Home नगरपालिका

नगरपालिका

मध्यपुर थिमिका सामूदायिक विद्यालय मध्ये एसईईमा आदर्श मावि सानोथिमि उत्कृष्ट

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका भित्रका सामूदायिक विद्यालयहरु मध्ये माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा आदर्श माध्यामिक विद्यालय सानोथिमिले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । शिक्षा शाखाका अनुसार परीक्षामा आदर्श मावि सानोथिमिबाट एसईईमा १३८...

भक्तपुर उद्योग वाणिज्य सङ्घले गर्‍यो किर्ते काम साक्षी नेमकिपाका सांसद 

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य सङ्घले किर्ते काम गरेर बजेट पचाउने काम गरेको छ । जसको साक्षी नेपाल मजदुर किसान पार्टीका सांसद बस्न गएका छन् । भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना एवं उद्योग तथा वाणिज्य...

सुडालमा अनियमित प्लानिङ स्थानीय निकाय, प्रशासन मौन

प्रेमध्वज लामा भक्तपुर । चाँगुनरायण नगरपालिका वडा नम्वर ८ मा अनियमित प्लानिङ हुँदा पनि स्थानीय निकाय तथा प्रशासन मौन रहेको पाईएको छ । भक्तपुरमा प्रशासन तथा स्थानीय निकायको बलमा नै अनियमित प्लानिङ मौलाएको समयमा सुडालको...

भक्तपुर नगरपालिकाका बेथितिका विषयमा नगर प्रमुखलाई बुझाइयो १९ बुँदे ध्यानाकर्षण पत्र  नेमकिपामा खैलाबैला 

भक्तपुर । भक्तपुर नगरपालिकाको बेथितिका विषयमा राजनीतिक दलले आवाज उठाउन थालेका छन् । नेपालको नमुना नगर भनी पुरस्कृत भएको नगरमा एक छत्र राज गरी आएका राजनीतिक दलका नेताहरूको बेथितिको विषयमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत...

गुण्डुमा सुधीर बस्नेतको प्लटिङले धोबीखोला पुरिँदा डुबानको जोखिम बढ्यो, स्थानीय त्रसित

भक्तपुर, गुण्डु — घरजग्गा व्यवसायी सुधीर बस्नेतद्वारा भक्तपुरको गुण्डु क्षेत्रमा गरिएको प्लटिङका कारण धोबीखोला माटोले पुरिँदा डुबानको गम्भीर जोखिम सिर्जना भएको छ। झण्डै ३ सय रोपनी भिरालो जमिनमा गरिएको प्लटिङले वर्षा लागेपछि माटो बगाएर...

काँक्राबारीमा डोजर आतंक : बन मासिए पनि नदेख्ने सरोकारवाला, सानोमाथि मात्रै कानुन?

भक्तपुर — “ठूलोले जे गरे पनि हुन्छ, सानोलाई मात्रै कानुन लाग्छ” — यस्तै आक्रोश पोखेका छन् भक्तपुरको सूर्यविनायक नगरपालिका–९ स्थित काँक्राबारीका स्थानीय बासिन्दाहरू। यहाँ झण्डै तीन दर्जन डोजर प्रयोग गरी सामुदायिक वन क्षेत्र मासेर...

गुण्डुको खानेपानी चुनावमा नगरपालिकाका कर्मचारीहरु आचारसंहिता विपरित प्रचारमा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुको गुण्डु बृहत खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको चुनावमा स्थानीय तहको चुनावको झल्को दिने गरी प्रतिष्पर्धा हुने भएको छ । नेकपा एमालेको पोलिटव्यूरो सदस्य एवम् भक्तपुर जिल्ला इन्चार्ज महेश...

जब वडाध्यक्ष नै लामाटारका जेष्ठ नागरिक लिएर धार्मिक तीर्थाटनमा गए……..

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ९ का वडाध्यक्ष जयकृष्ण बोगटी आफैं गत शुक्रबार सो वडाको लामाटारका ९४ जना ज्येष्ठ नागरिकहरूलाई लिएर प्रसिद्ध धार्मिक स्थल सुनसरीको वराह क्षेत्र सहितका धार्मिक स्थलको तिर्थाटनमा पुगेर शनिबार...

सल्लाघारीको जोखिमयुक्त रुख काट्न सुरु

भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित चोङा गणेश वनको जोखिमयुक्त रुख काट्न सुरु गरेको छ । डिभिजन वन कार्यालय सानोथिमि, भक्तपुरले उक्त स्थानको जोखिमयुक्त रुख काट्न सुरु गरेको हो । सल्लाघारीको चोङा गणेश वन क्षेत्रको केही सल्लाका...

मध्यपुर थिमिमा मध्यपुर महोत्सव सुरु

काठमाडौँ । भक्तपुरको ऐतिहासिक नगरी मध्यपुर थिमिमा शुक्रबारदेखि तीनदिने मध्यपुर महोत्सव सुरु भएको छ। "हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति" नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान...