काम गर्ने इच्छा भए देशमा प्रशस्त सम्भावना छ : उपप्रधानमन्त्री सिंह
भक्तपुर । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्पदाहरूको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने बताउनुभएको छ । शुक्रबार मध्यपुर महोत्सव २०८१ को उद्घाटन गर्नुहुँदै उहाँले यस्ता महोत्सवले ऐतिहासिक...
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता : बिजेता टाेलीले नगद रू. ५० हजार पाउने
भक्तपुर । चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय प्रथम धिमे बाजा प्रतियोगिता गर्ने भएको छ । सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक महत्वकाे चाँगुनारायण नगरपालिकाले पुस २० गते ताथलीमा साे प्रतियोगिता गर्ने भएको हाे ।
नगरकोट भ्रमण वर्ष-२०८२ लाई...
मर्निङवाकमा गएकी २ सन्तानकी आमामाथि सामुहिक वलात्कार, हातखुट्टा बाँधेको अवस्थामा बाँस झ्याङबाट उद्धार
विराटनगर — मोरङमा मर्निङवाकमा निस्किएकी २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ। मंगलबार विहान विराटनगर महानगरपालिका नजिकैको कटहरी गाउँपालिका– २ मा उनीमाथि यो दुर्घटना भएको हो।
युवतीलाई बाँसको झ्याङमा लगेर हातखुट्टा बाँधी मुखमा पट्टी लगाएर सामूहिक...
चाँगुनारायणमा जिल्लाकै पहिलाे खानेपानी गुणस्तर परीक्षण ल्याब
भक्तपुर, पुस ९ । चाँगुनारायण नगरपालिकामा जिल्लाकै पहिलो खानेपानी गुणस्तर परीक्षण मिनी प्रयोगशाला शुभारम्भ गरिएको छ ।
भक्तपुरका चार नगरपालिकाहरुमध्ये चाँगुनारायण नगरपालिकाले पहिलो मिनी प्रयोगशाला सुरु गरेको हो । नगरवासीहरुलाई सुरक्षित खानेपानीमा पहुँच पुर्याउने लक्ष्यका...
बालकोट हत्याकाण्ड जेठा छोरा मिलनले गरेका थिए बाबु र भाइको हत्या
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटको एक घरमा मृत भेटिएका बाबु–छोराको हत्या भएको खुलेको छ ।
सोमबार खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण मृत अवस्थामा भेटिएका थिए...
न्यायाधीश नियुक्तिमा बार-बेञ्च नै एक अर्कालाई दोषी देखाउँदै
काठमाडौं । लामो समयदेखि रिक्त रहेका न्यायाधीशहरूको नियुक्ति अवरुद्ध भएको छ । सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्न नसकिएको बारेमा न्याय परिषद्का पदाधिकारीले एक अर्कालाई देखाएर पन्छिँदा न्याय परिषद्कै योग्यतामाथि प्रश्न उठेको छ...
मुस्ताङमा अत्यधिक चिसो, शैक्षिक संस्था धमाधम बन्द
जोमसोम । अत्यधिक चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्थाहरू धमाधम बन्द हुन थालेका छन्। हिउँदयामको अत्यधिक चिसो र सम्भावित हिमपातको जोखिमले मुस्ताङका शैक्षिक संस्थाहरूले विद्यार्थीलाई दुई महिना लामो हिउँदे बिदा दिन थालेका हुन्।
मुस्ताङका पाँच स्थानीय...
छायादेवी सेन्टरको मुद्दा पूर्ण इजलासमा फैसला अनिश्चित
काठमाडौं । ऐतिहासिक कमलपोखरीको जग्गा मासेर बनाइएको छायादेवी सेन्टरको विवादसम्बन्धी मुद्दाको फैसलाको निरूपण पूर्ण इजलासबाट हुने भएको छ। लामो समयदेखि सर्दै आएको सो मुद्दा बिहीबार सर्वोच्च अदालतका न्यायाधीश सारदा सुवेदी र न्यायाधीश टेकप्रसाद ढुंगानाको...
मानव तस्करको नयाँ ट्रान्जिट हव ‘दुबई’
काठमाडौं : रुकुमपूर्वका ओली थरका एक युवक अमेरिका जाने चक्करमा ९ महिना दुवई बसेर फर्किए। एक महिनामै अमेरिका पुगिन्छ भन्दै चिनेजानेकै आफन्तले उनलाई अमेरिका जाने प्रलोभन दिएका थिए। एजेन्टको खातामा ५ लाख जम्मा गरेर अमेरिका...
मध्यपुर थिमीमा खोपृङ नवदुर्गा सङ्कल्प भोजन सम्पन्न
भक्तपुर । मध्यपुर थिमीमा खोपृङ नवदुर्गा सङ्कल्प भोजन सम्पन्न भएको छ । भक्तपुर विकास सहयोग सङ्घको आयोजनामा मध्यपुर थिमीमा नवदुर्गा देवगणलाई सङ्कल्प भोजन गराइएको हो ।
मध्यपुर थिमीको बालकुमारी मन्दिर देखि विभिन्न बाजा तथा सत्कारका...




















