बागमती प्रदेश स्तरिय धिम्य बाजा प्रतियोगिताको तयारी पुरा यी टिम भिड्दैछन् भोली
भक्तपुर । बागमती प्रदेश स्तरिय धिम्य बाजा प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी दिएका छन् । चाँगुनारायण नगरपालिका वडा नम्वर ९ ताथलीमा आयोजना हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी दिएका हुन् ।
धिम्य...
चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमेगाईँकाे सरूवा
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाइँकाे सरूवा भएको छ ।
एक वर्षअघि नगरपालिकाकाे प्रमुख प्रशासकीय भएर आएका उनको सरूवा भएको हाे ।
सरूवा भएका उनी काभ्रेपलान्चोककाे जिल्ला समन्वय ईकाइमा पुगेका छन् ।
चाँगुनारायण...
आगजनीपछि नगरपालिकाको परिसरमा बस्यो कार्यपालिका बैठक
सर्लाही । सर्लाहीको लालबन्दीमा सोमबार नगर कार्यपालिकाको बैठक आगजनी र तोडफोड भएको नगरपालिका कार्यालयको परिसरमा बसेको छ ।
आगजनी र तोडफोडबाट नगरपालिकाको प्रशासनिक भवन र भवन भित्र रहेका कागजात, विद्युतीय उपकरण, फर्निचर तथा अन्य सरसामग्री सबै...
आस्था महिला विद्यालयमा आयोजित स्वास्थ्य शिविरबाट २२५ जना लाभान्वित
काठमाडौं । भक्तपुरको गठ्ठाघरस्थित आस्था महिला विद्यालयमा आयोजना भएको स्वास्थ्य शिविरमा २२५ जनाले स्वास्थ्य सेवा लिएका छन् । शुक्रबार आस्था महिला विद्यालय, नागरिक सामुदायिक अस्पताल, लायन्स क्लब अफ भक्तपुर नागरिक र लायन्स क्लब अफ...
तेस्रो लिङ्गीले घोषणा गरे कीर्तिपुरको मेयरमा उम्मेदवारी, जसपा नेपालले दियो टिकट
कीर्तिपुर : मङ्सिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनि) र राजीव महर्जन (मौनी)को उम्मेदवारी घोषणा भएको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कीर्तिपुर नगरपालिकाको...
ताथलीमा रहेका बाल समूहलाई खेलकुद सामग्री वितरण
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा न -९ ताथलीको आयोजनामा २० वटा बाल समूहलाई खेलकुद सामग्रीहरु वितरण गरेको छ । वडा बालमैत्री समितिको आयोजनामा वडामा रहेका बिद्यालयका बाल समूह र टोल स्तरीय बाल समूहका बाल बालिकाहरूलाई...
सार्वजनिक जग्गा संरक्षणमा टोखाको महाअभियान
काठमाडौं । टोखा नगरपालिकाले स्थानीय तहको दुुई पटक भएको निर्वाचनपछि सार्वजनिक जग्गा संरक्षण कार्यलाई अभियानको रुपमा अगाडि बढाएको छ । नगरपालिका क्षेत्रमा भएका सार्वजनिक जग्गा खोजी खोजी नगरपालिकाले जग्गा संरक्षण गर्ने कार्यलाई अभियानकै रुपमा...
स्लो साईकल रेस ( SLOW CYCLE RACE) प्रतियोगिता सम्पन्न
थी थी उपभोक्ता सहकारी संस्था लिको आयोजनामा अन्तर सहकारी आमन्त्रण (सहकारी सदस्य तथा सदस्य परिवार बीच) स्लो साईकल रेस प्रतियोगिता भक्तपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष एव भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका...
कृषि, शिक्षा र पर्यटनमा केन्द्रित गोरखाका चार स्थानीय तह
सुलिकोट। गोरखा जिल्लाका चार स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार तथा रोजगारलाई उच्च प्राथमिकतामा राख्दै आ–आफ्नो नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। जिल्लाको पालुङटार नगरपालिका, गोरखा नगरपालिका,...
गुण्डुको खानेपानी चुनावमा नगरपालिकाका कर्मचारीहरु आचारसंहिता विपरित प्रचारमा
भक्तपुर ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुको गुण्डु बृहत खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको चुनावमा स्थानीय तहको चुनावको झल्को दिने गरी प्रतिष्पर्धा हुने भएको छ । नेकपा एमालेको पोलिटव्यूरो सदस्य एवम् भक्तपुर जिल्ला इन्चार्ज महेश...




















