नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजनाको कार्यकाल सम्पन्न
काठमाडौं— कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालनमा ल्याएको नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजनाको ६ वर्षे कार्यकाल सम्पन्न भएको छ । राजधानीमा आयोजनाले आज एक कार्यक्रमको आयोजना गर्दै कार्यकाल सम्पन्न भएको...
डब्लुएचओका पाण्डवको अर्को बदमासी, केटाकेटी लिएर बङ्गलादेशको कार्यक्रममा सवार
काठमाडौं । डब्लुएचओ नेपाल प्रमुख डा राजेश समबाजीराव पाण्डवको नेपालमा मनपरी जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री, सचिव, महानिर्देशक, अतिरिक्त सचिवहरू मौन बस्दा उसको मनपरीले सिमा नाघेको छ ।
डब्लुएचओ हेड अफिसले नेपाल...
भक्तपुर मुद्रण उद्योग सङ्घको अध्यक्षमा याकामी
भक्तपुर । मुद्रण उद्योग सङ्घको अध्यक्षमा विधान याकामी निर्वाचित हुनुभएको छ । भक्तपुरलाई कार्यक्षेत्र बनाएका मुद्रण व्यवसायीहरूको छाता संघठन भक्तपुर मुद्रण उद्योग सङ्घको अध्यक्षमा विधान या कामी निर्विरोध निर्वाचित हुनुभएको हो ।
यस्तै उपाध्यक्षमा लक्ष्मी...
मध्यपुर थिमिको बजेट ३ अर्ब २२ करोड
भक्तपुर । मध्यपुर नगरपालिकाले ३ अर्ब २२ करोडको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८१ ८२ का लागि नगरपालिकाले ३ अर्ब २२ करोड रुपैयाँको बजेट ल्याएको हो । सोमबार नगरपालिकाका उपप्रमुख विजय...
सूर्यविनायक नगरपालिकाको बजेट २ अर्ब २४ करोड
भक्तपुर । आर्थिक वर्ष २०८१/८२ का लागि सूर्यविनायक नगरपालिकाले २ अर्ब २४ करोड रुपैयाँको बजेट ल्याएको छ । सोमबार नगरपालिकाकी उपप्रमुख सरिता तिमसिना भट्टराईले नगरसभाको १६औं अधिवेशनको दोस्रो वैठकमा सो बराबरको बजेट ल्याइएको जानकारी...
भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ६६ करोड ४३ लाख
भक्तपुर । भक्तपुर नगरपालिकाको सो¥हौं नगरसभामाखउपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८१।८२ को अनुमानित बजेट प्रस्तुत गर्नुभयो । भक्तपुर नगरपालिकाको आन्तरिक स्रोत, नेपाल सरकार र बागमती प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम...
विकास निर्माणका योजना निर्माणमा काँग्रेसले बुझायो नगर प्रमुखलाई ध्यानाकर्षण
भक्तपुर । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण व्यवहारिक र व्यवस्थित बनाउनुपर्ने भन्दै नेपाली काँग्रेस सूर्यविनायक नगर समितिले सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । आर्थिक...
नेसनस प्याब्सन भक्तपुरको शिक्षक प्रशिक्षण सम्पन्न
भक्तपुर । नेसनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयमा अध्यापनरत २८६ जना शिक्षकहरूका लागि वृहत शिक्षक प्रशिक्षण सम्पन्न गरेको छ !
परिवर्तित कक्षा १-३ को एकीकृत पाठ्यक्रममा आधारित रहेर सदस्य विद्यालयका शिक्षकहरूलाई २०८१ जेठ ५ र...
दुवाकोटमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा निःशुल्क स्वास्थ्य शिविर हुँदै
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर १ दुवाकोटमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
भक्तपुर अस्पतालको आयोजना, मनोहरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुवाकोट भक्तपुरको सहयोग एवं...
साकाधावा र बुद्ध जयन्तीको अवसरमा विदेशी सहित २२३ जनाले गरे रक्तदान
काठमाडौँ । साकाधावा र बुद्ध जयन्तीको अवसरमा आयोजित रक्तदानमा विदेशी नागरिक सहित २२३ जनाले रक्तदान गरेका छन् । खुड्किलो नेपालको आयोजनामा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ स्थित बौद्ध स्तुपामा आयोजित रक्तदानका क्रममा विदेशी नागरिक...




















