर्षबीच संस्थापनइतर समूहले साउन २९ गते राष्ट्रिय...
बागमती प्रदेश सरकारबाट एमाले मन्त्रीहरूले बुधबार राजीनामा दिने
मकवानपुर । बागमती प्रदेशमा नेपाली कांग्रेससँगको सत्ता गठबन्धन अन्त्य गर्दै नेकपा (एमाले) सरकारबाट बाहिरिने भएको छ। पार्टीको केन्द्रीय निर्देशन र बागमती प्रदेश संसदीय दलको निर्णयअनुसार एमालेका सबै मन्त्रीहरूले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजीनामा बुझाउने...
सुदूरपश्चिमका मुख्यमन्त्री शाह अल्पमतमा, एमालेले लियो समर्थन फिर्ता
धनगढी : मुख्यमन्त्री कमल बहादुर शाहले बर्खास्त गरेलगत्तै नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। नेकपा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्र सिंह...




















