मध्यपुर थिमिका सामूदायिक विद्यालय मध्ये एसईईमा आदर्श मावि सानोथिमि उत्कृष्ट
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका भित्रका सामूदायिक विद्यालयहरु मध्ये माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा आदर्श माध्यामिक विद्यालय सानोथिमिले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
शिक्षा शाखाका अनुसार परीक्षामा आदर्श मावि सानोथिमिबाट एसईईमा १३८...
मतान्तर बढी भएपछि ५९ मत गन्न बाँकी हुँदै भक्तपुर क्याम्पसमा लफडा
भक्तपुर । भक्तपुर बहुमुखी क्याम्पसमा मतान्तर बढी भएपछि नेक्राविसंघले लफडा गरेको छ ।
भक्तपुर बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनको गणना गर्दा गर्दै २ सय भन्दा बढी मत अन्तरले नेक्राविसंघ पछाडि परेपछि मतगणना स्थलबाट लफडा भएको हो...
भक्तपुर उद्योग वाणिज्य सङ्घले गर्यो किर्ते काम साक्षी नेमकिपाका सांसद
भक्तपुर । भक्तपुर उद्योग वाणिज्य सङ्घले किर्ते काम गरेर बजेट पचाउने काम गरेको छ । जसको साक्षी नेपाल मजदुर किसान पार्टीका सांसद बस्न गएका छन् ।
भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना एवं उद्योग तथा वाणिज्य...
राज्यले राहत दिए मात्र ट्रकहरु चल्न सक्छन् : रजौरे
लकडाउन र निषेधाज्ञामा खाद्य सामाग्री ओसार-पसारका लागि केही ट्रकहरू सञ्चालनमा आएपनि अधिकाँश ट्रकहरू भने थन्किएका छन् । यस्तो अवस्थामा ट्रक व्यवसायीहरूको अवस्था के रहेको छ भन्ने बुझ्नका लागि यातायात टाइम्सले राप्ती अञ्चल संयुक्त ट्रक...
सुडालमा अनियमित प्लानिङ स्थानीय निकाय, प्रशासन मौन
प्रेमध्वज लामा
भक्तपुर । चाँगुनरायण नगरपालिका वडा नम्वर ८ मा अनियमित प्लानिङ हुँदा पनि स्थानीय निकाय तथा प्रशासन मौन रहेको पाईएको छ । भक्तपुरमा प्रशासन तथा स्थानीय निकायको बलमा नै अनियमित प्लानिङ मौलाएको समयमा सुडालको...
यातायात सञ्चालन गर्न दिने बिधि न्यायसम्मत भएनः डोलनाथ खनाल
काठमाडौं । काठमाडौं उपत्यकामा १६ सिट क्षमता भन्दा माथिका सार्वजनिक सवारी सञ्चालन हुने गरी निषेधाज्ञा खुकुलो बनाइए पनि गाडी भने खासै चलेनन्
सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय पश्चात्को पहिलो दिन बिहीबार सडकमा...
भक्तपुर नगरपालिकाका बेथितिका विषयमा नगर प्रमुखलाई बुझाइयो १९ बुँदे ध्यानाकर्षण पत्र नेमकिपामा खैलाबैला
भक्तपुर । भक्तपुर नगरपालिकाको बेथितिका विषयमा राजनीतिक दलले आवाज उठाउन थालेका छन् । नेपालको नमुना नगर भनी पुरस्कृत भएको नगरमा एक छत्र राज गरी आएका राजनीतिक दलका नेताहरूको बेथितिको विषयमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत...
नेपाली सडकमा भारतीय ट्रकको मनपरी, कारबाही गर्ने निकाय मौन !
काठमाडौं । भारतीय मालबाहक सवारीसाधन (ट्रक) हरूले मनपरी गर्दा पनि सम्बन्धित निकायले कारबाही गर्न सकेको छैन ।
भारतीय ट्रकहरू हाम्रो सडकको क्षमता भन्दा बढी भारबहनका साथ मापदण्ड विपरीत निर्वाध रुपमा गुड्दा पनि कारबाही...
नेपालमा ट्रान्सपोर्ट नगर बन्नु अत्यावश्यक छः अध्यक्ष खनाल
नेपालमा ढुवानी व्यवसाय भन्नेबित्तिकै ट्रक तथा ट्रिपरहरूबाट हुने ढुवानीलाई मात्रै बुझिन्छ । तर भौगोलिक अवस्था अनुसार विभिन्न सवारीसाधन मार्फत् मालसामान ओसार(पसार गर्ने व्यवस्था मिलाउने अर्थात् मालवाहक सवारीसाधन र सामान सप्लायर्स बिच समन्वय गरि पुलको...
पुनर्कर्जाको व्यवस्था गर्न निर्देशन जारी
काठमाडौं। लकडाउन र निषेधाज्ञाले पिल्सिएको यातायात क्षेत्रलाई राहत पुग्ने गरी नेपाल राष्ट बैंकले निर्देशन जारी गरेको छ ।
यातायात व्यवसायीहरूलाई पुनर्कर्जा दिन राष्ट्र बैंकले बैंक तथा बित्तिय संस्थाहरूलाई निर्देशन दिएको हो । यस्तै बैंकको...