जेनजी दिवस : सत्ता फेरियो, संस्कार उही
राजनीतिमा सबैभन्दा सजिलो काम के हो?
सत्ता परिवर्तन।
सबैभन्दा कठिन काम के हो?
आफ्नो संस्कार परिवर्तन।
नेपालको राजनीति आज यही दुई प्रश्नको बीचमा उभिएको छ। सरकार फेरिन्छन्, सत्ता समीकरण बदलिन्छन्, मन्त्रीका कुर्सीमा नयाँ अनुहार देखिन्छन्, राजनीतिक भाषणमा नयाँ...
जलवायुजन्य विपद् बढ्दै जाँदा वन तथा वातावरण मन्त्रालय झन् आवश्यक : चापागाईं
काठमाडौं । जलवायु परिवर्तनका कारण हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ), बाढी, पहिरो, डढेलो र खडेरीलगायतका विपद् बढिरहेका बेला वन तथा वातावरण क्षेत्रको संस्थागत संरचना झन् सुदृढ बनाउनुपर्ने माग उठेको छ।
वन प्राविधिक संघ, बागमती प्रदेशका अध्यक्ष...
लत! लत!! लत!!! ‘देशको युवा कसरी बच्नेछन्?’
डा. केदार कार्की
आजको समयमा, लत केवल एउटा नराम्रो बानी मात्र होइन, तर एउटा गम्भीर समस्या हो जसले समाज, परिवार र राष्ट्रलाई भित्रबाटै क्षय गर्छ। रक्सी, चुरोट, सुर्ती, गुट्खा, गाँजा र अन्य लागूपदार्थले बिस्तारै व्यक्तिको...
‘कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी ( भिडियो )
काठमाडौँ । गायिका मेलिना राई र सियोन महर्जन (क्षितिज) को युगल स्वरमा 'कहीँ नभाको जात्रा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा शब्द तथा सङ्गीत योगेन्द्र उपाध्यायको रहेको छ भने रेकर्डिस्टको भूमिकामा शङ्कर लिम्बू रहेका...
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या, आठ वर्षीय छोरा घाइते
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १० छालिङ रोडस्थित आर्मी व्यारेक नजिकै एक महिलाको हत्या भएको छ । घरायसी विवादका क्रममा श्रीमानले खुकुरी प्रहार गर्दा ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको...
यो बुढो रुख त्यो बुढो रुख
विश्वास पराजुली
नेपाललाई रुखको धनी अर्थात वनको धनी देश भनिन्छ । सत्य पनि लाग्छ जता हेर्दा पनि रुख नै रुख । विभिन्न प्रजाति रङ्ग रुपका रुख । ती रुख कतै चौतारी बनेर शितलता दिन्छन त...
मकवानपुरमा डेङ्गु सङ्क्रमणमा वृद्धि
बागमती । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे आठ महिनामा २१२ जना डेङ्गु सङ्क्रमित भेटिएका छन् । सबैभन्दा बढी डेङ्गीबाट हेटौँडा उपमहानगरपालिका प्रभावित...
बेथानचोकमा व्यावसायिक आलु खेती विस्तार हुँदै
काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका मा व्यावसायिक आलु खेती विस्तार हुँदै गएको छ। अनुकूल जलवायु, हरियाली वातावरण र भौगोलिक स्वरूपका कारण यहाँको कृषि सम्भावना उच्च रहेको बताइएको छ। स्थानीयस्तरमा आलु खेतीसँगै कृषि तथा पशुपालनको गतिविधि...
रास्वपाको सचिवालय बैठक आइतबार बस्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ।
पार्टीका प्रवक्ता मनिष झा का अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा मुख्य रूपमा छलफल गरिनेछ।
पार्टी सभापति रवि लामिछाने...
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ चैत १ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको छ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।...




















