थी थी उपभोक्ता सहकारी संस्था लिको साधारण सभा सम्पन्न 

भक्तपुर । थी थी उपभोक्ता सहकारी संस्था लिको १५ औ वार्षिक साधारण सभा पूर्व जनप्रतिनिधि रवीन्द्र खर्बुजाको प्रमुख आतिथ्ययतामा सम्पन्न भयो । सो अवसरमा प्रमुख अतिथि खर्बुजाले सहकारी संस्थालाई सृढृत गर्न हाल सम्म विभिन्न...

दशौँ उद्योग दिवस कार्यक्रम सम्पन्न

भक्तपुर । उद्यमशील संस्कृति ,राष्ट्रको समृद्धि भन्ने नाराका साथ यस वर्षको दशौँ उद्योग दिवस नेपाल घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्ययतामा सम्पन्न भयो । सो अवसरमा श्री श्रेष्ठले देश विकासको...

भक्तपुर क्याम्पसको पर्खाल भत्काएको विषयमा बागमतीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

भक्तपुर क्याम्पसको पर्खाल भत्काएको विषयमा बागमतीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र भक्तपुर । भक्तपुर नगरपालिकाले भक्तपुर क्याम्पसको पर्खाल तथा गेट भत्काएको विषयमा भक्तपुर क्याम्पस स्ववियूले बागमती प्रदेशका मुख्यमन्त्री वहादुर सिंह लामालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । विद्यार्थीहरुसँगको भेटघाटका क्रममा...

सर्वसाधारणलाई जुत्ताको माला लगाउनेमाथि मुद्दा दर्ता

रौतहट । रौतहट स्थित विभिन्न पूर्वाग्रह राखेर सर्वसाधारण लाई जुत्ताको माला लगाएर घुमाउने वडाध्यक्ष सहित ४ जनामाथि मुद्दा दर्ता गरिएको छ। जुत्ताको माला लगाएर सर्वसाधारणलाई घुमाउने गढीमाई नगरपालिका ९ का वडा अध्यक्ष हरिश्चन्द्र सहनीसहित ४...

भक्तपुरमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु पाँच जना घाईते

भक्तपुर  भक्तपुरमा शुक्रवार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन । चाँगुनारायणबाट डेकोचातर्फ आउँदैं गरेको ना २ त ९३४० नम्बरको ट्याक्टर चाँगुनारायण नगरपालिका–५ पिखेलमा दुर्घटना हुँदा सोही...

एकहजार १६९ उपभोक्ता रहेको चांगाथली खानेपानी उपभोक्ता समितिको अध्यक्षमा बस्नेत

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ७ चांगाथलीस्थित चांगाथली खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो साधारण सभाबाट चांगाथलीका रामकृष्ण बस्नेतको नेतृत्वमा आगामी तीन वर्षका लागि ११ सदस्यीय नयाँ कार्यकारी समिति निर्विरोध निर्वाचित भएको छ...

तेस्रो लिङ्गीले घोषणा गरे कीर्तिपुरको मेयरमा उम्मेदवारी, जसपा नेपालले दियो टिकट

कीर्तिपुर : मङ्सिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनि) र राजीव महर्जन (मौनी)को उम्मेदवारी घोषणा भएको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कीर्तिपुर नगरपालिकाको...

स्थानीय र सडकको कुरा नमिल्दा दुवाकोट खड्का डिल पहिरो नियन्त्रण भएन 

भक्तपुर । स्थानीय बासिन्दा र सडक डिभिजन कार्यालयको कुरा नमिल्दा चाँगुनारायण नगरपालिका वडा नम्बर १ स्थित खड्का डिल पहिरो नियन्त्रण तथा बाटो बन्न नसकेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । बागमती प्रदेश सभा सदस्य...

नियम बाहिर मनोमानी रूपमा लगानी हुँदा सहकारी डुबे : सुरेश श्रेष्ठ 

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सहकारीका सञ्चालकले नियम बाहिर गएर मनोमानी रूपमा लगानी गर्दा सहकारी डुबेको बताउनुभएको छ । चम्पक बचत तथा ऋण सहकारीको १४ औँ साधारण सभालाई सम्बोधन गर्दै उहाँले सहकारीका...

पर्यटन प्रवर्धनका लागि मध्यपुरमा तीन दिने मध्यपुर महोत्सव गरिने 

भक्तपुर । मध्यपुर थिमीको पर्यटन प्रवर्धन तथा स्थानीय कला खाना तथा संस्कृति एकै पटक देखाउने गरी मध्यपुर महोत्सव गर्ने भएको छ । मध्यपुरको करिब साँढे पाँच किलोमिटर लामो क्षेत्रमा यो महोत्सवको आयोजना गरिने मध्यपुर...