पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अबरुद्ध
काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो ।
जिल्ला...
नेपाल एयरलाइन्सले सुरु गर्यो नौ गन्तव्यमा आन्तरिक उडान
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा नौ गन्तव्यमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको जनाएको छ ।
उडानका लागि सरकारले निर्धारण गरेको स्वास्थ्यसम्बन्धी मापदण्डलाई आधार मानेर आन्तरिक उडान प्रारम्भ गरिएको कम्पनीले जनाएको...
यातायात मजदुरहरूलाई स्वास्थ्य सुरक्षा मापदण्डबारे तालिम !
काठमाडौं । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै विभिन्न मजदुर संगठन र विज्ञहरूको संयुक्त टोलीले सार्वजनिक यातायातका मजदुरहरूलाई अभिमुखीकरण तालिम सञ्चालन गर्न थालेका छन् ।
अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन...
आजबाट साझा यातायात लामो दुरीमा चल्ने
काठमाडौँ । साझा यातायातका बस आजदेखि लामो दूरीमा पनि गुड्ने भएका छन् ।
कोरोना भाइरसको महामारीले अवरूद्ध भएको लामो दूरीको सेवा आज साँझदेखि फेरि सुरु हुने भएको हो ।
सरकारले तोकेको भाडादर र स्वास्थ्य मापदण्ड...
पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
पर्वत । लगातार वर्षापछि खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ ।
मङ्गलबार साँझदेखि लगातार परेको वर्षापछि झरेको पहिरोले मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको हो ।
पर्वतको कुस्मा नगरपालिका वडा नं १ सहस्रधारामा...
असोज १५ गतेदेखि खाडी मुलुकमा नियमित उडान हुने
काठमाडौँ । सरकारले दोहा, कुवेत र रियादमा नियमित उडान गर्ने भएको छ ।
अक्टोबर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गर्दै सरकारले खाडी मुलुकहरुमा पनि नियमित उडान खोल्ने जानकारी दिएको हो ।
यसअघि सेप्टेम्बरका...
यती एयरलाइन्सको घुमफिर प्याकेज, १४ हजारमा सगरमाथा क्षेत्र घुम्न पाईने !
काठमाडौं । यती एयरलाइन्सले नेपालीहरूलाई देशभित्र घुम्नका लागि विभिन्न गन्तव्यका प्याकेज ल्याएको छ ।
एयरलाइन्सको वार्षिकोत्सव तथा कोभिड –१९ पछि खुलेको नियमित उडानलाई प्रवर्द्धन गर्न भन्दै एयरलाइन्सले विभिन्न गन्तव्यका लागि प्याकेज ल्याएको हो ।
अहिलेको...
साझा यातायात लामो दुरीमा पनि सञ्चालन हुने
काठमाडौँ । साझा यातायात लामो दुरीमा पनि चल्ने भएको छ ।
बुधबारबाट साझाले लामो दुरीमा पनि बस सञ्चालन गर्न लागेको जानकारी दिइएको छ ।
काठमाडौं–पोखरा–कुस्मा–बागलुङ र काठमाडौ–बुटवल–भैरहवा–सुनौली रुटमा बस सञ्चालन हुनेछ ।
बस साँझ...
भन्सारमा थुप्रिएका २४ सय बढी गाडीको जाँचपास भएन
काठमाडौं । लामो समयदेखी भन्सारमा थुप्रिएका २४ सय बढी गाडीको जाँचपास भएको छैन ।
बिक्रीका लागि ल्याएका २४ सय २० वटा गाडी लामो समयदेखी भन्सारमा नै थुप्रिएका हुन् ।
व्यवसायीहरूले बिक्रीका लागि गाडी आयात...
चैनपुर विमानस्थलको निर्माण कार्य सम्पन्न, परीक्षण उडानको तयारी
बझाङ । वर्षौदेखी बन्द अवस्थामा रहेको चैनपुर विमानस्थलको निर्माण कार्य सम्पन्न भएको छ ।
बझाङको जयपृथ्वी नगरपालिका देवलस्थित चैनपुर विमानस्थलको निर्माण कार्य पूरा भएको हो ।
अर्को साता परीक्षण उडान गरी दशैँमा उडान...











