मेरो उम्मेदवारी केवल पदका लागि होइन, विद्यार्थीको अधिकार सशक्त उठाउने प्रतिबद्धता हो: पुकार पराजुली
भक्तपुर । स्ववियु निर्वाचनका लागि भक्तपुर क्याम्पसबाट उम्मेदवारी दिएका पुकार पराजुलीले आफ्नो उम्मेदवारी कुनै पद प्राप्त गर्ने उद्देश्यले नभई विद्यार्थी हकअधिकारको सशक्त वकालत गर्ने प्रतिबद्धतासहित घोषणा गरिएको बताएका छन्।
सभापतिका उम्मेदवार पराजुलीले क्याम्पसका विद्यार्थीहरूका शैक्षिक...
जनक बहुमुखी क्याम्पस स्ववियु सभापतिमा सञ्जीव गिरीको उम्मेदवारी
काभ्रे । काभ्रेको जनक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका लागि सञ्जीव गिरीले उम्मेदवारी दिएका छन्।
विद्यार्थी हकहितका मुद्दामा सक्रिय रहँदै आएका गिरीले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट उम्मेदवारी दिएका हुन्। क्याम्पसमा विद्यार्थी माझ आफ्नो अलग्गै पहिचान बनाएका...
रेडक्रसद्वारा भक्तपुरमा विद्यालयस्तरीय विपद् जोखिम न्यूनीकरण तथा सडक सुरक्षा अभिमुखीकरण कार्यक्रम सुरू
भक्तपुरमा विद्यालयस्तरीय विपद् जोखिम न्यूनीकरण तथा सडक सुरक्षा अभिमुखीकरण कार्यक्रम सुरू
भक्तपुर – नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र मध्यपुरथिमि नगरपालिका विपद् शाखाको संयुक्त पहलमा विद्यालयस्तरीय विपद् जोखिम न्यूनीकरण तथा सडक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम...
संसद् भवन अगाडि सिलिण्डर बम राखेर भागेका भरत राई पक्राउ
काठमाडौँ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि सिलिण्डर बम राखेर फरार भएका भरत कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । नेकपा (विद्रोही) समूहको सदस्य हुँ भनेर चन्दा उठाउँदै गरेको अवस्थामा उनी बानेश्वरस्थित पञ्चकुमारी...
दुर्घटना बढेसंगै ट्राफिक प्रहरीको तिब्र गति नियन्त्रण अभियान सुरु
भक्तपुर :- जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले तिब्रगतिका कारण हुने दुर्घटना रोक्न तिब्र गति नियन्त्रण अभियान सुरु गरेको छ । आज मध्यपुरथिमि नगरपालिका–५ र ६ को सिमानामा पर्ने सल्लाघारी, पुरानोथिमि पेप्सीकोला सडक खण्ड अन्तर्गत...
कोन्ज्योसोम गाउँपालिकामा आचार्यको प्रशासनिक नेतृत्वमा अब्बल सावित
ललिपुर । ललितपुरको कोन्ज्योसो गाउँपालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनपछि गाउँपालिकामा जनप्रतिनिधि बहाल भएको दोस्रो प्रमुख प्रशासकीय अधिकृतको रुपमा युवराज आचार्यले प्रशासनिक नेतृत्व गरेसँगै गाउँपालिकामा अपेक्षाकृत उपलब्धि हासिल...
नगरकोटमा गुणस्तरीय सेवा र फुड सेफ्टीसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
नगरकोट— नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी नगरकोटस्थित होटल, रेस्टुरेन्ट व्यवसायी र मजदुरहरूलाई गुणस्तरीय सेवा तथा खाद्य सुरक्षासम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ।
नगरकोट आउने पर्यटकहरूलाई सुरक्षित तथा उच्चस्तरीय सेवा प्रदान गर्ने...
हेटौडामा नगरकोट भ्रमण वर्षको प्रचार तथा चाँगुनारायण विकासबारे महत्वपूर्ण छलफल
भक्तपुर— नगरकोट भ्रमण वर्षको प्रचारप्रसारलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित बागमती प्रदेशका मन्त्रीहरू तथा प्रदेशसभा सदस्यहरूलाई भ्रमण वर्षको आधिकारिक लोगो प्रदान गर्दै समग्र चाँगुनारायण क्षेत्रको विकासबारे छलफल गरिएको छ।
बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख...
ग्लोबल ब्राण्ड आर्गस एजुकेसनको नयाँ शाखा भक्तपुरमा
भक्तपुर । विश्वव्यापी शैक्षिक सेवा प्रदायक ग्लोबल ब्राण्ड आर्गस एजुकेसनले नेपालको भक्तपुर जिल्लामा आफ्नो नयाँ शाखा थालनी गरेको छ । भक्तपुरमा आयोजित एक कार्यक्रमका बिच भक्तपुर नगरपालिका वडा नम्बर ४ सूर्यविनायक आर्गसले आफ्नो नयाँ...
चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन अर्थ र सहरी विकास मन्त्रीको अनुगमन
सन्जिब दुलाल
भक्तपुर । चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन उप प्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल र उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले चाँगुनारायण क्षेत्रको अवलोकन गर्नुभएको छ ।
चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि...