Home बागमती

बागमती

१८ वर्षमै कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने अभिप्साको आकांक्षा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पुरानो पुस्तासँगै नयाँ पुस्ताले पनि केन्द्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेको छ। पदाधिकारी तहमा अनुभवी र पुरानै पुस्ताको प्रभाव कायम रहे पनि केन्द्रीय सदस्यमा भने युवा पुस्ताको उपस्थिति...

“सुरक्षित, समावेशी र दिगो पर्यटन : बागमतीको सम्भावना र सङ्कल्प”

दिपक राज मिश्र पर्यटन केवल एउटा आर्थिक उपार्जन गर्ने माध्यम र उद्योग मात्र होइन। यो विभिन्न संस्कृति, सभ्यता, प्रकृति र मानव समुदायलाई जोड्ने सशक्त माध्यम समेत हो। यसले मानिसहरूबीच आपसी समझदारी, सहिष्णुता, सद्भाव र शान्तिको...

Nepal’s Tourism: Challenges, Opportunities and the Journey Toward Sustainable Development

Tourism: More Than Just an Economic Industry Tourism is not merely a means of economic earnings and an industry. It is also a powerful medium that connects different cultures, civilizations, nature and human communities. It...

आरक्षण नेसनल स्कुलमा नेसनल प्याब्सन भक्तपुरको एकल गायन प्रतियोगिता सम्पन्न

भक्तपुर । नेसनल प्याब्सन भक्तपुरको आयोजनामा सञ्चालित अन्तरविद्यालय एकल गायन प्रतियोगिता–२०८३ चाँगुनारायण नगरपालिका–८ स्थित आरक्षण नेसनल स्कुलमा सम्पन्न भएको छ। नेसनल प्याब्सन भक्तपुरमा आबद्ध विद्यालयका विद्यार्थीबीच आयोजना गरिएको प्रतियोगितामा माध्यमिक र आधारभूत तहका विद्यार्थीले...

जेनजी दिवस : सत्ता फेरियो, संस्कार उही

राजनीतिमा सबैभन्दा सजिलो काम के हो? सत्ता परिवर्तन। सबैभन्दा कठिन काम के हो? आफ्नो संस्कार परिवर्तन। नेपालको राजनीति आज यही दुई प्रश्नको बीचमा उभिएको छ। सरकार फेरिन्छन्, सत्ता समीकरण बदलिन्छन्, मन्त्रीका कुर्सीमा नयाँ अनुहार देखिन्छन्, राजनीतिक भाषणमा नयाँ...

जलवायुजन्य विपद् बढ्दै जाँदा वन तथा वातावरण मन्त्रालय झन् आवश्यक : चापागाईं

काठमाडौं । जलवायु परिवर्तनका कारण हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ), बाढी, पहिरो, डढेलो र खडेरीलगायतका विपद् बढिरहेका बेला वन तथा वातावरण क्षेत्रको संस्थागत संरचना झन् सुदृढ बनाउनुपर्ने माग उठेको छ। वन प्राविधिक संघ, बागमती प्रदेशका अध्यक्ष...

बागमती प्रदेशसभा बैठक मंगलबार अपराह्न ४ बजे बस्ने

हेटौँडा । बागमती प्रदेशसभाको बैठक मंगलबार अपराह्न ४ बजे बस्ने भएको छ। बैठक मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको हो। सोमबार साँझ ८ बजेका लागि निर्धारण गरिएको बैठक मंगलबारका लागि...

राप्रपाले बागमती सरकारमा सहभागी तीन सांसदलाई पदमुक्त गर्‍यो

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी केन्द्रको निर्देशनविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन सांसदलाई सोमबार पदमुक्त गरेको छ। पार्टीको पटक–पटकको निर्देशन अवज्ञा गरेको, पार्टीको ह्विप उल्लङ्घन गरेको तथा केन्द्रीय कार्यसम्पादन समितिको...

भक्तपुरमा ओखलढुंगाको परम्परागत लाखे नाच तथा रोपाइँ जात्रा प्रदर्शन

भक्तपुर । ओखलढुंगा समाज सेवा समितिको आयोजनामा भक्तपुरमा ओखलढुंगाको परम्परागत लाखे नाच तथा रोपाइँ जात्रा प्रदर्शन गरिएको छ। भक्तपुरको सिद्धपोखरी परिसरमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ओखलढुंगाबाट आएको सांस्कृतिक टोलीलाई खादा ओढाएर स्वागत...

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

भक्तपुर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको आगामी राष्ट्रिय महाधिवेशनमा भक्तपुरका अधिवक्ता रविन्द्र प्रधानले महासचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। नेपाल ल क्याम्पसमा २०४३ सालमा इकाइ कमिटी सदस्यबाट विद्यार्थी राजनीति सुरु गरेका प्रधान लामो...