Home खेलकुद

खेलकुद

युरो कप २०२० क्वाटरफाइल खेल सुरु हुँदै

असार १८, काठमाडौं । युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा स्वीट्जरल्याण्ड र स्पेन...

इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

काठमाडौँ । इटालीको इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति सान सिरो रंगशालामा भएको दोस्रो लेगको रोमाञ्चक खेलमा इन्टरले स्पेनिस क्लब बार्सिलोनालाई ४–३ गोलले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गरेको...

राखेप सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

मंसिर १४, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्री परिषद्को बैठकले नेपाल रग्वी संघका अध्यक्ष समेत रहेका टंकलाल घिसिङलाई नयाँ सदस्य...

प्रधानमन्त्रीको प्रश्न पारसलाई क्रिकेट किन छाड्नुभयो ?

साउन ३०, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काबीच शनिबार भेटवार्ता भएको छ । खड्काले १९ साउनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेपछि प्रधानमन्त्री देउवाले टेलिफोनमा सम्वाद गर्नुका साथै...

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको लिएको पारस खड्काको घोषणा

साउन १९, काठमाडौं । नेपाली क्र्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत खड्काले यसबारे जानकारी दिएका हुन् । ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर...

कृतिसरा बुद्धिचालको राष्ट्रिय प्रतियोगितामा छनोट

भक्तपुर कृतिसरा अधिकारी एक खेल अगावै बुद्धिचालको राष्ट्रिय प्रतियोगितामा छनोट भएको छ । भक्तपुरको सूर्यविनायकमा जारी राष्ट्रिय बुद्धिचाल बि छनौट प्रतियोगितामा महिलातर्फको ७ चरणको खेल मध्ये छैंटौं चरणको समाप्तीमा ५ जित र एक बराबरी खेल्दै...

प्रशिक्षक पुबुदु दशानायके नेपाल आइपुगे

१३ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायके नेपाल आएका छन् । हालै प्रशिक्षकमा नियुक्त भएका उनी मंगलबार नेपाल आएका हुन् । पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक...

चाँगुनारायण नगर स्तरीय फुटसल प्रतियोगिता हुँदै

चाँगुनारायण । चाँगुनारायण नगर स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । झौखेल युवा क्लबको आयोजनामा आगामी मङ्सिर २९ गते शनिवारको दिन नगरपालिकाका विभिन्न टिमहरू बिच फुटसल प्रतियोगिता हुन लागेको हो । नगरपालिका भित्रका टिमहरू बिचमा...

जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई 

सन्जिब दुलाल भक्तपुर । भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोले उचालेको छ । भक्तपुर जिल्ला सितोरियो कराते सङ्घको आयोजनामा भक्तपुर जिल्ला व्यापी प्रतियोगिताको ९ स्वर्ण ३ कांस्य र २ रजतका साथ नगदेश डोजोले...

भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता हुँदै 

सन्जिब दुलाल भक्तपुर । भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता हुने भएको छ । नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिले पत्रकार सम्मेलन गर्दै भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ...