धादिङमा बलात्कार मुद्दा बालविवाहमा परिणत, आरोपितलाई १८ महिना कैद, १५ हजार जरिवाना
धादिङ। १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका गल्छी गाउँपालिका–८ का २९ वर्षीय पूर्ण बहादुर भन्ने दीपक तामाङलाई जिल्ला अदालतले ०८१ मंसिर ५ गते जबरजस्ती करणी मुद्दालाई बालविवाहमा परिणत गरेको छ ।
जिल्ला...
पीडितले बयान फेरेपछि जबरजस्ती यौन व्यवसायमा लगाउने अभियुुक्तले पाए अदालतबाट सफाइ
चितवन । यहाँको होटल सञ्चालकले १५ वर्षका दुई बालिका र एक महिलालाई जबरजस्ती यौन व्यवसायमा लगाएको अभियोगमा दर्ता भएको मानव बेचबिखन र बलात्कार मुद्दाका तीन अभियुक्तलाई जिल्ला अदालत चितवनले सफाइ दिएको छ ।
चितवनको भरतपुर...
बागमतीका मुख्यमन्त्रीद्वारा बाढी प्रभावित बेथानचोकमा
काभ्रे । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीनै तहका सरकार बिचको समन्वयमा पुनः निर्माणको काम गरिने बताउनुभएको छ ।
काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिकास्थित बाढी पहिरो प्रभावित क्षेत्रको शनिवार अवलोकन गर्ने क्रममा उहाँले पुनः निर्माण एवं...
भक्तपुरमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु पाँच जना घाईते
भक्तपुर
भक्तपुरमा शुक्रवार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन । चाँगुनारायणबाट डेकोचातर्फ आउँदैं गरेको ना २ त ९३४० नम्बरको ट्याक्टर चाँगुनारायण नगरपालिका–५ पिखेलमा दुर्घटना हुँदा सोही...
एकहजार १६९ उपभोक्ता रहेको चांगाथली खानेपानी उपभोक्ता समितिको अध्यक्षमा बस्नेत
ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ७ चांगाथलीस्थित चांगाथली खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो साधारण सभाबाट चांगाथलीका रामकृष्ण बस्नेतको नेतृत्वमा आगामी तीन वर्षका लागि ११ सदस्यीय नयाँ कार्यकारी समिति निर्विरोध निर्वाचित भएको छ...
तेस्रो लिङ्गीले घोषणा गरे कीर्तिपुरको मेयरमा उम्मेदवारी, जसपा नेपालले दियो टिकट
कीर्तिपुर : मङ्सिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनि) र राजीव महर्जन (मौनी)को उम्मेदवारी घोषणा भएको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कीर्तिपुर नगरपालिकाको...
नेपाल संवतको पहिलो पूर्णिमा‘सकिमना पुन्ही’ मनाउँदै नेवार समुदाय
भक्तपुर, कार्तिक ३०
कार्तिक शुक्ल पूर्णिमा अर्थात नेपाल संवतको पहिलो पूर्णिमाको अवसरमा नेवार समूदायले शुक्रवार ‘सकिमना पुन्ही’ मनाउँदैंछन । नेपाल भाषामा ‘सकि’को अर्थ ‘पिँडाल’ु हो भने ‘मना’को अर्थ ‘उसिन्नु’ हो ।
ऋतु अनुसारको उत्पादनलाई चाडपर्वमा रुपान्तरण...
मुल्मी समाजसेवा पुरस्कार बंगलादेशकी सुल्तानालाई प्रदान
काठमाडौं । यसवर्षको रुद्रलालमुल्मीसमाजसेवा पुरस्कार बंगलादेशकीमानवअधिकार योद्धा तथामुक्तिआन्दोलनकी नेतृ सुल्तानाकमललाई दिइएको छ ।
छत्रलक्ष्मी–रुद्रलालमुल्मी प्रतिष्ठानद्वारा मंगलवार आयोजित सम्मान समारोहमा राष्ट्रिय मानवअधिकारकाअध्यक्षतपबहादुर मगरले सो पुरस्कार सुल्तानाकमललाई प्रदान गरेकाथिए ।
नेपालकाअग्रज समाजसेवीतथागान्धीप्रचारक मुल्मीले ७दशकभन्दा बढी समय सामाजिककार्यमाविताएकाथिए ।
प्रजातान्त्रिकआन्दोलनकाअगुवा...
स्थानीय र सडकको कुरा नमिल्दा दुवाकोट खड्का डिल पहिरो नियन्त्रण भएन
भक्तपुर । स्थानीय बासिन्दा र सडक डिभिजन कार्यालयको कुरा नमिल्दा चाँगुनारायण नगरपालिका वडा नम्बर १ स्थित खड्का डिल पहिरो नियन्त्रण तथा बाटो बन्न नसकेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
बागमती प्रदेश सभा सदस्य...
नियम बाहिर मनोमानी रूपमा लगानी हुँदा सहकारी डुबे : सुरेश श्रेष्ठ
भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सहकारीका सञ्चालकले नियम बाहिर गएर मनोमानी रूपमा लगानी गर्दा सहकारी डुबेको बताउनुभएको छ ।
चम्पक बचत तथा ऋण सहकारीको १४ औँ साधारण सभालाई सम्बोधन गर्दै उहाँले सहकारीका...




















