लागुऔषध मुद्दामा पक्राउ परे र्‍यापर ‘लाहुरे

चर्चित र्‍यापर आशिष राना पक्राउ परेका छन्। 'लाहुरे' नामले परिचित उनलाई पोखराको न्युरोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए। उनलाई लागुऔषध मुद्दामा पक्राउ गरेको प्रहरीले जनाएको छ। उनी हिजो बेलुकी...

राजधानीमै सामूहिक बलात्कार

सोमबार मात्रै काठमाडौं आइपुगेकी सुर्खेतकी एक महिलालाई नयाँ बसपार्कबाट १६ घन्टा नियन्त्रणमा लिएर बलात्कार गर्ने नौजना पक्राउ मंगलबार दिउँसो एक महिला आफूमाथि ९ जनाले सामूहिक बलात्कार गरेको मौखिक उजुरी लिएर महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क...

सिभिल सहकारी ठगीका मुख्य आरोपी पूर्वसांसद इच्छाराज तामाङ जेल चलान

काठमाण्डाै - सिभिल सहकारी ठगीका मुख्य आरोपी पूर्वसांसद इच्छाराज तामाङ जेल चलान भएका छन् । तामाङसहित वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पनि पुर्पक्षका लागि जेल चलान भएका हुन् । सङ्गठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाण्डौले...

सशस्त्र प्रहरीमा भद्रगोल एक वर्षदेखि डिएसपीका दरबन्दी रिक्त, साउनमा हुनुपर्ने सरुवा अझै भएन

  सशस्त्र प्रहरीमा हाल प्रहरी नायब उपरीक्षक (डिएसपी) का ७० पद रिक्त छन् । त्यसमध्ये धेरैजसो पद करिब एक वर्षदेखि रिक्त भएका हुन् । माथिल्लो पद रिक्त हँुदा पनि १६ वर्षदेखि इन्स्पेक्टरहरू एउटै पदमा कार्यरत छन् । ०६२ फागुनमा...

पर्यटन व्यवसायीको हितमा प्रदेश सरकारले काम गर्छ : दिपेन्द्र श्रेष्ठ

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले पर्यटन व्यवसायीको हितमा प्रदेश सरकारले काम गर्ने बताएका छन् । ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)ले मङ्गलबार मन्त्री श्रेष्ठको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनले पर्यटन क्षेत्रमा देखिएको समस्या...

जनआन्दोलनमा ढालिएको वीरेन्द्रको सालिका फेरि ठडाइयो

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-६ स्थित वीरेन्द्रनगर चोकमा राजा वीरेन्द्रको सालिक राखिएको छ । ६२/६३ को जनआन्दोलनको क्रममा आन्दोलनकारीले सालिक भत्काएका थिए । अहिले नयाँ बनाएर पुन: ठडाइएको हो । स्वतन्त्र सुर्खेतबासी जनताको नामबाट सालिक राखिएको...

ललितानिवासको जग्गासम्बन्धी मुद्दामा दुई वर्षपछि सुनुवाइ सुरु

लुवाटारस्थित ललितानिवासको जग्गा हिनामिनासम्बन्धी मुद्दा दायर भएको करिब दुई वर्षपछि विशेष अदालतले सुनुवाइ प्रक्रिया अघि बढाएको छ । एक सय ७५ जना प्रतिवादी रहेको यो मुद्दामा २५ जना अझै फरार छन् । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता...

चेक चोर्नेसँग मिलेर व्यापारी फसाउन खोज्दा आफैँ फसे एसएसपी सिंह, गृहद्वारा कारवाही सिफारिश

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी प्रमुख रहँदा गैरव्यावसायिक काम गरेको भन्दै गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहलाई कारवाही गर्न सिफारिस गरेको छ । बिजुलीबजारका राजकुमार बरालले आफू पीडित भएको भन्दै गृह मन्त्रालयमा निवेदन...

कोरोनाका कारण प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे पुनर्विचार हुँदै

प्रधानमन्त्री शेरबहादुर देउवा यही पुस २५ गते भारत भ्रमणमा जाने तय भए पनि कोरोनाका कारण त्यसबारे पुनर्विचार गर्न थालिएको छ । भारतमा कोरोना संक्रमण दर वृद्धि भइरहेको, दिल्लीमा रात्रिकालीन कर्फ्यु समेत लगाइएका कारण भ्रमणबारे...

डेढ बर्षपछि स्मार्ट लाइसेन्स छपाईले निरन्तरता पाउँदै, आजदेखि १४ लाख स्मार्टकार्ड छाप्दै विभाग

विगत डेढ बर्षदखि रोकिएको स्मार्टकार्ड छपाईले पुनः निरन्तरता पाउने भएको छ । फ्रान्सेली कम्पनी सेल्प एसएसएलले यातायात व्यवस्था विभागलाई १४ लाख स्मार्टकार्ड उपलब्ध गराएको एक महिनापछि आज मंगलबारदेखि छापाई सुरु हुने भएको हो । नेपालमा...