Home नगरपालिका

नगरपालिका

विकटेश्वर महादेव पापमोचनदेखि मोक्षसम्मको धार्मिक विश्वास

भक्तपुर । साउन महिनाको अन्तिम सोमबार भगवान् शिवको पूजा–आराधना गर्ने श्रद्धालुको भीड देशभरका शिवालयमा लाग्ने गर्दछ। भक्तपुरको साँगानजिकै रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको विकटेश्वर महादेव पनि साउनको सोमबार दर्शन तथा पूजाआराधनाका लागि महत्वपूर्ण...

किसानको घरबाटै बजारसम्म तरकारी, वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा

वालिङ, स्याङ्जा। किसानले उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउन ढुवानीको समस्या झेल्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यसहित वालिङ नगरपालिकाले ‘कृषि एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ। अब किसानको घर–आँगनबाटै कृषि उपज संकलन गरी बजारसम्म पुर्‍याइने भएपछि उत्पादनको...

जनैपूर्णिमामा ‘प्रथम ढोरपाटन आलु महोत्सव तथा अर्गानिक फुड फेस्टिभल’ आयोजना हुने

ढोरपाटन — ढोरपाटन नगरपालिकाले आगामी जनैपूर्णिमाको पावन अवसरमा एयरपोर्ट प्राङ्गणमा ‘प्रथम ढोरपाटन आलु महोत्सव तथा अर्गानिक फुड फेस्टिभल’ आयोजना गर्ने भएको छ। ढोरपाटन र बुकीपाटन क्षेत्रमा उत्पादन हुने प्रसिद्ध आलु तथा अन्य रैथाने अर्गानिक कृषि...

छायानाथ रारा नगरपालिकाको ६५ करोडभन्दा बढी बजेट पारित, गौरवका योजनादेखि सामाजिक न्यायसम्म प्राथमिकता

मुगु  — छायानाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६५ करोड २१ लाख ४२ हजार २१ रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। बुधबार सम्पन्न १९ औँ नगरसभा ले...

पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, कृषि, रोजगारी र पूर्वाधार विकासमा विशेष जोड

पर्वत — पर्वत जिल्लाका सातवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आ–आफ्नो बजेट सार्वजनिक गरेका छन्। कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन तथा रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राख्दै स्थानीय तहहरूले बजेट...

मकवानपुरका चार गाउँपालिकाले ल्याए ३ अर्ब १६ करोडभन्दा बढीको बजेट, पूर्वाधार र सामाजिक विकासमा...

मकवानपुर — मकवानपुरका चार स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सामाजिक विकास, पूर्वाधार निर्माण, कृषि, शिक्षा तथा सुशासनलाई प्राथमिकतामा राख्दै कुल ३ अर्ब १६ करोड ६७ लाख ९९ हजार १२० रुपैयाँ बराबरको बजेट...

कृषि, शिक्षा र पर्यटनमा केन्द्रित गोरखाका चार स्थानीय तह

सुलिकोट। गोरखा जिल्लाका चार स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार तथा रोजगारलाई उच्च प्राथमिकतामा राख्दै आ–आफ्नो नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। जिल्लाको पालुङटार नगरपालिका, गोरखा नगरपालिका,...

पर्यटक उद्धारमा माछापुच्छ्रेले छुट्यायो बजेट

लेखनाथ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा प्रसिद्ध माछापुच्छ«ेसहितका हिमाल र विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गसमेत पर्छ । पदयात्राका लागि जाने पर्यटकहरु बेला बेलामा दुर्घटनामा पर्दा उद्धारका लागि कठिनाइ खेप्दै आएको पालिकाले पहिलो पटक आगामी वर्ष पर्यटक उद्धारका लागि बजेट...

बाखा बजारस्थित महादेव मन्दिर परिसरमा परम्परागत दबु निर्माण सम्पन्न

भक्तपुर । मध्यपुर थिमि नगरपालिका–६ स्थित बाखा बजारको महादेव मन्दिर परिसरमा परम्परागत शैलीको दबु निर्माण सम्पन्न भएको छ। मध्यपुर थिमि नगरपालिकाका अनुसार मन्दिर दर्शनका लागि आउने भक्तजन तथा धार्मिक पर्यटकलाई विश्राम, अवलोकन तथा धार्मिक गतिविधि...

मध्यपुर थिमि नगरपालिकामा अब अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा

  भक्तपुर । मध्यपुर थिमि नगरपालिका ‘अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित नगरपालिका’ घोषणा भएको छ। एक विशेष समारोहका बीच नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकालाई औपचारिक रूपमा ‘अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित नगरपालिका’ घोषणा गर्नुभएको...