बडा दशैं पर्वः आज फूलपाती भित्र्याइने ​

असोज २६, काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा...

मिर्गौला चिरिएका युवकको नेपाल मेडिकल कलजले बचायो ज्यान 

काठमाडौं । नेपाल मेडिकल कलेजमा फुटवल खेल्दा मिर्गौला चिरिएर गम्भिर एक किशोरको सफल उपचार भएको छ । फुटवल खेल्ने क्रममा विपक्षी खेलाडीको घुँडाले करङमा लाग्दा गम्भिर भएका सिन्धुपाल्चोक भोटेचौरका रोविन तामाङको मिर्गौला नै चिरिएकोमा...

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सर्लाही । सर्लाहीमा शुक्रबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका– १७ स्थित रानीगंजमा पर्ने पुर्व–पश्चिम राजमार्गमा मोटरसाइकल एकआपससमा ठोक्किँदा सरोज साहको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ...

भीमफेदीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदीमा आइतबार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घटनास्थलमै मृत्यु भएका दुवै जनाको पहिचान हुन सकेको छैन । प्रहरीका अनुसार मृतक...

नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण : आर्यन र अन्जना उत्कृष्ट अभिनेता अभिनेत्री

काठमाडौँ । ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ (एनसिआईएफएफ)को छैटौँ संस्करण सम्पन्न भएको छ । काठमाडौंको राइजिङ मलको क्युएस सिनेमामा मोहन अभिलाषीको लघुचलचित्र पाउलोको प्रदर्शनसँगै सुरु भएको ३ दिने चलचित्र महोत्सव चलचित्र विकास बोर्डमा उत्कृष्ट...

सूचनाको हक कार्यान्वयनमा मध्यपुर थिमि नगरपालिका उत्कृष्ट, सूचना अधिकारी केशव सिलवाल सम्मानित

भक्तपुर  — सूचनाको हक कार्यान्वयन र सूचना प्रवाहमा उत्कृष्ट कार्य गरेबापत मध्यपुर थिमि नगरपालिकालाई राष्ट्रिय सूचना आयोगले सम्मान गरेको छ। आयोगको १८औँ वार्षिकोत्सवका अवसरमा नगरपालिका सूचना अधिकारी केशव सिलवाललाई उत्कृष्ट सूचना अधिकारी घोषित गर्दै...

विकास र समृद्धिका लागि भट्टराईलाई सघाउने प्रतिवद्धता

दमौली, २ बैशाख । नेपाली कांग्रेसप्रति शुभेच्छा र सदीक्षा प्रकट गर्ने बुद्धिजिवीहरुको शनिवार दमौलीमा भेला तथा अन्तक्र्रिया सम्पन्न भएको छ । तनहुँ मूलथलो भएका तथा जिल्लामा क्रियाशिल बुद्धिजिवीहरुको भेलाले तनहुँको विकासे मार्गचित्रका लागि कांग्रेस उम्मेदवार...

सुडानमा यौनहिंसा, युद्ध र मानवताविरुद्धको अपराध बढ्यो

संयुक्त राष्ट्रसङ्घको अनुसन्धानले सुडानको गृहयुद्धमा यौनहिंसा, युद्ध र मानवताविरुद्धको अपराध बढेको देखाएको छ । सुडानका लागि संयुक्त राष्ट्र स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य–खोजी मिसनले प्रकाशन गरेको नयाँ प्रतिवेदनमा विशेषगरी बालिकाहरु दुर्व्यवहारको सिकार भइरहेका र महिला तथा किशोरी...

सदावहादर करिश्मा, तस्विरमा हेरौं

साउन २२, काठमाडौं । नायीका करिश्मा मानन्धर उमेरले ५ दशक कटिन् । तर, उनी अहिलेपनि सदावहादर देखिन्छिन् । एउटी छोरीकी आमा उनी हाल आएका नयाँ नायीका भन्दा पनि सुन्दर देखिन्छिन् । हेरौं केही तस्विरमा, उनकै फेसबुकबाट...

ट्रक चालकको मृत्यु प्रकरण: दुर्गा प्रसाईंका समर्थकविरुद्ध ज्यान मुद्दामा अनुसन्धान

काठमाडौँ । झापाको कन्काई नगरपालिका–८ स्थित विरिङ खोलामा दुर्गा प्रसाईंका समर्थकले आगजनी गर्दा ट्रक चाकको मृत्यु भएसँगै प्रहरीले ८ जनालाईलाई नियन्त्रणमा लिएर ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।  आरोपीहरुविरुद्ध ज्यान सम्बन्धी कसुर,...