हेटौडामा नगरकोट भ्रमण वर्षको प्रचार तथा चाँगुनारायण विकासबारे महत्वपूर्ण छलफल
भक्तपुर— नगरकोट भ्रमण वर्षको प्रचारप्रसारलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित बागमती प्रदेशका मन्त्रीहरू तथा प्रदेशसभा सदस्यहरूलाई भ्रमण वर्षको आधिकारिक लोगो प्रदान गर्दै समग्र चाँगुनारायण क्षेत्रको विकासबारे छलफल गरिएको छ।
बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख...
दुर्घटना बढेसंगै ट्राफिक प्रहरीको तिब्र गति नियन्त्रण अभियान सुरु
भक्तपुर :- जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले तिब्रगतिका कारण हुने दुर्घटना रोक्न तिब्र गति नियन्त्रण अभियान सुरु गरेको छ । आज मध्यपुरथिमि नगरपालिका–५ र ६ को सिमानामा पर्ने सल्लाघारी, पुरानोथिमि पेप्सीकोला सडक खण्ड अन्तर्गत...
रास्वपाले बागमती प्रदेशका उम्मेदवार टुंग्यायो
काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेशका उम्मेदवारहरू टुंगो लगाएको छ।
निर्वाचन कार्यतालिका अनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। त्यसका लागि उम्मेदवारहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगिसकेका...
जीवन बीमा कम्पनी बागमती प्रदेशमा केन्द्रित
काठमाडौं– जीवन बीमा कम्पनीहरू अन्य प्रदेशको तुलनामा बागमती प्रदेशमा बढी केन्द्रित रहेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत) सम्मको तथ्यांकले यस्तो देखाएको हो । हाल सञ्चालनमा रहेका १४...
डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो कन्भेन्सन आगामी वैशाख ६ गते काठमाडौंमा हुने
काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो डिष्ट्रिक्ट कन्भेन्सन आगामी वैशाख ६ गते काठमाडौंको राष्ट्रिय सभागृहमा हुने भएको छ ।
काठमाडौंमा एक कार्यक्रमका बीच डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले आगामी वैशाख ६ गतेका...
अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश...
अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्छ : राष्ट्रपति रामचन्द्र...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गरिबी न्यूनीकरण, रोजगारी अभिबृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा...
भक्तपुरमा ओखलढुंगाको परम्परागत लाखे नाच तथा रोपाइँ जात्रा प्रदर्शन
भक्तपुर । ओखलढुंगा समाज सेवा समितिको आयोजनामा भक्तपुरमा ओखलढुंगाको परम्परागत लाखे नाच तथा रोपाइँ जात्रा प्रदर्शन गरिएको छ।
भक्तपुरको सिद्धपोखरी परिसरमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ओखलढुंगाबाट आएको सांस्कृतिक टोलीलाई खादा ओढाएर स्वागत...
अमेरिकी डलर देखाई ठगी गर्ने मिजार भक्तपुरको सल्लाघारीबाट पक्राउ
भक्तपुर । अमेरिकी डलर देखाई ठगी गरेको अभियोगमा प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका–११ घर भई हाल भक्तपुर नगरपालिका–१ बस्ने ४७ वर्षीय सुजित मिजारलाई पक्राउ गरेको छ ।
मिजारलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, भक्तपुर शाखा र पिसीसीबी...
युवा जनशक्तिको विदेश पलायनलाई रोक्न कृषि क्षेत्र उत्तम विकल्प : मन्त्री महर्जन
काठमाडौं – बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले युवा जनशक्तिको पलायन रोक्नुपर्ने ठूलो चुनौति रहेकोले कृषि क्षेत्र युवाका लागि उत्तम विकल्प भएको बताएका छन ।
जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको एक आधिकारिक...




















