मेची महाकाली उल्टो साइकल यात्रीको नयाँ गीत सार्वजनिक
केही समय अघि बर्दिवास नगरको गीत गाएर चर्चामा आएका जे.वि. पोखरेल (जिवनाथ) 'तिमी त मेरो ह्याप्पी हर्मोन' आफ्नो दोस्रो गीत सार्वजनिक गरि पुनः दर्शक श्रोतामाझ आएका छन् ।
स्वर, शब्द र सङ्गीत पोखरेलकै रहेको यस...
च्वाप्वगुँथें तुथुगु योमरी बोलको सांस्कृतिक गीत लोकार्पण
भक्तपुर । च्वाप्वगुँथें तुथुगु योमरी बोलको सांस्कृतिक गीत लोकार्पण भएको छ । भक्तपुरमा एक कार्यक्रमका बिच सांस्कृतिक गीत लोकार्पण भएको हो । नेवारहरूको मौलिक खानामा पर्ने योमरी पूर्णिमाको सङ्घार मा धेरैको मुखमा झुन्डिएको परिकार...
चाँगुनारायण नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिँदै
रूपक ढुङ्गाना
चाँगुनारायण ।
चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रभित्र उपलब्ध खाद्य वस्तुको गुणस्तर र सुरक्षामा ध्यान दिन बजार अनुगमनलाई नियमित रूपमा अगाडि बढाइरहेको छ। नगरपालिकाले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै अखाद्य वस्तु, मिसावटयुक्त सामग्री, म्याद नाघेका...
कोन्ज्योसोम गाउँपालिकाले विपत व्यवस्थापन कार्यको समिक्षा गर्ने
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले गत असोज १२ र १३ गते गएको अविरल बर्षा तथा बाढीपहिरोबाट भएको क्षति र हालसम्म भएको विपत व्यवस्थापन कार्यको समिक्षा गर्ने भएको छ ।
मंसिर २५ गते विहान ११ बजे गाउँपालिकाको...
कोन्ज्योसोम गाउँपालिकामा नमूना कार्य जनप्रतिनिधि र कर्मचारी तलब प्रकोप व्यवस्थापन कोषमा
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले गत असोज १२ र १३ गते गएको अविरल बर्षा तथा बाढीपहिरोबाट भएको क्षतिको पुननिर्माण तथा पुनःस्थापनका लागि गाउँपालिकाले शिक्षक र कर्मचारीहरुले दुई दिन बराबरको तलब प्रकोप कोषको खातामा जम्मा गरेको...
नेपालललाई असफल राष्ट्र बनाउन राजनीतिक दलहरुले भूमिका खेलिरहेको छ: प्राध्यापक डा. आचार्य
काठमाडौं : संयुक्त राष्ट्र संघका लागि नेपाली पूर्व राजदूत तथा प्राध्यापक डा. जयराज आचार्यले नेपाललाई असफल मुलुक बनाउनमा कर्मचारीतन्त्रले नभई राजनीतिक दलहरुले भूमिका खेलिरहेको बताउनु भएको छ ।
नवनियुक्त राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृतहरुको सम्मानमा...
प्रेस युनियनको सल्लाहकारबाट धमेन्द्र झाको राजीनामा
काठमाडौं।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार धमेन्द्र झाले नेपाल प्रेस युनियनको सल्लाहकार पदबाट राजीनामा दिएका छन्। झाले सामाजिक सञ्जालमार्फत नेपाल पत्रकार महासंघको निर्वाचनमा युनियनले गरेको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै सल्लाहकार पद त्यागेको घोषणा...
रवि र विनाको फिचरिङमा ‘पग्लियो यो मन’ सार्वजनिक
काठमाण्डौं।
नेपाली सुगम संगीतमा सक्रिय गायक रवि सुवेदी र गायिका स्वेच्छा ठकुरीको स्वरमा रहेको नयाँ गीत ‘पग्लियो यो मन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। सरगम राईको शब्द र संगीतमा आधारित यो गीतमा सविन लिम्बुले...
एआईमा लगानी नगरे मुलुक पछाडि पर्ने विज्ञको चेतावनी
ललितपुर। भारतका वरिष्ठ एआई विशेषज्ञ कुन्दनाकुमार लालले नेपालले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा तत्काल लगानी नगरे मुलुक पछाडि पर्ने चेतावनी दिएका छन्। सानेपा, ललितपुरस्थित एभरेष्ट इन्जिनियरिङ कलेज र एनडिआरआईको संयुक्त आयोजनामा भएको छलफल कार्यक्रममा उनले...
पोखराको सुन्दरतासँग प्रेमको कथा: “जाऊ हिँड पोखरा” सार्वजनिक ( भिडियो )
काठमाडौं – नयाँ रोमान्टिक डान्सिङ गीत "जाऊ हिँड पोखरा" सार्वजनिक भएको छ। पोखराको प्राकृतिक सुन्दरतालाई प्रेम र आकर्षणसँग जोडेर प्रस्तुत गरिएको यो गीतले श्रोता तथा दर्शकलाई नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
गीतमा गायक...




















