गोरखा र बागलुङका बाढी पहिरोपिडितलाई लायन्स क्लबको सहयोग
काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले गोरखाको धार्चे गाउँपालिकाका बाढी पहिरो पिडितलाई राहत सामाग्री प्रदान गरेको छ । लायन्स क्लब इन्टरनेसनल फाउण्डेसनको राहतकोषबाट प्राप्त सहयोगलाई डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाको नेतृत्वमा गएको...
औपचारिकतामा सिमित वृक्षरोपण
काठमाडौँ। पछिल्लो समय सामुदायिक वनका साथै सामाजिक संस्थाले वातावरण संरक्षणका लागि वृक्षरोपणलाई तीव्रता दिइरहेका छन् । वृक्षरोपण त हुन्छ तर संरक्षणको अभावमा बिरुवा हुर्कन सक्दैनन् । संरक्षण मात्र होइन हावापानी, माटो र वनस्पतिको जीवनबारे जानकार नहुँदा...
चरम लापरबाहीले बिरामीको मृत्यु भएपछि किष्ट अस्पतालमा तनाव, आफन्तजन भन्छन् ‘यस्तो हस्पिटल बन्द होस्’
काठमाडौँ । ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालमा २७ वर्षीय पत्थरीको बिमारीको अप्रेसनको क्रममा मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । पाल्पा घर भएकी खुसी मगरको पित्त थैलीको अप्रेसनमा चरम लापरबाही भएर मृत्यु भएको...
युवाहरू निराश हुनुपर्ने अवस्था छैन -मन्त्री खड्गी
ललितपुर । बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले प्रविधिको यो युगमा युवाहरू निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर नेपाल युवा संस्था सञ्जाल (आयोन)ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले...
९७ औं जन्मदिनको पूर्वसन्ध्यामा ‘भैरव रिसालका छानिएका रचना- २’ सार्वजनिक
काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको संकलित रचनाहरुको संग्रह सार्वजनिक भएको छ ।
उनको ९७ औं जन्मदिनको पूर्वसन्ध्यामा काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमबीच वरिष्ठ पत्रकार रिसालको संकलित रचनाहरुको संग्रह ‘भैरव रिसालका छानिएका रचना २’ सार्वजनिक...
श्री पद्मको भौतिक अवस्थाको विषयमा गम्भीर भएर लाग्नु पर्ने मन्त्री खड्गी
भक्तपुर । भक्तपुरको नै पहिलो विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले बताउनुभएको छ । विद्यालयको अवलोकन गर्दै उहाँले विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख...
आज पनि देशभर वर्षा हुने पूर्वानुमान
काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । साथै विभागले देशभर वर्षा हुने...
नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनैपर्ने
काठमाडौँ । नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको छ । एउटा कार्यदलले दिएको प्रतिवेदन पारित गरेर आयोगले नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा...
वातावरणमैत्री इँटा ‘ग्रीन ब्रिक्स’ उत्पादन गर्दा वार्षिक अरबौं रुपैयाँ बराबरको कोईला आयात बन्द हुने
काठमाण्डौ। गेग्रिन र बलौटे माटोमा सिमेन्ट मिसाएर बनाइने वातावरणमैत्री इँटा ‘ग्रीन ब्रिक्स’ देशैभरि उत्पादन गर्ने हो भने अरबौं रुपैयाँ बराबरको दशौं लाख टन बराबरको कोईला आवश्यक नपर्ने यस क्षेत्रका विज्ञहरुले बताएका छन् ।
अहिले परम्परागतशैलीमा...
“Ajima and 6 Gender Identities”: A Groundbreaking Exploration of Kathmandu’s Matriarchal Heritage
Kathmandu, Nepal – Sunil Babu Pant’s documentary, "Ajima and 6 Gender Identities," which recently premiered at Biswajyoti Cinema Hall in Kathmandu, has garnered significant attention for its profound exploration of Kathmandu's matriarchal history. The film...




















