Home राजनीति

राजनीति

भूतपूर्व सैनिक सङ्घ भक्तपुरको अध्यक्षमा दाहाल निर्विरोध

भक्तपुर । नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा सुदर्शन दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ । भक्तपुरमा आयोजित नेपाल भूतपूर्व सैनिक सङ्घ भक्तपुरको प्रथम अधिवेशनबाट अध्यक्षमा दाहाल सहित १७ जना कार्यसमिति तथा प्रदेश महाधिवेशन प्रतिनिधि र केन्द्रीय...

काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिमा ढकालको उम्मेदवारी

मंसिर ५, काभ्रे । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको प्रतिनिधि पदमा रामेश्वर ढकालले उम्मेदवारी दिएका छन् । काभ्रे मण्डन देउपुर वडा न.१ रानिबन स्थायी घर भएका ढकाल बिगतमा शिक्षण पेशा, हाल पत्रकारिता...

कांग्रेसको १४ औं महाधिवेशनः गच्छदार उपसभापतिका बलिया उम्मेदवार

मंसिर २४, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आज शुक्रबार सुरु भएको छ । महाधिवेशनको बन्द सत्र भने भोलीबाट सुरु हुने छ । भोली २५ गते शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यसूचि रहेको निर्वाचन समितीले...

नेपाली काँग्रेसको निकासका लागि भक्तपुरमा विशेष महाधिवेशनभेला सम्पन्न

भक्तपुर । भक्तपुरमा आज नेपाली काँग्रेसको वर्तमान राजनीतिक अवस्थाको निकास विशेष महाधिवेशन नै भएको निष्कर्षसहित  अगुवा नेताहरूको विशेष भेला सम्पन्न भएको छ । भेलाले विशेष महाधिवेशनमार्फत नयाँ नीति र सशक्त नेतृत्व चयन गरी आगामी फाल्गुण २१...

विकास र समृद्धिका लागि भट्टराईलाई सघाउने प्रतिवद्धता

दमौली, २ बैशाख । नेपाली कांग्रेसप्रति शुभेच्छा र सदीक्षा प्रकट गर्ने बुद्धिजिवीहरुको शनिवार दमौलीमा भेला तथा अन्तक्र्रिया सम्पन्न भएको छ । तनहुँ मूलथलो भएका तथा जिल्लामा क्रियाशिल बुद्धिजिवीहरुको भेलाले तनहुँको विकासे मार्गचित्रका लागि कांग्रेस उम्मेदवार...

संविधानको रक्षाका लागि गठबन्धन : वरिष्ठ नेता पौडेल

२८ कार्तिक, डुम्रे । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षाका लागि गठबन्धन गरिएको वताएका छन् । वन्दीपुरको डुम्रेमा सोमवार आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै पौडेलले सो वताएका हुन् । वरिष्ठ नेता पौडेलले गठबन्धनले...

कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई बिर्से : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिचान बनाएकाहरुले कांग्रेसलाई भुल्न नहुने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले आज व्यास नगरपालिका–३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले कांग्रेसबाट अवसर लिनेहरु नै अहिले कांग्रेसलाई भुलेको आरोप...

सहिद परिवार र प्रजातन्त्र सेनानीको शिक्षा स्वास्थ्यका लागि  कांग्रेसले १० करोडको अक्षय कोष स्थापना...

भक्तपुर । सहिद परिवार र प्रजातन्त्र सेनानीको शिक्षा स्वास्थ्यका लागि नेपाली कांग्रेसले १० करोड रूपैयाँ रासीको अक्षय कोष स्थापना गर्ने भएको छ । स्व. श्याम बहादुर कार्कीको १७ औं स्मृति दिवसको अवसरमा शनिबार भक्तपुरमा...

कांग्रेस महाधिवेशनको आचारसंहिता सार्वजनिक

मंसिर २३, काठमाडौं । आगामी मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुने नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुका लागि केन्द्रीय निर्वाचन समितिले आचार संहिता जारी गरेको छ । नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा उम्मेदवार रहेका केन्द्रीय...

एमाले भक्तपुर नगर कमिटीको अध्यक्षमा देउला

कार्तिक १६, भक्तपुर । नेकपा एमाले भक्तपुर नगर कमिटीको बन्द सत्र सकिएको छ । सोमबार सकिएको एमाले बन्द सत्रबाट चुनिएको कमिटी यस्तो रहेको छ । ...