विदेशी नागरिक सहित १२० जनाले गरे रक्तदान

जेठ ७ काठमाडौं । विदेशी नागरिक सहित १२० जनाले रक्तदान गरेका छन । खुडकिलो नेपालको आयोजनामा भएको भएको रक्तदानका क्रममा विदेशी नागरिक सहित १२० जनाले रक्तदान गरेका हुन् । खुडकिलो नेपालको सहकार्यमा बौद्द नाथ क्षेत्र...

ख्वप मिनिबस सेवा समितिको कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर

भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले गरेको साधारणसभा तथा निर्वाचन उच्च अदालत पाटनले समेत बदर गरिदिएको छ । ख्वप भक्तपुर मिनिवस सेवा समिति प्रा.लि.को मिति २०७९ । १०। २३ गते भएको संचालक...

बाँकेको कोहलपुरमा गोली चल्यो, लागु औषध कारोबारी पक्राउ

काठमाडौँ । बाँकेको कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा गोली चलेको छ । लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहीबार बिहान गोली चलाएको हो। काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने...

बागमती प्रदेशको बजेट सिलिङ ११ प्रतिशत कटौती

मकवानपुर । आर्थिक मन्दीका कारण बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटको आकार घट्ने भएको छ । आर्थिक सङ्कटका कारण सरकारको आयस्रोतमा सङ्कुचन आएसँगै आर्थिक वर्षको बजेटको आकार पनि घट्ने भएको हो । प्रदेश सरकारको...

होटेल तथा पर्यटन श्रमिकले बुझाए हान लाई छ बुँदे ज्ञापन पत्र  आफ्ना माग पुरा...

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सेवा शुल्क अन्त्य सँगै श्रमिकहरू पलाएन हुने अवस्थामा पुगेपछि पुन कानुन बनाई सेवा शुल्कलाई व्यवस्थित गर्न माग राख्दै राष्ट्रिय स्तरका तिन वटा ट्रेड युनियन हरूले हान लाई छ...

सूचना र प्रविधिमा उच्चत्तम नमूना बन्दै टोखा

काठमाडौँ । टोखा नगरपालिकाले नगरपालिकाको कामलाई प्रविधि मैत्री बनाउँदै गएको छ । सूचना र प्रविधिको उच्चतम प्रयोग गरी नगरपालिकाले आफ्नै अत्याधुनिक प्रशनिक भवन निर्माण गरेसँगै गाउँपालिकाको कामलाई सूचना र प्रविधि मैत्री बनाउँदै गएको टोखा...

अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्छ : राष्ट्रपति रामचन्द्र...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गरिबी न्यूनीकरण, रोजगारी अभिबृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा...

जुम्ला । जुम्लाकाे तातोपानी गाउँपालिका वडा नम्बर ७ बारागाउँकाे थुमलचाैरमा भालुले लखेट्दा हाम फालेर ७० भेडा मरेका छन्। गयराति अन्दाजी २ बजे तातोपानी ७ बारागाउँकाे थुमलचाैरमा भालुले लखेट्दा स्थानीय मगे रावत र सिउले रावतका ७०...

जेठ १० गेत बुद्धजयन्तीका दिन कोन्ज्योसोम प्रतिमाको उद्घाटन हुने

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको गाउँ गौरवको योजनाको अन्तगर्त कोन्ज्योसोम प्रतिमाको भव्यरुपमा उद्घाटन हुने भएको छ । २०८१ जेठ १० गते बुद्धजयन्तीको दिन कोन्ज्योसोम प्रतिमाको उद्घाटन गर्न लागेको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ । प्रतिमा उद्घाटनका...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश...