आजको मौसमः भारी वर्षाको सम्भावना
काठमाडौँ। देशभर मनसुनी वायुको प्रभाव जारीे छ । पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेका कारण मनसुनी वायुको प्रभाव जारी रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर...
इस्लाम धर्मावलम्बी मोहम्मद जन्मजयन्ती मनाउँदै
इस्लाम धर्मावलम्बी आज धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १४९९औँ जन्मजयन्ती मनाउँदैछन् । इस्लाम परम्पराको हिजरी संवत् अनुसार रवि–उल–अव्वल महिनाको १२ तारिख धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलै वसल्लामको जन्मदिन मानिन्छ । इस्लाम धर्मवलम्बी...
मङ्सिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न आयोगको प्रस्ताव
काठमाडौँ । निर्वाचन आयोगले सरकारसँग मङ्सिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ। आइतबार आयोग पदाधिकारी प्रधानमन्त्रीसँग उपनिर्वाचनको मिति तोक्ने विषयमा परामर्श गरेका हुन्।
उक्त भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव अध्ययन...
पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
काठमाडौँ– वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिने भन्दै रु तीन लाख ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई आज पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ टोखा नगरपालिका–३ मनकामना बस्ने ४४ वर्षीया कमला चुँडाल रहेको काठमाडौँ...
पहिरोको कारण नागढुङ्गा- नौबिसे सडक खण्ड अवरुद्ध
धादिङ– पहिरोका कारण नागढुङ्गा नौबिसे सडक खण्ड अवरुद्ध भएको छ ।
आज दिनभर परेको अविरल वर्षाले गर्दा वर्षासंगै बगेर आएको लोदो सहितको गेग्य्रान र पहिरोका कारण राजधानी काठमाण्डु प्रवेश गर्ने मुख्य राजमार्ग त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे सडक...
बैंङ्किङ कसुर विधेयक अर्थ समितिबाट संशोधनसहित पारित
काठमाडौँ – ‘बैंङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ अर्थ समितिबाट संशोधनसहित पारित भएको छ । समितिको आजको बैठकले उक्त विधेयकमाथि परेका संशोधन प्रस्ताव र दफावार छलफलका क्रममा उठेका...
ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै
काठमाडौँ- ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा...
आत्मरक्षाकाे महत्त्वलाई मनन् गरि सुडालमा कराते प्रशिक्षण
भक्तपुर । भक्तपुरको सुडालमा कराते प्रशिक्षण सुरू भएको छ। चाँगुनारायण नगरपालिका वडा नं ८ सुडालकाे थाकलमाथमा कराते प्रशिक्षण सुरू भएको हाे ।
थाकलमाथस्थित सरस्वति माध्यमिक विद्यालयले विद्यार्थीकाे शारीरिक र मानसिक स्वास्थ्यलाई मध्यनजर गरि प्रशिक्षण सुरू...
नेपाल भाषा विषयमा उत्कृष्ट महिला प्राचार्य तथा विद्यार्थीहरू सम्मानित
भक्तपुर ।
नेपाल भाषा केन्द्रीय विभागको आयोजनामा शुक्रवार कवि शिरोमणि स्व वैकुण्ठ प्रसाद लाकौल स्मृति पुरस्कार तथा चैन लाकौल स्मृति पुरस्कार बागमती प्रदेश सामाजिक विकास मन्त्री मा. हरि प्रभा खड्गी श्रेष्ठबाट चैन लाकौल भवन, नेपाल भाषा केन्द्रीय...
खानपानमा सुधार नभएसम्म समाज समाज सुधार हुन नसक्ने : श्रेष्ठ
भक्तपुर । खानपानमा सुधार नभएसम्म समाज पनि सुधार हुन नसक्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ ।
श्री राधा कृष्ण सत्सङ्ग भवनमा आयोजित वितक समापन कार्यक्रममा बोल्दै उहाँले खानपानमा सुधार नभएसम्म समाज पनि...



















