लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मुगु । आज  बिहान मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का  गएको छ । स्थानीय समय अनुसार बिहान ८ः०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पछिल्ला...

मिटर व्याजका मुद्दा किनारा लगाउनेमा पर्सा अगाडी

वीरगन्ज । अनुचित लेनदेन (मिटर व्याज) ले आफन्त र छरछिमेकमा पानी बाराबार, बोलचाल बन्द र केही हात हालाहालसम्मका घटना हुने गरेका थिए । यसको न्यूनिकरण गर्न राज्य नै अग्रसर हुनु परेको तथ्य छर्लङ्ग छ...

अस्मिता र सुमनले ल्याए  “सौभाग्य मेरो जीवनको”

काठमाडौँ - बेजिला फिल्मस् को  प्रस्तुतिमा रहेको प्रेमिल गीत "सौभाग्य मेरो जीवनको" सार्वजनिक भएको  छ। गीतमा सुमन केसी र अस्मिता अधिकारीको सुमधुर  स्वर सुन्न सकिन्छ। गीतका शब्द किशोर पोखरेलले लेखेका हुन् भने संगीत रमेश...

कारबाही विधानसम्मत छैनः नेता डा. रावल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्व नेता डा. भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरूप नरहेको जिकिर गर्नुभएको छ। पार्टीबाट निस्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै एमालेका...

चाँगुनारायणले गर्ने धिमय् बाजा प्रतियाेगितामा ऐतिहासिक सहभागिता : विजेताले ऐतिहासिक पुरस्कार पाउने

० हरिसुन्दर छुकां भक्तपुर, १७ पुस। चाँगुनारायण नगरपालिकाले गर्ने वागमती प्रदेशस्तरीय प्रथम धिमे बाजा प्रतियोगितामा ऐतिहासिक सहभागिता भएको छ। सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक महत्वकाे चाँगुनारायण नगरपालिकाले पुस २० गते ताथलीमा गर्ने उक्त प्रतियोगितामा ऐतिहासिक सहभागिता...

चाँगुनारायण नगरपालिकामा विपद् जोखिम न्यूनीकरण तथा सुशासन मूल्याङ्कन सूचकको कार्यान्वयन सम्बन्धी कार्यक्रम सम्पन्न 

खरिपाटी, भक्तपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वातावरण तथा विपद् समन्वय महाशाखाको समन्वयमा चाँगुनारायण नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा सुशासन मूल्याङ्कन सूचकको कार्यान्वयन तथा विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धी १ दिने...

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको अन्त्येष्टि आज

नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको आज अन्त्येष्टि गरिने भएको छ । उनको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि प्रधानमन्त्री निवासबाट कांग्रेस मुख्यालय ल्याइएको छ । डा। सिंहकी पत्नी गुरशरण कौर र छोरी दमन सिंहले...

नगरकोटमा स्वास्थ्य शिविर सम्पन्न, ५३० जना लाभान्वित 

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोटमा आयोजित स्वास्थ्य शिविरबाट ५३० जना लाभान्वित भएका छन् । शिविर जिल्ला जनस्वास्थ्य कार्यालय, भक्तपुर अस्पताल, आयुर्वेद चिकित्सालय, चाँगुनारायण नगरपालिका, चाँगुनारायण अस्पताललगायतको आयोजनामा तथा मण्डनदेउपुर नगरपालिका र नेपाल...

‘घामको झुल्को’  संगै खुलिन् बबिना   ( भिडियो सहित ) 

काठमाडौं : जीवन जिउने आधार प्रेम हो, प्रेम नै जीवन हो, जीवन र प्रेम विच अन्योन्याश्रित सम्वन्ध छ, जहाँ प्रेम छ त्यहाँ जीवन छ, प्रेम विनाको जीवन पलाँसको फूल जस्तै हो ।  प्रेम भए जीवन...

मध्यपुर थिमिमा मध्यपुर महोत्सव सुरु

काठमाडौँ । भक्तपुरको ऐतिहासिक नगरी मध्यपुर थिमिमा शुक्रबारदेखि तीनदिने मध्यपुर महोत्सव सुरु भएको छ। "हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति" नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान...