जलवायुजन्य विपद् बढ्दै जाँदा वन तथा वातावरण मन्त्रालय झन् आवश्यक : चापागाईं

काठमाडौं । जलवायु परिवर्तनका कारण हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ), बाढी, पहिरो, डढेलो र खडेरीलगायतका विपद् बढिरहेका बेला वन तथा वातावरण क्षेत्रको संस्थागत संरचना झन् सुदृढ बनाउनुपर्ने माग उठेको छ। वन प्राविधिक संघ, बागमती प्रदेशका अध्यक्ष...

केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड...

भक्तपुर । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयकै निर्देशनअनुसार निर्वाचन सम्पन्न गरेको भक्तपुर जिल्ला शाखाको कार्यसमिति भङ्ग गरी नयाँ तदर्थ समिति गठन गरिएको भन्दै विवाद उत्पन्न भएको छ। भक्तपुर जिल्ला शाखाका पदाधिकारीहरूले केन्द्रीय कार्यालयले २०८० कात्तिक...

डिएलए महासचिवका लागि रविन्द्र प्रधानको देश दौडाहा, ‘अनुभवलाई नेतृत्वमा बदल्ने’ तयारी

भक्तपुर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको महासचिव पदका लागि उम्मेदवारी घोषणा गरेका भक्तपुरका अधिवक्ता रविन्द्र प्रधानले चुनावी प्रचारलाई तीव्र बनाएका छन्। आगामी भदौ १९ र २० गते बुटवलमा हुने डिएलए नेपालको राष्ट्रिय महाधिवेशनलाई...

जापानीज इन्सेफ्लाइटिस मधेशमा फैलँदै, १९ संक्रमितमध्ये ६ जनाको मृत्यु

जनकपुरधाम । प्राणघातक जापानीज इन्सेफ्लाइटिस (जेई) को सङ्क्रमण मधेश प्रदेशमा तीव्र रूपमा फैलँदै गएको छ। सर्लाहीबाहेक मधेशका सबै जिल्लामा सङ्क्रमण देखिएको छ भने भदौ ५ गतेसम्म सात जिल्लाका १५ पालिकामा १९ जनामा जेई पुष्टि भएको...

दीपक भट्टसँग जोडिएको वित्तीय कारोबारमा चार जना पक्राउ

काठमाडौं । व्यवसायी दीपक भट्टसँग जोडिएको शंकास्पद वित्तीय कारोबार तथा धितोपत्र र बीमा ऐनविपरीतको कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चार जनालाई पक्राउ गरेको छ। सीआईबीका अनुसार पक्राउ पर्नेमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका...

बागमती प्रदेशसभा बैठक मंगलबार अपराह्न ४ बजे बस्ने

हेटौँडा । बागमती प्रदेशसभाको बैठक मंगलबार अपराह्न ४ बजे बस्ने भएको छ। बैठक मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको हो। सोमबार साँझ ८ बजेका लागि निर्धारण गरिएको बैठक मंगलबारका लागि...

सुदूरपश्चिमका भौतिकमन्त्री भाटले बहुवर्षीय ठेक्काको अवस्था अध्ययन गर्न समिति गठन गरे

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ले मन्त्रालयअन्तर्गत सञ्चालित बहुवर्षीय ठेक्काको अवस्था अध्ययन गर्न समिति गठन गर्नुभएको छ। सोमबार पदभार ग्रहण गर्दै मन्त्री भाटले तीनवटा निर्णयमा हस्ताक्षर गर्नुभएको हो। मन्त्रालयको प्रादेशिक...

स्याङ्जामा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, १० घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित १० जना घाइते भएका छन्। गल्याङबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग१ज ६५३४ नम्बरको बोलेरो...

सन् २०२६ को गर्मी : युरोपमा बढ्दो तापक्रमले जलवायु संकटको नयाँ संकेत

काठमाडौँ । सन् २०२६ को गर्मीयाम युरोपको जलवायु परिवर्तनको इतिहासमा असामान्य तापक्रमका कारण स्मरणीय बन्दै गएको छ। युरोप विश्वका अन्य महादेशको तुलनामा तीव्र गतिमा तातिरहेको अवस्थामा यस वर्ष मध्य, पूर्वी र उत्तरी युरोपका धेरै...

राप्रपाले बागमती सरकारमा सहभागी तीन सांसदलाई पदमुक्त गर्‍यो

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी केन्द्रको निर्देशनविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन सांसदलाई सोमबार पदमुक्त गरेको छ। पार्टीको पटक–पटकको निर्देशन अवज्ञा गरेको, पार्टीको ह्विप उल्लङ्घन गरेको तथा केन्द्रीय कार्यसम्पादन समितिको...