नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई कोरोना पुष्टि

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यमा सामान्य समस्या आएपछि परीक्षण गराउँदा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । निगमले एक प्रेस विज्ञप्ति प्रकाशित गरी...

विमानस्थल बनाउन कर्णाली प्रदेश र केन्द्र सरकारबीच छलफल

विमानस्थल निर्माण तथा विस्तारका लागि केन्द्र र प्रदेश सरकारबीच समझदारी भएको छ । विमानस्थल निर्माणको विषयमा कर्णाली प्रदेश र केन्द्र सरकारबीच भएको समझदारी यो पहिलो पटक हो । लागत साझेदारीमा सम्पन्न गर्नका...

बढेको भन्सार कायमै रहने, बिजुली गाडीको अन्त:शुल्क घट्यो

सरकारले चालु वर्षको आर्थिक ऐनबाट बिजुली गाडीमा बढाएको कर केही घटाएको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले बिजुली गाडीमा लगाइएको अन्तशुल्क घटाउने निर्णय गरेको हाे। सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले केही वस्तुमा अन्तशुल्क घटाउने निर्णय भएकाे...

ललितपुरमा नगर प्रहरीले सुरु गर्यो साइकल गस्ती

ललितपुर । ललितपुर महानगरपालिकाको नगर प्रहरीले बुधबारदेखि साइकल गस्ती शुरु गरेको छ । महानगरकी उपप्रमुख गीता सत्यालले एक कार्यक्रमबीच साइकल गस्तीको शुरुवात गरेकी हुन् । साइकल सिटीको अवधारणा अन्तरर्गत ललितपुरका हरेक गल्ली र बाटोमा जनताको...

नेपालमा ट्रान्सपोर्ट नगर बन्नु अत्यावश्यक छः अध्यक्ष खनाल

नेपालमा ढुवानी व्यवसाय भन्नेबित्तिकै ट्रक तथा ट्रिपरहरूबाट हुने ढुवानीलाई मात्रै बुझिन्छ । तर भौगोलिक अवस्था अनुसार विभिन्न सवारीसाधन मार्फत् मालसामान ओसार(पसार गर्ने व्यवस्था मिलाउने अर्थात् मालवाहक सवारीसाधन र सामान सप्लायर्स बिच समन्वय गरि पुलको...

असोज १९ गते बाट तातोपानी नाका खुल्ने

सिन्धुपाल्चोक । तातोपानी नाका यही असोज १९ गतेबाट खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीचको बैठकमा नाका असोज १९ गतेदेखि खोल्ने सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । नेपालमा कोरोना सङ्क्रमण...

सवारी जाम हुन थालेपछि उपत्यकामा जोर बिजोर प्रणालीलाई थप कडाइ !

काठमाडौं । उपत्यकाको मुख्य–मुख्य चोकमा कार्यालय समयमा सवारी जाम हुन थालेपछि जोर बिजोर प्रणालीलाई थप कडाइ गरिएको छ । स्थानीय प्रशासनले जारी गरेको जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाइएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको...

राष्ट्र बैंक भन्छ, पुनर्कर्जा देऊ, बैंकहरू भन्छन् लकडाउनको कर्जा चुकाऊ !

काठमाडौं । ६ महिना ग्यारेजमा थन्किएका सार्वजनिक सवारीसाधनहरूलाइ सडकसम्म ल्याउनका लागि राष्ट्र बैंकले पुनर्कर्जा घोषणा गरिसकेको छ । लामो समयसम्म ठप्प रहेका सवारी साधनलाई सडकसम्म आउने बाटो कोर्नका लागि र व्यवसायीहरूलाई प्रोत्साहन गर्नका लागि...

नेपाली सडकमा भारतीय ट्रकको मनपरी, कारबाही गर्ने निकाय मौन !

काठमाडौं । भारतीय मालबाहक सवारीसाधन (ट्रक) हरूले मनपरी गर्दा पनि सम्बन्धित निकायले कारबाही गर्न सकेको छैन । भारतीय ट्रकहरू हाम्रो सडकको क्षमता भन्दा बढी भारबहनका साथ मापदण्ड विपरीत निर्वाध रुपमा गुड्दा पनि कारबाही...

कालापानी जाने घोरेटो बाटोको सेनाले खोल्यो ट्र्याक

काठमाडौँ । नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ । गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले ५५० मिटर बाटोको ट्र्याक खुलाएको हो । भारतले सडक...