नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न भवन सिंहबाट शिलान्यास
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवन निर्माण हुने भएको छ । नयाँ भवन निर्माणको सोमबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रमकाबीच उपप्रधान एवं सहरी विकास मन्त्री...
गुगल म्यापकाे भर पर्दा तीन जनाकाे घटनास्थलमै मृत्यु
काठमाडौँ- पछिल्लो समय नयाँ ठाउँ वा यात्रा गर्ने बाटो थाहा नपाएको अवस्थामा गुगल म्याप प्रयोग गरेर यात्रा गर्ने चलन बढेको छ।
तर भारतमा गुगलम्यापको प्रयाेग गरेर यात्रा गर्दा तीन जनाकाे मृत्यु भएको छ। भारतकाे उत्तर प्रदेशको बरेली र बदायुंको सीमामा रहेकाे रामगंगा नदीमा पुलबाट कार खस्दा तीन जनाको मृत्यु...
प्रदेशमै आयुर्वेदिक औषधी उत्पादनको तयारी
तुलसीपुर। लुम्बिनी प्रदेशमै आयुर्वेदिक औषधी प्रशोधन तथा उत्पादनको गरिने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा औषधी प्रशोधन तथा उत्पादनका लागि भवन निर्माण गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारले बिजौरीमा औषधी...
मृत्युपर्यन्त अंगदान गर्नेका परिवारलाई दिइने रकम दोब्बर बनाउने स्वास्थ्यमन्त्रीको निर्णय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपछि मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय गरेका छन् ।
यसअघि मानव अंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ...
मनिलामा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
मनिला । फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय समुदायमा आइतबार भएको भीषण आगलागीमा परी कम्तीमा दुई हजार व्यक्ति घरविहीन भएका स्थानीय अधिकारीले बताएका छन्।
मनिला सिटी फायर डिपार्टमेन्टका अग्निनियन्त्रक अलेजान्ड्रो रामोसले पत्रकारहरुलाई बताएअनुसार मनिलामा बिहान भएको आगलागीबाट...
एकै मण्डपमा २३ जोडीको बिवाह
घोडाघोडी । जैविक विविधतासँगै पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको घोडाघोडी तालको महत्वसँगै यहाँको धार्मिक महत्व पनि उत्तिकै छ । यहाँ विभिन्न पर्व तथा तीथिमा धार्मिक मेला महत्वसवका साथै बाह्रै महिना मन्दिरको दर्शन पूजापाठ गर्न पर्यटक आउँछन्...
उपनिर्वाचन हुने स्थानमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको सिफारिस
काठमाडौं । मंसिर १६ गते उपनिर्वाचन हुने स्थानमा मतदान गर्ने दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ ।
आयोगले स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक विदा दिने र मतदाताका लागि मतदान गर्न...
बागमती सरकार र प्राधिकरण बिच विपद व्यवस्थापनको विषयमा छलफल
हेटौंडा । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कार्यका बारेमा बागमती प्रदेश सरकार र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबिच छलफल भएको छ । विपद् व्यवस्थापनका क्षेत्रमा प्रदेश सरकारले गरेका कार्यका बारेमा आन्तरिक मामिला...
चार महिनामा करिब ४१ अर्बको विदेशी लगानी प्रस्ताव, २४२ उद्योग दर्ता
काठमाडौँ । चार महिनामा २४२ उद्योग दर्ता भएका छन् भने करिब ४१ अर्ब बराबरको विदेशी लगानीको प्रस्ताव आएको छ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा स्वदेशी तथा विदेशी गरी २४२ वटा उद्योग दर्ता भएका...
थी थी उपभोक्ता सहकारी संस्था लिको साधारण सभा सम्पन्न
भक्तपुर । थी थी उपभोक्ता सहकारी संस्था लिको १५ औ वार्षिक साधारण सभा पूर्व जनप्रतिनिधि रवीन्द्र खर्बुजाको प्रमुख आतिथ्ययतामा सम्पन्न भयो । सो अवसरमा प्रमुख अतिथि खर्बुजाले सहकारी संस्थालाई सृढृत गर्न हाल सम्म विभिन्न...




















