मकवानपुरमा बस र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु
हेटौंडा । मकवानपुरको मनहरि गाउँपालिका–९ रजैयामा शनिबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ बस्ने २९ वर्षीय दीपेन्द्र अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।...
टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक नेपालमा, यस्ता छन् विशेषता !
काठमाण्डौँ । टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा उपलब्ध हुने भएको छ ।
नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालीले प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज नेपाली बजारमा सार्वजनिक गरेको हो ।
सिप्रदीले...
कोरोना महामारीका कारण काठमाडौँ – तराई द्रुतमार्गको काममा बाधा
काठमाडौँ । कोरोना महामारीका कारण काठमाडौँ – तराई द्रुतमार्गको काममा बाधा पुगेको छ ।
काममा अवरोध पुगेपनि समय सीमाभित्रै सक्ने गरी काम अघि बढिरहेको नेपाली सेनाले जनाएको छ ।
काठमाडौँ – तराई जोड्ने द्रुतमार्गको काममा...
पहिरोले अवरुद्ध बनेको बेँसीशहर चामे सडक खुल्यो
लमजुङ । मङ्गलबार साँझदेखि परेको अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध बेँसीशहर चामे सडक पुनः सञ्चालनमा आएको छ ।
पहिरोले अवरुद्ध लमजुङ र मनाङ जोड्ने बेँसीशहरचामे सडक सडकखण्डको बेँसीशहर नगरपालिका६ खरखरे भीरमा गएको पहिरो हटाइएसँगै...
जापानले बनायो पट्याएर झोलामा राख्न मिल्ने बाइक !
काठमाडौं । सूचना प्रविधि क्षेत्रमा दैनिक नयाँ विकास भइरहेको छ । यस्ता विकासले नयाँ पुस्तालाई आकर्षित गर्ने गरेको छ । हालै जापानका अनुसन्धाताले एक विद्युतीय बाइक बनाएका छन् ।
उक्त बाइक अरु बाइकका तुलनामा भने...
तीनकुनेमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
काठमाण्डौ । काठमाण्डौको तीनकुनेमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
प्रदेश ३(०१००३ क ४५६३ नम्बर टिप्परको ठक्करबाट बा २९ प १४७९ नम्बरको मोटरसाइकलका चालक भक्तपुरका ५५ वर्षका अनिल गौतमको ज्यान गएको महानगरीय...
यस वर्ष नाडा अटो शो नहुने
काठमाडौं । सवारीसाधनहरूको कुम्भमेला अर्थात् नाडा अटो शो २०७७ नहुने भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हरेक वर्ष आयोजना हुने नाडा अटो शो ले यस वर्ष निरन्तरता नपाउने भएको हो । नेपाल अटोमोबाइल...
पर्यटकीय नगरी पोखरा कुरुप बन्दै !
काठमाडौं । पोखरा आफैंमा सुन्दर नगरी । पोखराको सुन्दरता हेर्न अनि फोटोमा कैद गर्न नेपाली मात्रै होइन विदेशीहरू समेत लालायित हुने गर्दछन् ।
फेवाताल, माछापुच्छ्रे हिमाल लगायत जति हेरे पनि र जति पटक घुमे...
१५ प्रतिशत ट्रकहरू मात्र सञ्चालनमा, ८५ प्रतिशत ग्यारेजमै
काठमाण्डौ । लकडाउन र निषेधाज्ञाको समयमा खाद्यान्न आपूर्तिका लागि १५ प्रतिशत ट्रकहरू मात्र सञ्चालनमा रहेका छन् ।
कोरोना भाइरस नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाको मारमा ट्रक व्यवसाय पनि नराम्रोसंग प्रभावित भएको...











