कविताः विचित्रको सहर

-विदुरप्रसाद तिमिल्सिना मरेका रहरहरू साँचेर मिथ्याका पूजक बस्ने यो विचित्रताले भरिएको सहर आफूलाई उसले जिउँदो ठान्छ बेढङ्गका विचारहरूले आज चर्चा गर्छन् जनको किन ? रङ्गहीन चिसा विचारहरूले उडाए हाम्रा रङ्गीन सपना ठूला सपनाको लोभमा होमी भिजेका चिसा सिरानीमा किन खेल्छौ एकोहोरो त्यो निर्जीव उसको शरीरसङ्ग किन खोज्छौ...

कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को दुवै मृर्गौला फेल

साउन ३, काठमाडौं । ‘चम्सुरी’ नामले सुपरिचित हास्य कलाकार पल्पसा डंगोलको दुवै मिर्गौला फेल भएको छ । उनी हाल टिचिङ अस्पताल महाराजगञ्जमा उपचाररत छिन् । एक महिनाअगाडि स्वास्थ्य खराब भएपछि पल्पसा टिचिङ अस्पताल भर्ना...

डिम्याट खाता नवीकरणः अनलाइनबाट यसरी गर्नुस्

असार २७, काठमाडौं । अहिले सेयर लगानीकर्तालाई नभई नहुने भनेको हितग्राही खाता (डिम्याट खाता) हो । सीडीएसीकाअनुसार प्रत्येक आर्थिक वर्षको सुरुवातमै डिम्याट खाता नवीकरण गरिसक्नुपर्छ । तपाईं सेयर लगानीकर्ता हुनुहुन्छ भने अब केकेको नवीकरण गर्ने...

नेष्डो समृद्ध लघुवित्तको आईपीओ आउँदै

असार २६, काठमाडौं । नेष्डो समद्ध लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्काशनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । संस्थाले ८ लाख २८ हजार ७ सय ५० कित्ता अर्थात ८...

भारत जानेको लर्को तर, कोरोना त्रास कायमै

असार २५, कैलाली । कोरोनाभाइरसको जोखिमलाई बेवास्ता गर्दै कामको खोजीमा भारत जाने नेपालीको संख्या बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो तुल्याएसँगै कैलालीको त्रिनगर हुँदै भारततर्फ कामको खोजीमा जाने...

सडकमा छाडिएका पशुहरुको उद्धार गर्न एम्बुलेन्सको माग

काठमाडौं । सडकमा छाडिएका गाईबाच्छा घाइते हुने क्रम बढेपछि संरक्षणमा लागिपरेका अभियानकर्मीले एम्बुलेन्सको माग गरेका छन् । सडकबाट उद्धार गरी उपचारका लागि आश्रयस्थलमा लैजान एम्बुलेन्सको माग गरिएको अभियानकर्मीले बताएका छन् । एम्बुलेन्स खरिदका लागि आवश्यक...

भीमफेदीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदीमा आइतबार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घटनास्थलमै मृत्यु भएका दुवै जनाको पहिचान हुन सकेको छैन । प्रहरीका अनुसार मृतक...

त्रिशुलीमा ट्रक खस्दा ३ जना घाइते

चितवन । चितवनको ईच्छाकामना गाउँपालिका ४ कुरिनटारमा ट्रक त्रिशुलीमा खस्दा ३ जना घाइते भएका छन् । ट्रक चालक धादिङको गल्छी गाउँपालिका ७ का २७ वर्षका रोहित तामाङ, ट्रकमा सवार १९ वर्षका राजकुमार लोप्चन र २३...

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सर्लाही । सर्लाहीमा शुक्रबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका– १७ स्थित रानीगंजमा पर्ने पुर्व–पश्चिम राजमार्गमा मोटरसाइकल एकआपससमा ठोक्किँदा सरोज साहको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ...

केटीएम ३९० एडभेन्चर सार्वजनिक

काठमाडौं । प्रिमियम मोटरसाइकल ब्राण्डले केटीएम ३९० एडभेन्चर सार्वजनिक गरेको छ । नेपालभरका केटीएम शोरुमहरुमा केटीएम ३९० एडभेन्चर नौं लाख ९९ हजार नौं सयको मूल्यमा बुकिङ्ग सुरु भएको छ । यो बाइकको बिक्री सुरु...