कोरोना नियन्त्रणका लागि स्थानीयस्तरमा कडाई
सुमन काफ्ले, इलाम । इलाममा असोज १ गते देखि खुलेका सार्वजनिक यातायातहरूमा कडाई गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई, जिल्ला समन्वय समिति, इलामका प्रमुख गणेश प्रसाद बराल, जनप्रतिनिधि तथा सरोकारवालाहरू बिच बसेको...
पहिरोका कारण बेँसीशहर–चामे सडक अवरुद्ध
लमजुङ । अविरल वर्षासँगै आएको बाढीपहिराले बेँसीशहर–चामे सडकमा अवरुद्ध भएको छ ।
लमजुङ र मनाङ जिल्ला जोड्ने बेँसीशहर–चामे सडक खण्डको खरखरेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
बेँसीशहर नगरपालिका–६ मा सडकभन्दा करीब ३००...
असोज ५ गते देखि आन्तरिक उडान हुने, टिकट बुकिङ खुला
काठमाडौँ । असोज ५ देखि आन्तरिक उडान सुचारु हुने भएको छ ।
बायु सेवा कम्पनीहरूले पूर्ण क्षमतामा उडान सुरु गर्ने भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पूर्ण क्षमतामा आन्तरिक उडान संचालन...
नेपालमा सुरु भयो बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस
काठमाडौँ ।नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा आएको छ ।
आज एक समारोहकाबिच नेकपाका नेता माधवकुमार नेपालले सो मिनीबसको उद्घाटन गरेका हुन् ।
भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक काठमाडौँबाट रामेछापको सदरमुकाम मन्थलीसम्म...
खाल्डाका कारण दैनिक दुर्घटना हुँदासमेत सडक मर्मत भएन
सर्लाही । सर्लाहीमा पर्ने पूर्वपश्चिम लोकमार्गका विभिन्न स्थानमा परेका खाल्डाका कारण दैनिक दुर्घटना हुँदासमेत सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको ध्यान जान सकेको छैन ।
स्थानीयवासीले लोकमार्गका खाल्डाको विषयमा पटकपटक सडक डिभिजन कार्यालयलाई जानकारी दिएका छन्...
केराबारीमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चौध किलो र सत्र किलोको पहिरो...
नेपालमा आइपुगेको रेल तत्काल सञ्चालनमा भने नआउने संकेत
काठमाडौँ । नेपालमा आइपुगेको रेल तत्काल सञ्चालनमा भने नआउने रेल विभागले संकेत गरेको छ ।
रेल सेवा सञ्चालनका लागि इन्जिन र बोगी नेपालको सीमामा ल्याईएपनि तत्काल उद्घाटन गर्ने कुनै योजना नरहेको विभागले जनाएको हो...
निषेधाज्ञाका कारण प्रदेश नं ५ मा गाडी चलेनन्
काठमाडौँ । विगत ६ महिनादेखि थन्किएका सार्वजनिक यातायात आजबाट चल्न थालेपनि प्रदेश नं ५ मा भने खासै चहलपहल छैन ।
प्रदेशका अधिकांश जिल्लाहरूमा निषेधाज्ञा जारी भएका कारण लामो तथा छोटो दुरीका यातायात खासै चल्न...
दोहोरो निर्णयले प्रदेश नं १ मा गाडी सञ्चालनमा अन्यौल
काठमाडौं। संघीय सरकारको दोहोरो निर्णयका कारण प्रदेश नं १ मा सार्वजनिक सवारी सञ्चालनमा अन्यौलता छाएको छ ।
मन्त्रिपरिषद्को निर्णयले असोज ५ गतेबाट लामो तथा छोटो दुरीको यातायात सञ्चालन गर्ने घोषणा गरको थियो । तर...
वायु सेवा सञ्चालकहरुले भने “५० प्रतिशत यात्रु राखेर उडान गर्न सक्दैंनौं ”
काठमाडौँ । ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्नुपर्ने सरकारको निर्णयप्रति वायु सेवा सञ्चालक संघले असहमति जनाएको छ ।
संघले पूर्ण क्षमतामा यात्रु राख्न नपाएसम्म उडान नै नगर्ने निर्णय गरेको हो ।
५० प्रतिशत मात्र...










