पर्यटन प्रवर्धनका लागि मध्यपुरमा तीन दिने मध्यपुर महोत्सव गरिने 

भक्तपुर । मध्यपुर थिमीको पर्यटन प्रवर्धन तथा स्थानीय कला खाना तथा संस्कृति एकै पटक देखाउने गरी मध्यपुर महोत्सव गर्ने भएको छ । मध्यपुरको करिब साँढे पाँच किलोमिटर लामो क्षेत्रमा यो महोत्सवको आयोजना गरिने मध्यपुर...

लोकतन्त्रमा सरकारका विरुद्ध आलोचना हुनु स्वाभाविक : सभापति देउवा

भक्तपु्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिनमा निकै राम्रो काम भएको बताउनुभएको छ । कांग्रेस भक्तपुरले शनिवार भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले लोकतन्त्रमा सरकारका विरुद्ध आलोचना हुनु स्वाभाविक...

ताथलीमा १७ गते भिन्तुना र्‍याली

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा १७ गते भिन्तुना र्‍याली हुने भएको छ । ताथलीमा विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको प्रगति युवा समाजको आयोजनामा सो र्याली हुने भएको हो । नेपालीहरुको साझा...

उपत्यका कानुन व्यवसायी समाजको प्रथम साधारण सभा सम्पन्न, अध्यक्षमा वरिष्ठ अधिवक्ता गुराँगाई

काठमाडौँ । उपत्यका कानुन व्यवसायी समाजको साधारण सभा सम्पन्न भएको छ । उपत्यकामा नै जन्म लिई यही बसोबास गर्ने कानुन व्यवसायीहरूको साझा सङ्गठनका रूपमा उपत्यका कानुन व्यवसायी समाज गठन भएको हो । समाजको साधारण सभाबाट...

बाढी पहिरोबाट प्रभावित विद्यालयको प्राविधिक क्षति विवरण दुई दिन भित्र पठाउन निर्देशन : खड्गी

काठमाडौँ । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले असोज ११ र १२ गते आएको बाढी पहिरोका कारण प्रभावित भएका विद्यालयको प्राविधिक मूल्याङ्कन सहितको विवरण दुई दिन भित्र बुझाउन निर्देशन दिनुभएको छ । मन्त्री...

भक्तपुर क्याम्पसमा नगरपालिकाको दादागिरी, क्याम्पसको मुलगेट तोडफोड विद्यार्थी शिक्षकमाथि हातपात 

भक्तपुर । भक्तपुर क्याम्पसको मुलगेट तथा उत्तर तर्फको करिब १५० मिटर पर्खाल भक्तपुर नगरपालिकाले भत्काइदिएपछि क्याम्पसको असुरक्षा भएको छ । त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पस भक्तपुर क्याम्पसको नाममा रहेको जग्गा नै नगरपालिकाले आफ्नो भएको भन्दै...

सरकार १०० दिन भ्रष्टाचारी बचाउनै केन्द्रित भयो : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको सय दिन भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गरेका छन् । बुधबार बिहान पार्टीनिकट नेपाल बुद्धिजीवी सङ्गठनका पदाधिकारीहरूसँगको भेटमा प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् । ‘सरकारको...

आलु र प्याज खेती गर्ने कृषकलाई अनुदान

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाले आलु र प्याज खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । तरकारी उत्पादनको लागि अब्बल क्षेत्र मानिने मनहरीले आलु र प्याजको व्यावसायिक खेती गर्ने किसानलाई अनुदान दिने भएको हो । पालिकाले...

सुनकोशीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा जडानमा खटिने जनशक्तिलाई सम्मान

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडानमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानलाई सम्मान गर्नुभएको छ । गत असोज १२ को बाढीले सिन्धुली र रामेछाप जोड्ने...

‘अलर्ट भीमेश्वर’ ले दिन्छ पूर्वसूचना

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–१, सुस्पा बढी पानी पर्ने स्थानका रूपमा परिचित छ । यस ठाउँलाई पहिरो जान सक्ने अति जोखिमका रूपमा राखेर भीमेश्वर नगरपालिकाबाट पहिरो एप ‘अलर्ट भीमेश्वर’ जडान गरिएको छ । तयार पारिएको एप जडान गरेका...