कविताः नवीन दासहरू
-विदुरप्रसाद तिमिल्सिना
सभ्यताका आदिम युगबाटै
सुरु भएका हुन् यी कथा
मानवलाई कहिल्यै मानव नगन्ने
चिल्ला कुरा र भाषणमा रम्ने
दासत्व मोचनको राप अलाप्ने
दासत्वका कथा अब अन्त्यको
झुटको ताण्डव देखाएर
दिगम्बरझैँ जताततै कुर्लनेबाट
पाएनन् मुक्ति मालिकका दलनको ।
छद्मभेषी आवरणमा मालिकहरू
राख्थे दास वेद, पुराण,...
नहरमा डुबेर ५ जनाको मृत्यु
साउन ७,
काठमाडौं । बाँके र चितवनमा नहरमा डुबेर पाँच जनाको मृत्यु भएको छ । बाँकेमा तीन जना र चितवनमा दुई जनाको मृत्यु भएको हो । बकर इदको अवसरमा रमाइलो गर्न भन्दै बाँकेको नेपालगञ्जबाट कोहलपुर...
इनरव्हिल क्लव अफ मध्यपुरको छैटौं पदस्थापन तथा पुरस्कार वितरण
मध्यपुर थिमि । महिलाहरुको स्वास्थ्य क्षेत्रमा विशेष कार्य गर्ने उद्देश्यले स्थापित
अन्तर्राष्ट्रिय सामाजिक महिला संघ इनरव्हिल क्लव अफ मध्यपुरको छैटौं पदस्थापन
तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।बोडेस्थित स्वप्न संसार स्कूलको भवनमा आयोजित उक्त कार्यक्रममा...
वास्तविक घटनाः ‘मेरा श्रीमानले मलाई बलात्कार गरे’
साउन ४,
काठमाडौं । मिश्रका महिलाहरु यौन हिंसाले जकडिएको मौनको पर्खाल तोडिरहेका छन् । र, वैवाहिक बलात्कारको बारेमा खुलेर कुरा गरिरहेका छन् । यो एक यस्तो मुद्दा हो, जुन इजिप्टमा विरलै चर्चा गरिन्छ ।...
कविताः विचित्रको सहर
-विदुरप्रसाद तिमिल्सिना
मरेका रहरहरू साँचेर
मिथ्याका पूजक बस्ने यो
विचित्रताले भरिएको सहर
आफूलाई उसले जिउँदो ठान्छ
बेढङ्गका विचारहरूले आज
चर्चा गर्छन् जनको किन ?
रङ्गहीन चिसा विचारहरूले
उडाए हाम्रा रङ्गीन सपना
ठूला सपनाको लोभमा होमी
भिजेका चिसा सिरानीमा
किन खेल्छौ एकोहोरो त्यो
निर्जीव उसको शरीरसङ्ग
किन खोज्छौ...
कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को दुवै मृर्गौला फेल
साउन ३,
काठमाडौं । ‘चम्सुरी’ नामले सुपरिचित हास्य कलाकार पल्पसा डंगोलको दुवै मिर्गौला फेल भएको छ । उनी हाल टिचिङ अस्पताल महाराजगञ्जमा उपचाररत छिन् । एक महिनाअगाडि स्वास्थ्य खराब भएपछि पल्पसा टिचिङ अस्पताल भर्ना...
डिम्याट खाता नवीकरणः अनलाइनबाट यसरी गर्नुस्
असार २७,
काठमाडौं । अहिले सेयर लगानीकर्तालाई नभई नहुने भनेको हितग्राही खाता (डिम्याट खाता) हो । सीडीएसीकाअनुसार प्रत्येक आर्थिक वर्षको सुरुवातमै डिम्याट खाता नवीकरण गरिसक्नुपर्छ । तपाईं सेयर लगानीकर्ता हुनुहुन्छ भने अब केकेको नवीकरण गर्ने...
नेष्डो समृद्ध लघुवित्तको आईपीओ आउँदै
असार २६,
काठमाडौं । नेष्डो समद्ध लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्काशनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । संस्थाले ८ लाख २८ हजार ७ सय ५० कित्ता अर्थात ८...
भारत जानेको लर्को तर, कोरोना त्रास कायमै
असार २५,
कैलाली । कोरोनाभाइरसको जोखिमलाई बेवास्ता गर्दै कामको खोजीमा भारत जाने नेपालीको संख्या बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो तुल्याएसँगै कैलालीको त्रिनगर हुँदै भारततर्फ कामको खोजीमा जाने...
सडकमा छाडिएका पशुहरुको उद्धार गर्न एम्बुलेन्सको माग
काठमाडौं । सडकमा छाडिएका गाईबाच्छा घाइते हुने क्रम बढेपछि संरक्षणमा लागिपरेका अभियानकर्मीले एम्बुलेन्सको माग गरेका छन् ।
सडकबाट उद्धार गरी उपचारका लागि आश्रयस्थलमा लैजान एम्बुलेन्सको माग गरिएको अभियानकर्मीले बताएका छन् ।
एम्बुलेन्स खरिदका लागि आवश्यक...















