‘लयर्स फुटसल प्रतियोगिता–२०८३’ भोलि उपाधिका लागि प्रतिस्पर्धा हुने
भक्तपुर। भक्तपुर बार एसोसिएसनको आयोजनामा भ्याली फुटसल एरिनामा जारी ‘लयर्स फुटसल प्रतियोगिता–२०८३’ अन्तर्गत क्वार्टरफाइनलका खेल सम्पन्न भएका छन्।
शनिबार सम्पन्न क्वार्टरफाइनलमा भक्तपुर बार ‘A’ ले काठमाडौं जिल्ला अदालतलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। त्यसैगरी...
भक्तपुर बार एसोसिएसनद्वारा ‘लयर्स फुटसल प्रतियोगिता–२०८३’ तयारी पुरा
भक्तपुर । भक्तपुर बार एसोसिएसनको आयोजनामा ‘लयर्स फुटसल प्रतियोगिता–२०८३’ साउन ९ र १० गते भक्तपुरको बालकोटस्थित भ्याली फुटसल एरेनामा हुने भएको छ। कानुन व्यवसायीबीच आपसी सम्बन्ध, मित्रता र खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिता...
अन्तिम क्षणको गोलमा पोर्चुगल पराजित, स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा
फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको डलासस्थित खेलमैदानमा भएको प्रतिस्पर्धामा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल अतिरिक्त समयतर्फ...
मध्यपुर मेयर कप कराते प्रतियोगिता असार ५ र ६ गते हुँदै
भक्तपुर । मध्यपुर मेयर कप कराते प्रतियोगिता २०८३ आयोजना हुने भएको छ। खेल क्षेत्रको विकास हाम्रो लक्ष्य भन्ने उद्देश्यका साथ मध्यपुर कप कराते प्रतियोगिता आयोजना हुन लागेको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा विभिन्न डोजो...
मुसिकोटमा जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
रेसुङ्गा। मुसिकोट नगरपालिका–४ कुर्घाको ग्वादिकाचौर खेल मैदानमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको छ । प्रतियोगिताको मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवलाल खरेलले उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै खरेलले जिल्ला स्तरीय प्रतियोगीता मुसिकोटमा...
WTT स्टार कन्टेन्डर चेन्नई २०२६ मा सहभागी हुने टेबल टेनिस खेलाडी राजीव चिकनबन्जारको बिदाइ
भक्तपुर । WTT स्टार कन्टेन्डर चेन्नई २०२६ मा सहभागिता जनाउन लागेका नेपालका अग्रणी टेबल टेनिस खेलाडी राजीव चिकनबन्जारको सम्मानसहित बिदाइ कार्यक्रम सम्पन्न भएको छ। भक्तपुर जिल्ला टेबल टेनिस संघको आयोजनामा आयोजित कार्यक्रममा उनलाई शुभकामना...
पोखरामा तेस्रो संस्करणको अन्तर्राष्ट्रिय इन्डुरो माउन्टेन बाइक प्रतियोगिता सुरु
कास्की — पोखरा महानगरपालिका वडा नम्बर १३, आर्बा–विजय डाँडामा तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ। तीन दिनसम्म चल्ने प्रतियोगितामा आठ देशका ४५ खेलाडीहरू सहभागी छन्।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले प्रतियोगिताको...
बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकालाई
सन्जिब दुलाल
भक्तपुर । बागमती प्रदेशका १३ जिल्लाका १५ स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता–२०८१ मा सूर्यविनायक नगरपालिकाले पाँच स्वर्ण र एक रजत पदक जित्दै समग्र उपाधि हात पार्न सफल...
सूर्यविनायकमा बागमती प्रदेशस्तरीय कराँते प्रतियोगिता हुने
भक्तपुर — सूर्यविनायक नगरपालिकाको प्रायोजनमा सूर्यविनायक नगर सितोरियो कराँते सङ्घको आयोजनामा बागमती प्रदेश व्यापी कराँते प्रतियोगिता आयोजना गरिने भएको छ। कराँते खेलको विकास तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता जेठ ९ र १०...
जेठ ४ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड हुने
बागलुङ । बिभिन्न विधामा झण्डै एकसय विद्यार्थी छनोट गर्नेगरी बागलुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने भएको छ । जिल्ला खेलकुद विकास समिति बागलुङले जेठ ४ र ५ गते प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
प्राविधिक...




















