पत्रकार महासंघ निर्वाचन : रमेश विष्टको प्यानलको यस्तो छ प्रतिबद्धता

काठमाडौं– नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचनका लागि अध्यक्षका उम्मेदवार रमेश विष्टलाई प्रेस सेन्टर, समाजवादी पत्रकार संगठन लगायत ६ वटा संस्थाले समर्थन गरेका छन् । प्रेस सेन्टरबाट अध्यक्ष पदमा उम्मेदवार दिएका कमल गिरीले...

युवा जनशक्तिको विदेश पलायनलाई रोक्न कृषि क्षेत्र उत्तम विकल्प : मन्त्री महर्जन

काठमाडौं – बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले युवा जनशक्तिको पलायन रोक्नुपर्ने ठूलो चुनौति रहेकोले कृषि क्षेत्र युवाका लागि उत्तम विकल्प भएको बताएका छन । जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको एक आधिकारिक...

एक लाख पुरस्कार राशिका साथमा चाँगुनारायणमा फुटसल प्रतियोगिता हुँदै 

चाँगुनारायण । एक लाख पुरस्कार सहित चाँगुनारायण नगरपालिका स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । झौखेल युवा क्लबको आयोजनामा आगामी मङ्सिर २९ गते शनिवारका दिन चाँगुनारायण स्तरीय फुटसल प्रतियोगिता हुने भएको हो । एक लाख पुरस्कार...

चाँगुनारायण नगर स्तरीय फुटसल प्रतियोगिता हुँदै

चाँगुनारायण । चाँगुनारायण नगर स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । झौखेल युवा क्लबको आयोजनामा आगामी मङ्सिर २९ गते शनिवारको दिन नगरपालिकाका विभिन्न टिमहरू बिच फुटसल प्रतियोगिता हुन लागेको हो । नगरपालिका भित्रका टिमहरू बिचमा...

युक्रेनमा रुसी तनाव बढाएकोमा ब्लिन्केनद्वारा लाभरोभको कडा आलोचना

माल्टा। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार रुसका विदेशमन्त्री सर्गेई लाभरोभलाई ‘गलत सूचनाको सुनामी’ फैलाएको आरोप लगाउँदै युक्रेनमा युद्ध बढाउनका लागि मस्को जिम्मेवार रहेको बताउनुभएको छ । युरोपमा सुरक्षा र सहयोग सङ्गठन (ओएससिई) को वार्षिक मन्त्रिस्तरीय बैठकमा...

दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय

सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले असाधारण तर अल्पकालीन सैनिक शासन लागू गरेसँगै बुधबार सियोलले विश्वको ध्यान खिचेको छ । युनले असाधारण सैनिक शासनको घोषणा गरेसँगै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिए र राष्ट्रपतिलाई निर्णय...

पाठेघरको मुखको क्यान्सर नियन्त्रण :खोप कार्यक्रम कार्यान्वयनको चरणमा

काठमाडौँ  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै यसका लागि देशव्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताउनुभएको छ । इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको...

देवी माध्यमिक विद्यालयकाे ५६ औं वार्षिकोत्सव सम्पन्न

हरिसुन्दर छुकां भक्तपुर । भक्तपुरको उत्कृष्ट शैक्षिक केन्द्रकाे रूपमा रहेको देवी माध्यमिक विद्यालयकाे ५६ औं वार्षिकोत्सव सम्पन्न भएकाे छ । वि. सं. २०२५ सालमा स्थापना भएकाे उक्त विद्यालयकाे ५६ औं वार्षिकोत्सव बुधबार विद्यालय प्राङ्गणमा भएको...

राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पतालमा भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। राष्ट्रपतिको कार्यालयका प्रेस अधिकारी खिलकान्त कर्कीका अनुसार राष्ट्रपति पौडेललाई आज बिहान प्रोस्टेटसम्बन्धी समस्याको उपचारका लागि अस्पताल भर्ना गरिएको हो। त्रिवि शिक्षण अस्पतालका कार्यवाहक कार्यकारी निर्देशक प्रा....

कांग्रेस योद्धा दिल बहादुर गुरुङको १०२ वर्षको उमेरमा निधन

पोखरा: नेपाली कांग्रेसका पुराना योद्धा र प्रजातन्त्र सेनानी दिल बहादुर गुरुङ, जो ‘कांग्रेस बुढा’का रूपमा प्रख्यात हुनुहुन्थ्यो, उहाँको मंगलबार बिहान १०२ वर्षको उमेरमा निधन भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य र संविधान सभा सदस्य अर्जुनप्रसाद...