त्रिविको जग्गा छानबिन समितिप्रति पूर्वउपकुलपतिको आक्रोश फिर्ता ल्याएको जग्गाको विवरण किन नलेखेको ?
काठमाडौं ।
त्रिविको जग्गा खोजबिन समितिले बाँडेको जग्गाको फेहरिस्त बुझाए पनि फिर्ता ल्याएको जग्गाको बारेमा केही बोलेको छैन। समितिको एकोहोरो आँखाले मात्र जग्गा हराएको देख्यो । फिर्ता ल्याएको देखेन।
समितिले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले विभिन्न निकायलाई १...
२ घण्टे अभियानले दियो मन्त्रीलाई सुझाव
भक्तपुर । राष्ट्रको लागि २ घण्टा अभियानले वागमती प्रदेश वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाललाई विभिन्न सुझाव दिएको छ ।
साे अभियानले वातावरणसँग जोडिएका सवालहरुलाई नीति तथा कार्यक्रममा राख्न सुझाव दिएको हाे । वातावरणको...
श्री दुप्चेश्वर महादेव मन्दिरको धान्य पूर्णिमा मेलाबाट भेटीमा ८ लाखभन्दा बढी आम्दानी
कविलास, नुवाकोट:
श्री दुप्चेश्वर महादेव मन्दिरमा आयोजित धान्य पूर्णिमा मेलाबाट यस वर्ष भेटीबाट रु. ८,६४,२१२/- (आठ लाख चौसट्ठी हजार दुई सय बाह्र रुपैयाँ) आम्दानी भएको छ। भेटी गणना समुन्द्रटार प्रहरी कार्यालयको प्राङ्गणमा सरोकारवालाहरूको उपस्थितिमा पारदर्शी...
भक्तपुर अस्पतालका अध्यक्ष थापाले गरे पदभार ग्रहण
भक्तपुर । भक्तपुर अस्पतालको सञ्चालन र व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष शशि जंग थापाले आज एक कार्यक्रमका विच औपचारिकरुपमा पदभार ग्रहण गरेका छन् ।
बागमती प्रदेश अन्तर्गतका जिल्ला मध्येकै सर्वोत्कृष्ट अस्पतालको रुपमा स्थापित हुन सफल भक्तपुर...
पोखरामा थाई-बक्सिङ प्रतियोगिता: खेलकुद र पर्यटन प्रवर्द्धनको उद्देश्य
गण्डकी: शक-यान मुवाथाई क्लब पोखराको आयोजना र गण्डकी प्रदेश खेलकुद परिषद्को प्रवर्द्धनमा यही पुस १० देखि १२ गतेसम्म थाई-बक्सिङ प्रतियोगिता ‘कन्टेन्डर सिरिज-२’ हुने भएको छ।
प्रतियोगिता पोखराको लेकसाइडस्थित बाराही घाट खेल मैदानमा आयोजना हुनेछ। व्यवसायिक...
पत्रकार निरौलाको निधन
इनरुवा, सुनसरी: अग्रज पत्रकार राजन निरौलाको ६० वर्षको उमेरमा निधन भएको छ। इनरुवा नगरपालिका-३ निवासी निरौला ब्लाष्ट टाइम्सका संवाददाता भएर तीन दशकदेखि पत्रकारिता गरिरहनुभएको थियो।
निरौलाको निधन मस्तिष्कघातका कारण भएको हो। भारत भ्रमणको क्रममा मस्तिष्कघात...
हिमाली क्षेत्रको जलवायु परिवर्तन अनुसन्धान गर्न विश्व संस्थासँग आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्था, यसको संवेदनशीलता र जोखिमबारे थप अनुसन्धान गर्न विश्वका अनुसन्धान संस्थाहरुलाई आग्रह गर्नुभएको छ ।
जर्मनीको पोट्सडाममा अवस्थित जलवायुसम्बन्धी अनुसन्धान संस्थामा सोमबार भएको अन्तरक्रियामा...
रविलाई तीन अभियोगमा मुद्दा चलाउन सिफारिस
काठमाडौँ । नेपाल प्रहरीले पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि तीन ओटा अभियोगमा मुद्धा चलाउन सिफारिस गरेको छ ।
कास्की जिल्ला प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा...
पीएल सिंहको निधनमा तीन दिन पार्टी झन्डा झुकाउने
काठमाडौँ । नेपाली कांग्रेसले पीएल सिंहको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म पार्टी झन्डा झुकाउने भएको छ। सिंहको निधन लगत्तै सोमबार बसेको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले सिंहको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक मनाउने निर्णयसमेत...
नायब सुब्बाविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा
महोत्तरी:- जिल्ला प्रशासन कार्यालय, महोत्तरीमा नायब सुब्बा पदमा कार्यरत अशोक कुमार यादवविरुद्ध सेवाग्राहीसँग २० हजार रुपियाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार यादवले सवारी...




















