पुष्पा–२ः औचित्यहीन कथामा पैसा र समयको बर्बादी

काठमाडौं । निर्माण अगाडि नै सुपरहिट प्रचार पाएको चलचित्र हो–‘पुष्पा–२ द रुल’ । पुष्पा अब कसैको नाम मात्र रहेन, ब्रान्ड भइसकेको छ। ‘पुष्पा २’ सन् २०२१ को तेलुगु ब्लकबस्टर फिल्म ‘पुष्पाः द राइज’को सिक्वेल हो।...

भक्तपुरमा बुवाले छाेरामथि चक्कु प्रहार गर्दा…

भक्तपुर । भक्तपुरमा बुवाले आफ्नै छाेरामाथि चक्कु प्रहार गरेका छन् । मादक पदार्थ सेवन गरि घर पुगेका बुवाले आफ्नै छाेरामाथि तरकारी काट्न प्रयाेग हुने चक्कु प्रहार गरेकाे प्रहरीले जनाएको छ । बुवाले छाेरामाथि चक्कु प्रहार...

कोइली बनैमा गीत लिएर आए गायक दिपेश विष्ट

काठमाडौं :  गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ । डम्बर विश्वकर्माको रचनामा तयार भएको गीतमा दिपेश बिष्ट र शान्ति श्री परियारको सुमधुर आवाज रहेको छ भने यस गीतलाई लय युस्कल छिनालले...

त्रिविको जग्गा छानबिन समितिप्रति पूर्वउपकुलपतिको आक्रोश फिर्ता ल्याएको जग्गाको विवरण किन नलेखेको ?

काठमाडौं । त्रिविको जग्गा खोजबिन समितिले बाँडेको जग्गाको फेहरिस्त बुझाए पनि फिर्ता ल्याएको जग्गाको बारेमा केही बोलेको छैन। समितिको एकोहोरो आँखाले मात्र जग्गा हराएको देख्यो । फिर्ता ल्याएको देखेन। समितिले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले विभिन्न निकायलाई १...

२ घण्टे अभियानले दियो मन्त्रीलाई सुझाव

भक्तपुर । राष्ट्रको लागि २ घण्टा अभियानले वागमती प्रदेश वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाललाई विभिन्न सुझाव दिएको छ । साे अभियानले वातावरणसँग जोडिएका सवालहरुलाई नीति तथा कार्यक्रममा राख्न सुझाव दिएको हाे । वातावरणको...

श्री दुप्चेश्वर महादेव मन्दिरको धान्य पूर्णिमा मेलाबाट भेटीमा ८ लाखभन्दा बढी आम्दानी

कविलास, नुवाकोट: श्री दुप्चेश्वर महादेव मन्दिरमा आयोजित धान्य पूर्णिमा मेलाबाट यस वर्ष भेटीबाट रु. ८,६४,२१२/- (आठ लाख चौसट्ठी हजार दुई सय बाह्र रुपैयाँ) आम्दानी भएको छ। भेटी गणना समुन्द्रटार प्रहरी कार्यालयको प्राङ्गणमा सरोकारवालाहरूको उपस्थितिमा पारदर्शी...

भक्तपुर अस्पतालका अध्यक्ष थापाले गरे पदभार ग्रहण

भक्तपुर । भक्तपुर अस्पतालको सञ्चालन र व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष शशि जंग थापाले आज एक कार्यक्रमका विच औपचारिकरुपमा‌ पदभार ग्रहण गरेका छन् । बागमती प्रदेश अन्तर्गतका जिल्ला मध्येकै सर्वोत्कृष्ट अस्पतालको रुपमा स्थापित हुन सफल भक्तपुर...

पोखरामा थाई-बक्सिङ प्रतियोगिता: खेलकुद र पर्यटन प्रवर्द्धनको उद्देश्य

गण्डकी: शक-यान मुवाथाई क्लब पोखराको आयोजना र गण्डकी प्रदेश खेलकुद परिषद्को प्रवर्द्धनमा यही पुस १० देखि १२ गतेसम्म थाई-बक्सिङ प्रतियोगिता ‘कन्टेन्डर सिरिज-२’ हुने भएको छ। प्रतियोगिता पोखराको लेकसाइडस्थित बाराही घाट खेल मैदानमा आयोजना हुनेछ। व्यवसायिक...

पत्रकार निरौलाको निधन

इनरुवा, सुनसरी: अग्रज पत्रकार राजन निरौलाको ६० वर्षको उमेरमा निधन भएको छ। इनरुवा नगरपालिका-३ निवासी निरौला ब्लाष्ट टाइम्सका संवाददाता भएर तीन दशकदेखि पत्रकारिता गरिरहनुभएको थियो। निरौलाको निधन मस्तिष्कघातका कारण भएको हो। भारत भ्रमणको क्रममा मस्तिष्कघात...

हिमाली क्षेत्रको जलवायु परिवर्तन अनुसन्धान गर्न विश्व संस्थासँग आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्था, यसको संवेदनशीलता र जोखिमबारे थप अनुसन्धान गर्न विश्वका अनुसन्धान संस्थाहरुलाई आग्रह गर्नुभएको छ । जर्मनीको पोट्सडाममा अवस्थित जलवायुसम्बन्धी अनुसन्धान संस्थामा सोमबार भएको अन्तरक्रियामा...