आजबाट लामो दुरीका सवारी सञ्चालनमा
काठमाडौं । आजबाट देशभर लामो दुरीका सार्वजनिक सवारी सञ्चालनमा आउने भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैंठकले असोज १ गतेबाट सार्वजनिक सवारी सञ्चालनमा आउने निर्णय गरेको थियो । सोही अनुसार आजबाट छोटो तथा लामो...
भोलिबाट चल्ने सवारीसाधनमा के गर्न पाइन्छ, के पाइँदैन ? विस्तृतमा हेर्नुहोस् !
काठमाडौं । भोलि असोज १ गतेबाट सञ्चालन हुने सार्वजनिक सवारी साधनहरूमा स्वास्थ्य मापदण्ड पालना गर्नका लागि संयुक्त कार्यदलले सम्बन्धित व्यवसायी, मजदुर तथा यात्रुहरूलाई आग्रह गरेको छ ।
बुधबार प्रेस विज्ञप्ति निकाल्दै नेपाल यातायात व्यवसायी...
स्वास्थ्य मापदण्डबारे सरकार र सरोकारवाला बिच छलफल
काठमाडौँ । भोलि असोज १ गतेबाट खुल्ने सार्वजनिक यातायातमा लागु हुने स्वास्थ्य मापदण्डबारे सरोकार क्षेत्र र सरकारबिच आज छलफल भएको छ ।
बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, अखिल...
कलङ्की–नागढुङ्गा सडकको मर्मत कार्य शुरु
काठमाडौँ । कलङ्की–त्रिपुरेश्वर–नागढुङ्गा सडकको मर्मत कार्य सुरु भएको छ ।
निर्माण सम्पन्न भएको १३ महिनासम्म निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने भएकाले सोहीअनुसार मर्मत भइरहेको हो ।
त्रिपुरेश्वरदेखि कलङ्कीसम्मको मर्मत भइसकेकाले कलङ्कीदेखि नागढुङ्गा खण्डमा मर्मत...
असोज १ गतेदेखि अन्तर्राष्ट्रिय उडान पनि खुला गर्ने निर्णय
काठमाडौँ । सरकारले सार्वजनिक यातायातसंगै अन्तर्राष्ट्रिय हवाई उडान पनि असोज १ देखि नै खुला गर्ने निर्णय गरेको छ ।
अन्तर्राष्ट्रिय उडानका लागि यात्रुहरुले ७२ घण्टाभित्र गरिएको पिसिआर परिक्षणको नेगेटिभ रिर्पोट हुनुपर्ने व्यवस्था गरिएको छ...
यातायात व्यवसायीको माग पूरा, लामो दुरीको यातायात असोज १ देखि नै खुल्ने
काठमाडाँै । लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
व्यवसायीले साविकको भाडादरमा ५०...
असोज १ गतेबाट हवाई टिकट बुकिङ खुल्ने
काठमाडौं । वायुसेवा कम्पनीहरु बुकिङ खुलाउने तयारीमा जुटेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५ असोजबाट आन्तरिक उडान खोल्ने निर्णय लिएसंगै वायुसेवा कम्पनीहरु बुकिङ खुलाउने तयारीमा जुटेका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक...
राज्यले राहत दिए मात्र ट्रकहरु चल्न सक्छन् : रजौरे
लकडाउन र निषेधाज्ञामा खाद्य सामाग्री ओसार-पसारका लागि केही ट्रकहरू सञ्चालनमा आएपनि अधिकाँश ट्रकहरू भने थन्किएका छन् । यस्तो अवस्थामा ट्रक व्यवसायीहरूको अवस्था के रहेको छ भन्ने बुझ्नका लागि यातायात टाइम्सले राप्ती अञ्चल संयुक्त ट्रक...
नारायणगढ–मुग्लिन सडक सञ्चालन गर्न दिनभर लाग्ने
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा चार ठाउँमा ठूला र ठाउँठाउँमा साना पहिरा खसेपछि सडक पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने भएको छ ।
सो सडकको घुमाउने, भालुढुङ्गा, चारकिलो र पाँचकिलोमा ठूला पहिरा खसेका छन् ।
डिभिजन सडक...
साउदीको रियादबाट नेपाल एयरलाइन्सले थप ४ उडान गर्ने
काठमाडौं । साउदी अरवको रियादबाट काठमाडौंको लागि थप ४ वटा चार्टर उडान हुने भएको छ ।
साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै थप उडानका तालिका सार्वजनिक गरेको हो।
दूतावासका अनुसार नेपाल एयरलाइन्सले सेप्टेम्बर १७, १९,...











