नेपालीको औसत आयु ७१.३ वर्ष, वार्षिक जनसङ्ख्या वृद्धि ०.९२ प्रतिशत
काठमाडौँ । नेपालमा वार्षिक रूपमा ०.९२ को दरले वृद्धि भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकहरू सार्वजनिक गर्नुहुँदै राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गतको जनसङ्ख्या शाखाका निर्देशक ढुण्डिराज लामिछानेले यो तथ्याङ्क प्रस्तुत...
आफ्ना माग पुरा नगरे होटेल तथा पर्यटन श्रमिक आन्दोलनमा होमिने
काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै श्रमिकहरू पलाएन हुन बाध्य भएको सरोकारवालाहरूले बताएका छन् । नेपालका होटेल तथा पर्यटन क्षेत्रमा श्रमिकहरूको सेवा शुल्क, रोजगारीको सुरक्षा तथा क्षेत्रगत सामूहिक सौदाबाजी विषयक...
काठमाडौँका यी स्थानमा आज विद्युत अवरुद्ध हुने, शुक्रबारसम्म मर्मत चल्ने
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरुअन्तर्गतका विद्युतीय वितरण शुक्रबारसम्म अवरुद्ध हुने जनाएको छ । उक्त वितरण केन्द्रहरुमा विद्युतीय वितरण लाइनहरु भूमिगत गर्न सुरु गरिएकाले आइतबारदेखि विद्युत्...
प्रधानमन्त्री बन्ने दौडमा रहेका उपेन्द्रको उपप्रधानमन्त्री पद संकटमा
काठमाडौँ — उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादवले वर्तमान सरकार ढाल्न खोजेको भन्दै बहुमत सांसदहरूले दल विभाजन गर्दै नयाँ दल दर्ता गराएका छन् । पार्टी अध्यक्षसमेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री अमेरिका भ्रमणमा छन् भने दलको प्रतिनिधित्व गर्ने...
भक्तपुरमा नौ दिने अचार बनाउने तालिम सुरु
भक्तपुर । भक्तपुरमा नौ दिने अचार बनाउने तालिम सुरु भएको छ । बागमती प्रदेशका कोही पनि सिप विहीन भई बेरोजगार नहुन भन्ने हेतुका दिँदै आएको तालिम अन्तर्गत भक्तपुरमा नौ दिने अचार बनाउने तालिम आयोजना...
बागमतीमा ११ हजार डेङ्गी सङ्क्रमित
बागमती । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेङ्गी सङ्क्रमित फेला परेका छन् ।
चालु आर्थिक वर्ष २०८०–८१...
नेपाललाई हिन्दू गणराज्य घोषणा गर्न मांग
कास्की:- राष्ट्रिय एकता अभियान कास्कीमा सङ्गठन विस्तार गरेको छ ।
सङ्घीय हिन्दू गणतन्त्र नेपालको स्थापनाको लागि सक्रिय अभियानले कास्की जिल्लामा १५ सदस्यीय कार्यकारिणी समिति गठन गरेको छ । समितिको अध्यक्षमा सुनिल मर्सिनि चयन भएका छन्...
जसपाको १६ वर्षपछि महाधिवेशन : यादवलाई अध्यक्षमा कडा चुनौती, पद छाड्न दबाब !
जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्ष उपेन्द्र यादवलाई आसन्न महाधिवेशनमा पद छाड्न दबाब बढेको छ । एकताको महाधिवेशन भनिएको जसपामा सर्वसम्मतबाट यादव बाहेकको अध्यक्ष बनाउन कार्यकारिणी समितिका सदस्यहरु लागेका छन् ।
१६ वर्ष पछि हुन...
मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
हेटौंडा । थानकोट-चन्द्रागिरी-चित्लाङ सडकमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।शनिबार दिउँसो कम्प्याक्टर दुर्घटना हुँदा सडक मर्मतमा खटिएका एक श्रमिकको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय चित्लाङका अनुसार मृत्यु हुनेमा नुवाकोटका २९...
गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, बहुमत नपुग्ने कांग्रेसकाे दाबी
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् ।आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए...



















